समाचारको विषयलाई लिएर नायिका सुमिना घिमिरेले चलचित्र पत्रकार विजय आवाजलाई ज्यान मार्ने धम्कि दिएकी छिन् ।
आफ्नो बारेमा नकारात्मक समाचार लेखेको भन्दै नायिका घिमिरेले मंगलबार फोन गरेर आफुलाई धम्की दिएको पत्रकार विजय आवाजले जानकारी दिए । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
यहि जेठ २५ गते काठमाडौंको भृकुटीमण्डपमा समर फेस्टिवल २०७० कन्सर्ट आयोजना हुने भएको छ । बिहान ८ बजे देखि सााझ ८ बजेसम्म सञ्चालन हुने कन्सर्टमा सास्त्रीय संगीत देखी, लोक आधुनिक सहित पप, रक तथा मेटल गीत संगीत प्रस्तुत हुने भएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
चर्चित लोक गायिका सिर्जना बिरही थापा ठगी आरोपमा समातिएकी छिन् । ढुकुटी खेलेको पैसामा थापा र पुजा रायमाझीबीच सडकमा कपाल तानातान भएपछि प्रहरीले दुबैलाई नियन्त्रणमा लिएको छ ।
प्रत्येक वर्ष पाकिस्तानमा १ सय महिला प्रज्ज्वलन पदार्थ एसिडको सिकार हुने गरेका छन् । अधिकांश महिला आफ्नै श्रीमानबाट एसिड आक्रमणमा परेर घाइते हुन्छन् । पाकिस्तानको यही कहालीलाग्दो अवस्थालाई उजागर गर्दै एउटा वृत्तचित्र बनेको छ– ‘सेभिङ फेस’ ।
पोखरा, १० फागुन - हरिदेवी कोइराला राष्ट्रिय साहित्य पुरस्कार–२०६९ बाट कवि कुलबहादुर केसी सम्मानित भएका छन् । पोखरा–१६ बाटुलेचौरस्थित केसी निवासमा बिहीबार एक कार्यक्रमबीच उनलाई सम्मान गरिएको हो ।
दमौली, १० फागुन - नेपाली रजतपटकी नायिका गरिमा पन्तले ग्ल्यामरको नाममा भल्गर (अश्लील) मिसिन थालेपछि चलचित्र क्षेत्र ‘बदनाम’ भएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । “नायिकाहरूले ग्ल्यामरको नाउँमा भल्गर पस्कन थाले,” दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्,
अदालतमा दायर साइबर अपराध मुद्दाका यी केही उदाहारण हुन् । जिस्केर वा जानी–जानी यस्ता इमेल गर्नेहरू कारबाहीमा पर्न थालेका छन् । नक्कली वा सक्कली इमेलबाट कसैलाई यौनजन्य वा अपाच्य इमेल लेखियो भने र
पछिल्लो पटक व्यावसायिक रूपमा सफल चलचित्र निर्माण गरेका निर्माताहरूले आफ्नो नयाँ चलचित्र लिएर फेरि आउन थालेका छन् । गत वर्ष सफल मानिएका चलचित्रहरू लुट, चपली हाइट र यो वर्षको पहिलो हिट चलचित्र सायद चलचित्रका निर्माताहरू नयाँ प्रोजेक्टमा हात हालेका छन् ।
विदेशमा काम गरेर फर्केका र विदेशमा काम गरिरहेका महिला कामदारलाई लिएर वृत्तचित्र डकुमेन्ट्री ‘सपना...कति पूरा कति अधुरा’ निर्माण भएको छ । वैदेशिक रोजगारीमा महिला कामदारहरूको अवस्थालाई लिएर प्रकटकुमार शिशिरले वृत्तचित्र निर्माण गरेका हुन् ।