पोखरीमा डुबेर तीन बालकको मृत्यु

वर्ग: राजनीति
मिति: Friday,3rd August 2012 00:39 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

दोलखा,१९ साउन -दोलखाको गौरीमुदी गाविस ५ को  कैलेश्वर पोखरीमा शुक्रबार बिहान तीन जना  बालक मृत अवस्थामा भेटिएका छन् । गौरीमुदी ५ का १३ वर्षीय सोनाम तामाङ, १४ वर्षीय राम तामाङ र १४ वर्षकै लक्ष्मण तामाङ पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दोखलाका प्रहरी निरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।  हिजो दिउँसोबाट हराएका उनीहरु आज विहान मृत्यु अवस्थामा भेटिएका हुन् ।
 

  • सम्बन्धित समाचार
Comments