प्रमुख समाचार

मौसम पुर्वानुमानमा विदेशकै भर

काठमाडौं, ३ जेठ- सरकारको मौसम पूर्वानुमान महाशाखाले गर्ने प्रक्षेपण विश्वासिलो नभएपछि पर्वतारोहण व्यवसायीले विदेशबाटै हिमाली क्षेत्रको मौसमी विवरण किन्ने गरेका छन् ।…


३ अर्ब ३७ करोड भुक्तानी तिर्न बाँकी

काठमाडौं, ३ जेठ- निर्जीवन बिमा कम्पनी (बिमक)हरूले ग्राहकलाई ३ अर्ब ३७ करोड रुपैयाँ दाबी तिर्न बाँकी देखिएको छ । कम्पनीहरूले न्यूनतम ५ करोडदेखि ५५ करोडसम्म दाबी तिरेका छैनन्…


टेलिकमको १ करोड सिम थप्ने योजना अलपत्र

काठमाडौं, ३ जेठ- नेपाल टेलिकमले थप्न लागेको १ करोड जीएसएम मोबाइल सिमको टेन्डर नौ महिनासम्म पनि मूल्यांकन चरणमै रहेपछि योजना अलपत्र परेको छ । दुई महिनाभित्र निर्णय नभए टेलिकमले…


विचार

नेपाली अर्थतन्त्र : चुनौती र सम्भावना

Name केहीले सोच्लान् म अबोध छु वा मैले नेपालले सामना गरिरहेका समस्याका जटिलतालाई…

संविधान निर्माणमा अवरोध नगर

विगत चार वर्षदेखि नेपाली जनता नयाँ संविधान धैर्यताका साथ प्रतीक्षा गरिरहेका…

राजनीति-समाज

पत्रकारमाथि कुटपिट

दमौली, ४ जेठ- नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष प्रेमप्रसाद पौडेल र पार्षद् एवं प्रेस चौतारी नेपाल तनहँुका अध्यक्ष प्रकाशचन्द्र भट्टराईमाथि बिहीबार दुलेगौंडा–८ वेलचौतारामा कुटपिट भएको छ । ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी,

रोजगार

मजदुरलाई नीति निर्माणमा सहभागी गराउन माग

ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विष्णु रिमालले श्रमिक वर्गलाई पनि नीति निर्माण तहमा सहभागी गराउन आग्रह गरेका छन् । मंगलबार नेपाल टे«किङ–ट्राभल्स–¥याफ्टिङ एयरलाइन्स मजदुर युनियन (युनिट्राभ)द्वारा आयोजित प्रतिनिधि परिषद् बैठकमा उनले आउँदा दिनमा श्रमिकलाई मालिक बनाउन कानुनी सुनिश्चितता जरुरी रहेको बताए

परिसुचक

नेप्से परिसूचक

  • नेप्से
  • 412.19
  • + 20.3
  • सेन्सेटिभ
  • 106.27
  • + 5.82
  • फ्लोट
  • 32.8
  • + 1.4

कारोबार रकम21929709

  • सेयर संख्या
  •  
  • 81904
  • कारोबार संख्या
  •  
  • 217

सुनचांदी बजार

  • सुन छापावाल
  •  
  • 45950
  • सुन तेजाबी
  •  
  • 45734
  • चांदी
  •  
  • 866
2012-05-17 मितिका अनुसार

खरोबार - रवि मिश्र

अब यसलाई आठौं आश्चर्यमा सूचीकृत गर्न माग गदैं एक खेप विश्व बन्द गर्नपर्च दाजै ।

most comment

बिज्ञापन

Website Design at Rs. 5,555

हामीलाई फेसबुकमा हेर्नुहोश

बिज्ञापन

Star Gold Beer