अर्थ - भित्रका प्रमुख समाचार

क्यासिनोबाट ११ नेपाली पक्राउ

  • Sunday,14th April 2013 10:32 AM


प्रहरीले आइतबार काठमाडौंका दुईवटा क्यासिनोमा छापा मारेर ११ जना नेपालीलाई पक्राउ गरेको छ ।
गैरकानुनी रुपमा नेपाली नागरिकलाई प्रवेश गराइ जुवा खेलाउदै गरेको अवस्थामा क्यासिनो अन्ना र क्यासिनो रोयलमा छापा मारेर ११ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
क्यासिनो अन्नाबाट १० हजार दरको तीन थान, एक हजार दरको १० थान र क्यासिनो अन्ना लेखिएको १८ थान सिक्का सहित ६ जना पक्राउ परेका छन् । क् बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

अर्थ - भित्रका अन्य समाचार

साना किसानको पशुपालनमा १.५४ अर्ब लगानी

  • Tuesday,21st May 2013 07:36 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
साना किसान विकास बैंकले मुलुकभरिका ४९ जिल्लामा पशुपालनमा १ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । सरकारसँग सहुलियत ऋणमा लिएको डेढ अर्ब रुपैयाँमा ४ करोड रुपैयाँ थपेर २४ हजार ५ सय ६ जना किसानलाई कर्जा दिएको बंैकले जनाएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

भारत हुँदै कामदार पठाउन म्यानपावरको लबिङ

  • Tuesday,21st May 2013 07:14 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
नेपालबाट बढी मूल्य र समय लाग्ने भन्दै म्यानपावर व्यवसायीले कामदारलाई भारतको बाटो हुँदै खाडी मुलुक पठाउन लबिङ थालेका छन् । नेपालबाट सीधै पठाउँदा हवाई टिकट लिन दुई महिनासम्म कुर्नुपर्ने र भाडासमेत बढी तिर्नुपर्ने भएकाले ‘विकल्प खोज्दै’ भारत बाटो रोजेका हुन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

तातोपानी भन्सार सातादेखि ठप्प

  • Tuesday,21st May 2013 07:12 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
चीनसँग नेपालको प्रमुख व्यापारिक उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी भन्सार एक सातादेखि देखि ठप्प छ । खासा क्षेत्रमा सञ्चालित ट्रान्सपोर्ट कम्पनीहरूले ढुवानी भाडा र कुल्ली ज्याला बढाएपछि विरोधस्वरूप वैशाख अन्तिबाट भन्सार कार्यालय ठप्प पारिएको हो । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

राजस्व न्यायाधिकरणमा मुद्दाको चाप

  • Tuesday,21st May 2013 07:10 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
राजस्व र कल छलीमा मुछिएका उद्यमी–व्यवसायीले सरकारले निर्धारण गरेको करमा विश्वास गर्न छाडेका छन् । सरकारी निकायले निर्धारण गरेको कर अमान्य घोषणा गर्दै उनीहरूले राजस्व न्यायाधिकरणमा उजुरी गर्ने क्रम बढेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

बप्रशोधनबिनै ९२ प्रतिशत अदुवा निकासी

  • Tuesday,21st May 2013 06:46 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
नेपालमा उत्पादितमध्ये ९२ प्रतिशत अदुवा प्रशोधनबिनै निकासी हुने गरेको छ । अदुवा उत्पादन हुने पहाडी जिल्लामा सडकको पहुँच बढेसँगै प्रशोधनबिनै निकासी बढेको राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यालय सल्यानले जनाएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

तातोपानी नाकाबाट हुने आयात निर्यात बन्द


साविकको ढुवानी भाडा र कुल्ली ज्याला बढाउने चिनियाँ ट्रान्सपोर्टको निर्णयको विरोधमा रहेका नेपाली व्यापारीले तातोपानी नाकामा सोमबारबाट आयात निर्यात दुवै बन्द गरेका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

सुर्खेतमा विश्व बैंकको पाँच करोड

  • Monday,20th May 2013 05:43 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
सुर्खेतको ग्रामीण विकास पूर्वाधारका लागि विश्व बैंकले ५ करोड रुपैयाँ थप सहयोग गरेको छ । ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजना (आरएआईडीपी)मार्फत सो सहयोग गरेको हो । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

गुणस्तरहीन ६२ टन मल भ्यालेन्सीलाई फिर्ता पठाइने

  • Monday,20th May 2013 05:40 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
भ्यालेन्सी इन्टरनेसनल प्रालिले नेपाल पठाएको ६२.२ मेट्रिक टन मल गुणस्तरहीन भएको पुष्टि भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले गुणस्तरहीन मल सम्बन्धित कम्पनीमै फिर्ता पठाउने जानकारी दिएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

बजेट ढिलाइले जिविसको योजना प्रभावित

  • Monday,20th May 2013 05:38 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
सरकारले बजेट ढिलो पठाएपछि जिल्ला विकास समितिहरूले वैशाख मसान्तसम्म पनि योजनाहरू सम्झौता गर्न सकेका छैनन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

५७७ कामदारका परिवारलाई ८ करोड राहत

  • Monday,20th May 2013 05:37 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
कामका लागि विदेश पुगेका ५ सय ७७ नेपाली कामदारको पछिल्लो १० महिनामा मृत्यु भएको छ । चालू आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले मृत्यु भएका ५ सय ७७ नेपाली कामदारका परिवारलाई ७ करोड ८२ लाख ५५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्