रिक्सा चालकको हत्या

वर्ग: राजनीति
मिति: Sunday,29th July 2012 02:07 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

सुनसरी १४ साउन -मानसिक सन्तुलन ठीक नभएका सुनसरी  बज्राहाका  कुल वहादुर मगरले आइतवार रिक्सा चालकको  गरेका छन् ।
मगरले पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अगाडि बाटोमा हिड्दै गरेका अन्दाजी २२ वर्षीय रिक्सा चालकलाई  खुकुरी प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सागर थापाले वताए । हत्या गरिएका चालकको परिचय खुल्न नसकेको प्रहरीले बताएको छ । हातमा खकुरी नचाउदै  हिडिरहेका मगरलाई प्रहरीले पक्राउ गरेर सोध्दा आफुले खुकुरीले काटेको  स्वीकार गरेपछि उनलाई इटहरी प्रहरी पक्राउ गरेको छ । मानसिक  सन्तुलन गुमाए जस्तो देखिने मगर चार  दिन अघि मात्रै  इटहरी चौकमा नाङ्गै हिडका थिए ।
 

  • सम्बन्धित समाचार
Comments