कोइरालाको ८९औं जन्मजयन्ती

वर्ग: राजनीति
मिति: Sunday,1st July 2012 23:52 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com


काठमाडौं,१८ असार - नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ८९औं जन्मजयन्ती सोमबार देशभर नेपाली कांग्रेसले विभिन्न  कार्यक्रमको आयोजना गरि  मनाउँदैछ । कोइरालाको जन्मजयन्तीको अवसरमा काङ्ग्रेसले राजधानीको नाचघरमा विशेष कार्यक्रमको गरेको छ  । २०६६साल चैत ७ गते कोइरालाको निधन भएको थियो ।  
 

  • सम्बन्धित समाचार
Comments