मुलुकको व्यापारघाटा धान्नै नसक्ने गरी बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालू आवमा हाम्रो व्यापारघाटा ३ खर्ब ५१ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको नौ महिनाको अवधिमा व्यापारघाटा २३.६ प्रतिशतले वृद्धि भएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
गरिबी निवारणमा मुख्य भूमिका खेल्ने उद्देश्यसहित गरिबी निवारण कोषले अहिलेसम्म ९ अर्बभन्दा बढी रकम गरिबहरूमा बिछ्याइसकेको छ । तर, त्यसको प्रतिफल कस्तो आयो कसैले हेरेको छैन । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
निर्वाचन प्रजातन्त्रको आधारस्तम्भ हो । निर्वाचनको माध्यमद्वारा आमजनताले आफ्नो सार्वभौमसत्ताको प्रत्यक्ष प्रयोग गर्छन् । जनताद्वारा यसरी निर्वाचित जनप्रतिनिधिहरूले निश्चित समयसम्म सरकार र प्रतिपक्षमा रहेर जनताको भावनाअनुसार कार्य गर्छन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
सगरमाथमा प्रदूषण भएको भन्दै विश्वभरि खुब चर्चा गरिन्छ सम्मेलन र अखबारहरूमा । तर, नेपालमा भएको वास्तविक प्रदूषण र गलत ढंगले विकास गरिएको पर्यटनबारे कहिल्यै चर्चा गरिन्न । पर्यटकहरूले खर्च गर्ने रकम गरिब मानिसहरूकहाँ पुग्दैन । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
धान नेपालको प्रमुख कृषि बाली हो । नेपालमा धानको खेती कुल कृषियोग्य जमिनको करिब ६० प्रतिशतमा गरिन्छ । नेपाली खाद्यसुरक्षाको कुरा गर्दा धान प्रमुख स्थानमा पर्छ । नेपालमा तराईको झापा जिल्लाको केचनाकल (६० मिटर) देखि जुम्ला जिल्ला (३ हजार मिटर) सम्म धानखेती गरिन्छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
विद्यमान कानुनी प्रावधानले कर निर्धारण गर्ने अधिकार र कर भुक्तानी गर्ने दायित्व करदातालाई दिएको छ । वर्तमान कानुनी व्यवस्थाबाट स्वयंकर निर्धारण प्रणाली स्थापित गरिएको छ । यस प्रणालीअन्तर्गत करदाता निजको कारोबार एवं सोका आधारमा कर दायित्व निर्धारण गर्न सक्ने पूर्ण जानकार व्यक्ति मानिन्छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
नेपालको आर्थिक विकास नहुनुमा पर्याप्त लगानीको अभावलाई जहिले पनि मुख्य कारक ठह¥याइँदै आइको छ । सरकारको आफ्नो क्षमता त कमजोर छ नै, नेपालको निजी क्षेत्रको समेत ठूलो लगानी क्षमता छैन । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
नेपालको वित्तीय क्षेत्रले फेरि एकपटक तरलताको सामना गर्नुपरेको स्थिति देखा परेको छ । जेठको पहिलो साता अन्तरबैंक ब्याजदर ८ प्रतिशतबाट बढेर १० प्रतिशतको हाराहारीमा पुगेको छ । खासमा कुनै बैंकहरूसँग आफ्नो तरलता व्यवस्थापनका लागि अन्तरबैंक ब्याजदर एउटा उपयुक्त उपकरण हो । केही बैंकले अनिवार्य नगद मौज्दातका लागिसमेत यही उपकरणबाट स्रोतको परिचालन गर्नुपर्ने बाध्यता आएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
बजारमा मूल्यवृद्धि हुनासाथ विभिन्न किसिमका टीकाटिप्पणीहरू आउने गर्छन् । नेपाली बजारमा वस्तुको भाउ बढाउने दुई मुख्य तŒवहरू हाबी छन् । एउटा केन्द्रीय बैंकबाट हुने मौद्रिक विस्तार र अर्को आपूर्तिजन्य कठिनाइ वा अवरोधका कारणले पर्ने मूल्यमा चाप । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
किन विकास–निर्माणको काम समयमै हुन सकेन भनी कसैले सोधेमा नेपालका उच्च पदाधिकारीहरूले लामो समयदेखि एउटै जवाफ दिने गरेका छन्— कार्यान्वयन पक्ष फितलो भयो, बजेट भएन, आपसी समन्वय भएन इत्यादि । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्