कारोबार राष्ट्रिय आर्थिक दैनिक http://karobardaily.com/ Blog posts for कारोबार राष्ट्रिय आर्थिक दैनिक en-gb mail@karobardaily.com Copyright 2013 दलहरुको मतदेभले सरकार अन्यौलमा : पन्त http://karobardaily.com/news/2013/05/दलहरुको-मतदेभले-सरकार-अन्यौलमा-पन्त
भौतिक पूर्वाधार तथा यातायत मन्त्री छविराज पन्तले वर्तमान सरकारको अर्जुनदृष्टि संविधासभाको नयाा निर्वाचन भएको बताएका छन् ।
कात्तिकको अन्तीम साता वा मंसीरको पहिलो सातासम्ममा निर्वाचन नभए मुलुक फेरी द्धन्द्धमा जाने भन्दै उहााले निर्वाचनको वातावरण निर्माणमा सघाउन सबैलाई आग्रह गरे ।]]>
Sat, 18 May 2013 14:32:00 -0600 http://karobardaily.com/news/2013/05/दलहरुको-मतदेभले-सरकार-अन्यौलमा-पन्त राजनीति
बत्कार गर्ने बोहोरा पक्राउ http://karobardaily.com/news/2013/05/बत्कार-गर्ने-बोहोरा-पक्राउ
डडेलधुरा प्रहरीले तीन दिन अगाडि बालिकालाई अपहरण गरि बलात्कार गर्ने एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको आलीताल गाविसको वडा न. ४ का भगिरथ बोहरालाई एक १३ वर्षीया बालिकालाई अपहरण र बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।]]>
Sat, 18 May 2013 14:22:00 -0600 http://karobardaily.com/news/2013/05/बत्कार-गर्ने-बोहोरा-पक्राउ समाज
एकिकरण पछि पनि राप्रपाको नाम पुरानै रहने http://karobardaily.com/news/2013/05/एकिकरण-पछि-पनि-राप्रपाको-नाम-पुरानै-रहने
राष्ट्रिय जनशक्ति पार्टी र राप्रपाको पार्टीको नाम एकता महाधिवेशनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी रहने भएको छ । उक्त नाम राख्ने प्रस्तावमा बन्दसत्रमा सहभागीहरुले असन्तुष्टि जनाएपनि नेताहरुले एकतापछि पार्टीको नाम राप्रपा नै रहने प्रतिवद्धता जनाएपछि कार्यकर्ता मौन बसेका थिए ।]]>
Sat, 18 May 2013 12:39:00 -0600 http://karobardaily.com/news/2013/05/एकिकरण-पछि-पनि-राप्रपाको-नाम-पुरानै-रहने राजनीति
ग्यास बिक्रेताले अन्य सामग्री बेच्न नपाउने http://karobardaily.com/news/2013/05/ग्यास-बिक्रेताले-अन्य-सामग्री-बेच्न-नपाउने
सरकारले ग्यास बिक्रेताले ग्यास बाहेकका अन्य सामग्री बेच्न नपाउने नयाँ व्यवस्था गरेको छ । सरकारले आगामी असार १ गतेदेखि लागू हुने गरी चामल, दाल जस्ता दैनिक उपभोग्य बस्तु बेच्ने पसललाई ग्यास बिक्रीको अनुमति नदिने भएको छ ।]]>
Sat, 18 May 2013 12:21:00 -0600 http://karobardaily.com/news/2013/05/ग्यास-बिक्रेताले-अन्य-सामग्री-बेच्न-नपाउने अर्थ
२५ गते सफर फेस्टिवल कन्सर्ट हुने http://karobardaily.com/news/2013/05/२५-गते-सफर-फेस्टिवल-कन्सर्ट-हुने
यहि जेठ २५ गते काठमाडौंको भृकुटीमण्डपमा समर फेस्टिवल २०७० कन्सर्ट आयोजना हुने भएको छ । बिहान ८ बजे देखि सााझ ८ बजेसम्म सञ्चालन हुने कन्सर्टमा सास्त्रीय संगीत देखी, लोक आधुनिक सहित पप, रक तथा मेटल गीत संगीत प्रस्तुत हुने भएको छ ।]]>
Sat, 18 May 2013 11:57:00 -0600 http://karobardaily.com/news/2013/05/२५-गते-सफर-फेस्टिवल-कन्सर्ट-हुने अर्थरंग
माग पुरा नभएसम्म साना दल वार्तामा नवस्ने http://karobardaily.com/news/2013/05/माग-पुरा-नभएसम्म-साना-दल-वार्तामा-नवस्ने नेकपा–माओवादी सहिताका आन्दोलनरत ३३ दलले सरकार र उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता नगर्ने अडान दोहोर्‍याएका छन् ।
शनिबार बसेको ३३ दलको संयुक्त बैठकले वार्ताका लागि अघि सारेको ३ बुँदे शर्त पूरा नभएसम्म वार्तामा नबस्ने निर्णय गरेको हो ।]]>
Sat, 18 May 2013 11:33:00 -0600 http://karobardaily.com/news/2013/05/माग-पुरा-नभएसम्म-साना-दल-वार्तामा-नवस्ने राजनीति
निष्पक्ष निर्वाचनको प्रतिबद्धता http://karobardaily.com/news/2013/05/निष्पक्ष-निर्वाचनको-प्रतिबद्धता विभिन्न विद्यार्थी संगठनका नेताहरुले यही जेठ २३ गतेका लागि तोकिएको  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने प्रतिवद्धता जनाएका छन् ।]]> Sat, 18 May 2013 10:37:00 -0600 http://karobardaily.com/news/2013/05/निष्पक्ष-निर्वाचनको-प्रतिबद्धता राजनीति महतो आइतबारदेखि आमरण अनसन बस्ने http://karobardaily.com/news/2013/05/महतो-आइतबारदेखि-आमरण-अनसन-बस्ने
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्मा माग पुरा गर्न सरकारले चासो नदेखाएको भन्दै आमरण अनसन बस्ने चेतावनी दिएका छन् । संविधानसभा निर्वाचनको मिति घोषणा लगायतका १० बुँदे मागप्रति सरकारले सुनाई नगरेको भन्दै उनले आइतबारदेखि काठमाडौंमा आमरण अनसन बस्ने घोषणा गरेका हुन् ।]]>
Sat, 18 May 2013 10:06:00 -0600 http://karobardaily.com/news/2013/05/महतो-आइतबारदेखि-आमरण-अनसन-बस्ने राजनीति
स्वाधीनता रक्षा गर्न निर्देशन http://karobardaily.com/news/2013/05/स्वाधीनता-रक्षा-गर्न-निर्देशन नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले चार दलीय सिण्डिकेटले मूलुक अलिेको अवस्थामा आएको बताएका छन् । चार दलीय सिण्डिकेट अझै अन्त्य नभए यो अवस्था झनै जटिल बन्दै जाने उनको चेतावनी छ ।]]> Sat, 18 May 2013 09:58:00 -0600 http://karobardaily.com/news/2013/05/स्वाधीनता-रक्षा-गर्न-निर्देशन राजनीति “थ्रेस होल्ड छाड्दैनौं” http://karobardaily.com/news/2013/05/“थ्रेस-होल्ड-छाड्दैनौं” नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि अघिल्लो सरकारले गरेका निर्णयहरु खारेज हुनु पर्ने बताएका छन् ।]]> Sat, 18 May 2013 09:45:00 -0600 http://karobardaily.com/news/2013/05/“थ्रेस-होल्ड-छाड्दैनौं” राजनीति स्वतन्त्र र निष्पक्षता कायम गर्दै समावेशी निर्वाचन http://karobardaily.com/news/2013/05/स्वतन्त्र-र-निष्पक्षता-कायम-गर्दै-समावेशी-निर्वाचन
सरकारले स्वतन्त्र र निष्पक्षता कायम गर्दै सकेसम्म सबै दलको सहभागितामा भयरहित वातावरणमा समावेशी चरित्रको निर्वाचन गराउने बताएको छ ।]]>
Sat, 18 May 2013 09:42:00 -0600 http://karobardaily.com/news/2013/05/स्वतन्त्र-र-निष्पक्षता-कायम-गर्दै-समावेशी-निर्वाचन राजनीति
७१ जनाको मृत्यु http://karobardaily.com/news/2013/05/७१-जनाको-मृत्यु इराकका विभिन्न स्थानमा भएका बम हमलामा एकै दिन कम्तिमा ७१ जनाको ज्यान गएको छ । दियाला प्रान्तको राजधानी बक्युबामा रहेको एक मस्जिदमा शुक्रबार भएको विष्फोटमा ४० जनाको मृत्यु भएको छ भने ४६ जनाभन्दा बढी घाइते भएका छन् ।]]> Sat, 18 May 2013 09:19:00 -0600 http://karobardaily.com/news/2013/05/७१-जनाको-मृत्यु विश्व “माओवादीले निर्वाचन चाहेन” http://karobardaily.com/news/2013/05/“माओवादीले-निर्वाचन-चाहेन” नेकपा एमालेका सचिव शंकर पोखेरेलले एकीकृत माओवादी निर्वाचनमा जान नचाहेकबो दाबी गरेका छन् । उनले एमाओवादी निर्वाचन भाड्न र टार्न खोजिरहेको त्यसबाट सबै सचेत हुनु पर्ने बताए ।]]> Sat, 18 May 2013 09:05:00 -0600 http://karobardaily.com/news/2013/05/“माओवादीले-निर्वाचन-चाहेन” राजनीति नेकपा–माओवादीद्वारा बोर्डिङ कब्जा http://karobardaily.com/news/2013/05/नेकपा–माओवादीद्वारा-बोर्डिङ-कब्जा नेकपा–माआवादीले संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको सूर्य बोर्डिङ स्कूल कब्जा गरेको घोषणा गरेको छ ।]]> Sat, 18 May 2013 08:38:00 -0600 http://karobardaily.com/news/2013/05/नेकपा–माओवादीद्वारा-बोर्डिङ-कब्जा समाज “निर्वाचन विरोधी दल समाप्त हुन्छन्” http://karobardaily.com/news/2013/05/“निर्वाचन-विरोधी-दल-समाप्त-हुन्छन्”
नेपाली कांग्रेसका सभापति सुशील कोईरालाले निर्वाचनको विरुद्धमा जाने पार्टी  समाप्त भएर जाने चेतावनी दिएका छन् । नेकपा–माओवादी लगायतका साना ३३ दलतर्फ संकेत गर्दै उनले बहुदलिय ब्यबस्थामा निर्वाचनबाट डराउने खदअरु समाप्त भएर जाने बताए ।]]>
Sat, 18 May 2013 08:34:00 -0600 http://karobardaily.com/news/2013/05/“निर्वाचन-विरोधी-दल-समाप्त-हुन्छन्” राजनीति
चुरे संरक्षण कार्यक्रम सफल बनाउन आग्रह http://karobardaily.com/news/2013/05/चुरे-संरक्षण-कार्यक्रम-सफल-बनाउन-आग्रह
राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई सफल बनाउन सारोकारवाला निकायका पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।]]>
Sat, 18 May 2013 07:58:00 -0600 http://karobardaily.com/news/2013/05/चुरे-संरक्षण-कार्यक्रम-सफल-बनाउन-आग्रह विकास
युवाले आफ्नै लिङ्ग काटे http://karobardaily.com/news/2013/05/युवाले-आफ्नै-लिङ्ग-काटे चितवनको भरतपुरमा एक युवाले आफ्नो लिङ्ग काटेका छन् । लमजुङ घर भइ भरतपुर १२ मा बस्दै आएका लेखमान गुरुङले लिङग आफैंले आफ्नो लिङ्ग काटेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।]]> Sat, 18 May 2013 07:46:00 -0600 http://karobardaily.com/news/2013/05/युवाले-आफ्नै-लिङ्ग-काटे समाज अनसन बसेका यादवको अवस्था गम्भिर http://karobardaily.com/news/2013/05/अनसन-बसेका-यादवको-अवस्था-गम्भिर संविधान सभा निर्वाचनको मिति तोक्नुपर्ने, कोसी सम्झौताअनुसार सप्तरीमा विद्युत आपूर्ती हुनुपर्ने लगायतका माग राख्दै अनसनमा बसेका सद्भावना पार्टीका विद्यार्थी मञ्चका सहअध्यक्ष किशोर कुमार यादवको स्वास्थ्य अवस्था गम्भिर बनेको छ ।]]> Sat, 18 May 2013 07:17:00 -0600 http://karobardaily.com/news/2013/05/अनसन-बसेका-यादवको-अवस्था-गम्भिर समाज थ्रेसहोल्डमा सम्झौता हुदैन : खनाल http://karobardaily.com/news/2013/05/थ्रेसहोल्डमा-सम्झौता-हुदैन-खनाल
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले थ्रेससहोल्डमा सम्झौता नहुँने स्पष्ट पारेका छन् । एकीकृत नेकपा माओवादी, मधेशबादी लगायतका साना दलहरुले थ्रेसहोल्डको प्रावधान लागु गर्न नहुने बताइरहेका बेला खनालले उक्त कुराबाट पछि हट्न नसकिने बताएका हुन् ।]]>
Sat, 18 May 2013 07:07:00 -0600 http://karobardaily.com/news/2013/05/थ्रेसहोल्डमा-सम्झौता-हुदैन-खनाल राजनीति
सवारी दुर्घटनामा २ जनाको मृत्यु http://karobardaily.com/news/2013/05/सवारी-दुर्घटनामा-२-जनाको-मृत्यु मोरङमा शुक्रबार राति ट्रक र मोटरसाइकल ठोक्किदा २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् ।]]> Sat, 18 May 2013 06:43:00 -0600 http://karobardaily.com/news/2013/05/सवारी-दुर्घटनामा-२-जनाको-मृत्यु समाज एकता महाधिवेशनको बन्द सत्र जारी http://karobardaily.com/news/2013/05/एकता-महाधिवेशनको-बन्द-सत्र-जारी दुइदिनबाट राजधानमा जारी सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय जनशक्ति पार्टी र पशुपति शमशेर जवरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकता महाधिवेशनमा शनिबार बन्द सत्र चलिरहेको छ ।
बन्द सत्र नयाँ पार्टीको नाम, नीति, नेतृत्व लगायत विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।]]>
Sat, 18 May 2013 06:33:00 -0600 http://karobardaily.com/news/2013/05/एकता-महाधिवेशनको-बन्द-सत्र-जारी राजनीति
मतदाता नामावली फारम एक करोड १५ लाखले भरे http://karobardaily.com/news/2013/05/मतदाता-नामावली-फारम-एक-करोड-१५-लाखले-भरे
निर्वाचन आयोगले अहिलेसम्म झण्डै एक करोड १५ लाखले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेको जनाएको छ । मतदाता नामावलीमा नाम भर्न छुटेको भए दर्ता गर्न आग्रह गर्दै आयोगले यो जानकारी दिएको हो ।]]>
Sat, 18 May 2013 06:18:00 -0600 http://karobardaily.com/news/2013/05/मतदाता-नामावली-फारम-एक-करोड-१५-लाखले-भरे राजनीति
उर्मीला र रेखा एमाओवादीमा http://karobardaily.com/news/2013/05/उर्मीला-र-रेखा-एमाओवादीमा
नेकपा एमालेकी नेतृ उमिर्ला अर्याल र चलचित्र नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । अर्याल र थापालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनिबिार आफ्नो पार्टी प्रवेश गराएका हुन् ।]]>
Sat, 18 May 2013 05:55:00 -0600 http://karobardaily.com/news/2013/05/उर्मीला-र-रेखा-एमाओवादीमा राजनीति
अध्यक्ष रेग्मी र साना दलबीच छलफल http://karobardaily.com/news/2013/05/अध्यक्ष-रेग्मी-र-साना-दलबीच-छलफल मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष खिलराज रेग्मी र १२ साना दलका शीर्ष नेताहरूबीच संविधानसभा सदस्य निर्वाचन अध्यादेशका विभिन्न प्रावधान र निर्वाचनको मिति घोषणा गर्ने विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ ।]]> Fri, 17 May 2013 10:50:00 -0600 http://karobardaily.com/news/2013/05/अध्यक्ष-रेग्मी-र-साना-दलबीच-छलफल राजनीति अमर लामाको हत्या रहस्यमय :नेपाल http://karobardaily.com/news/2013/05/अमर-लामाको-हत्या-रहस्यमय-नेपाल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अमर लामाको हत्याबाट  दासढुङ्गा घटना थप रहस्यमय भएको बताएका छन् ।नेकपा एमाले चितवनले शुक्रबार मदनआश्रित  दुर्घटनास्थल दासढुङ्गामा आयोजना गरेको २० आँै स्मृतिसभालाई सम्बोधन गर्दै नेता नेपालले भने]]> Fri, 17 May 2013 09:58:00 -0600 http://karobardaily.com/news/2013/05/अमर-लामाको-हत्या-रहस्यमय-नेपाल राजनीति