विद्युत आपूर्ति बन्द

वर्ग: देश
मिति: Thursday,9th August 2012 04:25 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

रुकुम २५ साउन -जाजरकोटको सदरमुका खलंगामा गएरातिबाट विद्युत आपूर्ति बन्द भएको छ । राति अविरल वर्षापछि आएको पहिरोले आयोजनाको कुलो भत्काउदा विद्युत आपुर्ति बन्द भएको हो । भत्किएको नहर मर्मत गर्न केही दिन लाग्ने भएपछि केही समय सदरमुकाम खलंगालगायत आसपासका बस्तिहरु अन्धकारमय भएका छन । विद्युत सेवा अवरुद्ध भएपछि जिल्लाका विभिन्न सरकारी कार्यालयहरुको दैनिक कामकाजमा समस्या भएको छ  भने जिल्लामा संचालित २ वटा रेडियोहरुको प्रशारण सेवा प्रभावित भएका छन ।
 

  • सम्बन्धित समाचार
Comments