भन्सारका कर्मचारी र प्रहरीलाई छलेर तिब्बतबाट अवैध रूपमा भित्राइएको १६ किलो सुन भारतसम्म पु¥याउन बिहीबार सिन्धुपाल्चोक तातोपानीका ५५ वर्षीय नाम्गेल शेर्पा जोरपाटी– ६ स्थित फुली शेर्पाको घरमा बसेर योजना बनाउँदै थिए । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
आर्थिक स्वाधीनताका लागि सहकारीको मर्मलाई आत्मसात गर्दै मंगलबार (आज) ५६औं सहकारी दिवस मनाइने भएको छ । सहकारी संघसंस्थाहरूले देशभर विभिन्न प्रचारात्मक कार्यक्रम आयोजना गरेको जानकारी दिएका छन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
सरकारले आफैंले घोषणाअनुरूप जग्गा नदिँदा काठमाडौंभित्र कृषि सहकारी बजार खोल्ने सरकारी योजना अलपत्र परेको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
प्रभु फाइनान्स कम्पनी, बैभव फाइनान्स कम्पनी र समृद्धि विकास बैंक आपसमा गाभिने सहमति गरेका छन् । बिहीबार तीन संस्था गाभिनेसम्बन्धी प्र्रारम्भिक समझदारी पत्रमा प्रभु फाइनान्सबाट सञ्चालक परेमश्वरलाल प्रधान, बैभव फाइनान्सका तर्फबाट अध्यक्ष करुणा गोविन्द श्रेष्ठ र समृद्धि विकास बैंकबाट अध्यक्ष रमेशसिंह खड्काले हस्ताक्षर गरेका छन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन लिएको रकम छिमेकी साना किसान कृषक सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर राईले किर्ते कागज बनाई अपचलन गरेको खुलासा भएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
सहकारी विभागले कृषि फार्म सञ्चालन, साना प्रशोधन उद्योगका साथै दलित पेसा आधुनीकरण गर्नका लागि ४१ सहकारी संस्थालाई करिब २ करोड रुपैयाँ अनुदान दिएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
कञ्चनपुरको त्रिभुवनबस्ती गाविसमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्षले पदको दुरुपयोग गरी लाखौं भ्रष्टाचार गर्नुका साथै आफ्नै नातेदारलाई संस्थामा जागिर खुवाएको तथ्य सार्वजनिक भएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
लगातार सुनको मुल्यमा गिरावट आए पछि दाङका सुन व्यवसायीहरुले चार दिन देखि व्यवसाय बन्द गराएका छन । उनीहरुले मुल्य सस्तीयको विरोधमा अनिश्चित कालीन सुन पसल बन्द गरेर हुन ।
जिल्लाका सुन व्यवसायीहरुले लगातार गिरावट आएको सुनको भाउले व्यवसायीअधिकार कुन्ठित भएको र व्यवसाय घाटामा जाने देखेर व्यवसायनै बन्द गरेको एक व्यवसायीले वताए । उनीहरुले नेपाली वजारमा सुनको भाउ ४८ हजारमा झरेपनि आफुहरुले ५० हजार भन्दा कममा विक्रि गर्न नसक्ने भन्दै सोमवारदेखि अनिश्चित काल सम्मका लागि पसल बन्द गरेको व्यवसायीहरुले वताएका छन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
निजी क्षेत्रका वाणिज्य बैंकहरू सहकारीको निक्षेप तान्ने प्रतिस्पर्धामा लागेका छन् । ठूला सहकारी सञ्चालकका अनुसार उनीहरूलाई बैंकरहरूले लगातार फोन गरी राम्रो ब्याजदर देखाएर आकर्षित गर्न खोजिरहेका छन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
मंगलबार सुनको भाउ १६ सय ३ रुपैयाँले बढेर ५० हजार ३ सय रुपैयामा कारोबार भएको छ। अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजारमा पनि सुनको भाउ बढेको हो। बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
नेको इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभाले सेयरधनीलाई ११.५ प्रतिशत बोनस सेयर र कर नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
एनआईसी बैंकद्वारा प्रवद्र्धित सामाजिक एकाइ एनआईसी फाउन्डेसनले ‘आमाको माया छात्रावास’ लाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालको कारोबार प्रणाली जुनसुकै बेला पनि ‘डाउन’ हुनसक्ने अवस्थामा पुग्दा पनि स्तरोन्नति वा प्रतिस्थापन प्रयास गरेको छैन । आवश्यकताअनुसार हार्डवेयर थप्ने तथा कारोबार प्रणाली स्तरोन्नति नगरे समस्या अझै बढ्ने युमरी इन्कर्पोरेट कम्पनीका श्रीजय गोर्खालीले बताए । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्