पापडले रेग्मीको राजीनामा माग्यो


विभिन्न पेशागत संघ–संगठनको सञ्जाल पापडले अन्तरीम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीश पदबाट राजीनामा माग गर्दै र्‍याली निकालेको छ । पापडले लोकतन्त्र र राष्ट्रियता खतरामा परेको भन्दै शुक्रबारबाट नागरिक अभियान सञ्चालन गरेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

नागरिकता सहज रुपमा दिन लैङ्गिक अल्पसंख्यकको आग्रह

  • Friday,24th May 2013 12:48 PM
  • प्रस्तुति :
  • वर्ग: समाज

पछिल्लो समय आफ्ना हकअधिकार लिन सक्रिय देखिएका समलिङ्गी तेश्रोलिङ्गीले पहिचान सहितको नागरिकता लिने प्रक्रिया झण्झटिलो भएको गुनासो गरेका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

रेग्मीविरुद्धको रिटको दुइ महिनापछि सुनुवाई


राष्ट्रपति डा रामबरण यादबले अन्तरिम चुनावी मन्त्रीपरिषद् अध्यक्ष बनाउन जारी गरेको बाधा अड्काउ फुकाउ आदेशविरुद्धको रिट दुइ महिनापछि पहिलोपटक शुक्रबार सुनुवाइ भएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

पठनपाठन ठप्प पार्ने चेतावनी


मध्यपश्चिम विश्वविद्यालयको पठनपाठन आइतबारदेखि बन्द गर्ने बिद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् ।
बिहीबार विश्वविद्यालयको कार्यकारी परिषद्ले विश्वविद्यालयमा अध्यापनका लागि ६५ जना आंशिक प्रध्यापकलाई करार नियुक्ति दिएपछि आन्दोलनमा उत्रिएका विद्यार्थी सङगठनहरुले अनिश्चितकालीन पठनपाठन बन्द घोषणा गरेका हुन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

लोकतन्त्र संकटमा


नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले उग्रवामपन्थी र उग्र दक्षिणपन्थीहरुका कारण लोकतन्त्र संकटमा पर्ने गरेको बताएका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

महतो अस्पताल पुर्‍याइए


आमरण अनसनमा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

“तराईलाई भारतमा मिलाउने षड्यन्त्र”


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले तत्कालिन संविधान सभाका शिर्ष चारदलले नेपालको तराई क्षेत्रलाई भारतमा मिलाउने षड्यन्त्र गरीरहेको आरोप लगाएका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

रुसमा शक्तिशाली भूकम्प

  • Friday,24th May 2013 09:33 AM
  • प्रस्तुति :

रुसको पूवी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी राज्य शाहक्लिनमा गएको भूकम्पसंगै अधिकारीहरुले सुनामीको खतरा औल्याएपनि अहिले भने खतरा टरेको जनाएका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

सहमती हुने भए रेग्मीले राजीनामा दिनुपर्छ


नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले निर्वाचनका लागि सहमति हुने भए अन्तरीम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाशीश पदबाट राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

आन्दोलन स्थगित, बन्द खुल्यो


सरकारले पूर्व सभासद् सदरुल मियां हकको हत्याको छानविन गरी दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि चार दिनदेखिको आन्दोलन स्थगित भएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्