यादव हुमागाई
मंगलबार, जेठ २२, २०७५

सुन–चाँदीलगायत बहुमूल्य गरगहना कारोबार गर्ने अनुमति लिएका सुनचाँदी पसलले गैरकानुनी रूपमा सर्वसाधारणको बचत उठाएको र धितो लिएर लगानी गरेको भेटिएको छ ।

518
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

मुगु जिल्लाको गमगढीमा कृषि विकास बैंकमा अनलाइन बैंकिङ सुरु । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाबाट औपचारिक उद्घाटन भएको छ । कृषि विकास बैंक क्षेत्रीय कार्यालय, नेपालगन्जका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक क्षेत्रीय कार्यालय, नेपालगन्जका शाअ नगेन्द्रबहादुर शाहले गरे ।

453
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

भोजपुरका सबै स्थानीय तहमा बैंकिङ सुविधा विस्तार भएको छ । योसँगै सुरक्षाका लागि प्रहरी चौकी स्थापनाको प्रक्रिया अघि बढाइएको छ ।

650
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

एनआईसी एसिया बैंकको धोबिनी गाउँपालिका–४, लंगडी, पर्सामा स्थापित लंगडि शाखाको शुक्रबार एक समारोहकाबीच धोबिनी गाउँपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीबाट उद्घाटन भएको छ ।

382
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

नेपाल बैंक र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयबीच बंैकिङ कारोबारसम्बन्धी सम्झौतासम्पन्न भयो ।

455
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

गुराँस लाइफ इन्स्योरेसन शाखा कार्यालय इलामले इलाम नगरपालिका–९ मा रहेको राहशल बाल अनाथालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

464
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

सिभिल बैंकले आफ्नो दमकशाखा सञ्चालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महालक्ष्मी आधारभूत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको छ ।

332
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

प्राइम कमर्सियल बैंकबाट विगतमा हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिने शैक्षिक सामग्रीहरू यस वर्ष पनि चितवन जिल्ला, इच्छाकामना गापा अन्तर्गतका १५ वटा सामुदायिक विद्यालयहरूलाई सेतोपाटी, सुकुुल, कालोमार्कर पेन, डस्टर एवं एउटा तामिन गाउँमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा

500
अमृता राई
शुक्रवार, जेठ १८, २०७५

शाखा विस्तारलाई तीव्रता दिने क्रममा मेगा बैंक नेपाल लिमिटेडले थप दुइटा शाखा विस्तार गरेको छ । सिरहाको लहान नगरपालिका र गोरखाको भीमसेन थापा गाउँपालिकामा मेगा बैंक नेपालले शाखा विस्तार गरेको हो ।

538
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

लाइफ इन्स्योरेन्स कर्पोरसन (एलआईसी नेपाल) लाई इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड–२०१८ अन्तर्गत जीवन बिमामा बेस्ट सर्भिस प्रोभाइडर, जीवन बिमामा बेस्ट कस्टमर ओरिएनटेसन र जीवन बिमामा बेस्ट ग्रोथ पुरस्कार प्राप्त भएको जनाएको छ ।

552
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

लक्ष्मी बैंकले आफ्नो एटीएम सेवा विस्तार गर्ने क्रममा पोखराको पश्चिम पृतना हेडक्वाटर विजयपुर व्यारेकमा बिहीबारदेखि एटीएम सेवा सञ्चालनमा ल्याएकोे छ । यस एटीएमको सेवा व्यारेकका सैनिकहरूका लागी मात्र नभई, सर्वसाधारणहरूका लागि पनि उपलब्ध हुनेछ ।

437
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

कुमारी बैंकले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूलाई मेरोकिरानाडटकमबाट अनलाइन अर्डरमार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ । ‘

545
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जनता बैंक नेपालले नवलपरासी जिल्लाको ग्रामीण क्षेत्र सरावल गाउँपालिका १, खोखरपुरास्थित आदर्श माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका ११४ जना विद्यार्थीहरुलाई झोला र स्टेस्नरी सामग्री वितरण गरेको छ ।

313
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

गुराँस लाइफसँग सुरक्षित हाम्रो जिन्दगी भन्ने नाराका साथ कम्पनी १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

389
यादव हुमागाई
शुक्रवार, जेठ १८, २०७५

सरकारले लघुवित्त र वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको नेटवर्कमा आवद्ध गराउने घोषणा गरेको छ ।

1257