पानी माग्दै होम

वर्ग: राजनीति
मिति: Thursday,31st May 2012 04:01 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

भोजपुर, १८ जेठ- लामो समयसम्म खडेरी परेका कारण लगाएको बाली मर्न थालेपछि धनकुटाको वेलहारा गाविसवासीले पानी माग्दै होम गरेका छन् । उनीहरुले पञ्चेवाजा र स्थानीयबाजा सहित वेलहारा –५ मा रहेको थानी मन्दिरमा होम गरि पानी मागेका हुन् । लामो समयसम्म खडेरी परेका कारण पानी पर्ने विश्वासका साथ होम गरेको वताइएको छ । गाविस र स्थानियवासीको आर्थिक सहयोग तथा थानी कार्यक्रम व्यवस्थापन समितिको आयोजनामा थानीमा बिहीबार होम गरिएको हो ।
 

  • सम्बन्धित समाचार
Comments