आगलागी हुदाँ लाखौको क्षति

वर्ग: राजनीति
मिति: Tuesday,15th May 2012 02:12 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

रुकुम २ जेठ- रोल्पाको एक घरमा मंगलबार आगलागी भएको छ । डुब्रिङ्ग १ सरचौरका स्थानीय भिम बहादुर बिकको घरमा भएको आगलागी भएको हो । आगलागीबाट बाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा र घर पूर्ण रुपमा जलेर नष्ट हुँदा करिव २ लाख ३४ हजार बराबरको क्षती भएको बताइएको छ । बिहान साढे १० बजेतिर लागेको आगो ईलाका प्रहरी चौकी होलेरी बाट खटिएको प्रहरी र स्थानियवासीले नियन्त्रणमा लिएका थिए ।
 

  • सम्बन्धित समाचार
Comments