एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतवार चीन भ्रमणमा जगएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिन पिङगको निमन्त्रणमा दाहाल एक साता लामो भ्रमणका लागि चीन प्रस्थान गरेका हुन । भएको हो ।
चीन भ्रमणका क्रममा दाहालले चनीयाँ उच्च अधिकारीसंग दुई देशबीचको सम्बन्ध, नेपालमा जलविद्युत तथा आर्थिक विकासमा चीनको सहयोगका बारेमा बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
हेटौँडाका केही पेट्रोलपम्पहरूले पेट्रोलियम पदार्थ बिक्रीमा अनियमितता गरेको पाइएको छ । गुणस्तर तथा नापतौल विभाग, काठमाडौंको टोलीले आइतबार अबेरसम्म गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
कुनैबेला डुंगा सयरका लागि उपयुक्त गन्तव्यका रूपमा चिनिने नेपालगन्जको रानीतलाउ अहिले लोप हुने अवस्थामा पुगेको छ । पर्यटकीय हिसाबले महत्वपूर्ण रहे पनि संरक्षण र व्यवस्थापन अभावमा यो ताल जोखिममा छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
तनहुँ सुनचाँदी व्यवसायी संघले मागअनुसार सुन आपूर्ति गराउन सरकारसँग माग गरेको छ । बिहीबार तनहुँका प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद खरेलमार्फत मन्त्रिपरिषद्का अध्यक्ष खिलरा रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै संघले मागअनुसारको सुन आपूर्ति हुन नसके ग्राहकलाई सेवा दिन नसक्ने जनाएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
बेरोजगार युवालाई स्वरोजगार बनाउन बाँकेमा ५ करोड ३५ लाखको कार्यक्रम सुरु गरिएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषअन्र्तगत बाँकेमा १३ वटा सहकारी संस्थासँग सम्झौता गरी कार्यक्रम सुरु गरिएको हो । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
उपमहानगरपालिकाको स्वामित्वमा रहेको ‘बी प्लट’ खाली गराउने सूचनाविरुद्ध व्यापारीहरूले बिहीबार विराटनगर बजार बन्द गराएका छन् । विराटनगर गुद्री बजारमा रहेको बी प्लट खाली गरी उपमहानगरपालिकाले अत्याधुनिक व्यापारिक भवन बनाउने योजना अघि सारेको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
खाद्य सुरक्षाको दृष्टिकोणले देशभरका २ सय ९ गाविस भोकमरीको सम्भावित सूचीमा परेका छन् । उत्पादन र उपभोगको बानी परिवर्तन नभए यी गाविसमा भोकमरी लाग्ने नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप)को प्रक्षेपण छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
स्वास्थ्यका लागि आवश्यक र महत्वपूर्ण फलफूल मानिसकै गलत प्रयोगले हानिकारक बन्दै गएका छन् । पाक्ने समयअगावै बढी मुनाफा कमाउने उद्देश्यले कलिला फलफूलमा कार्बाइड जस्ता हानिकारक रसायन प्रयोग गर्नाले फलफूलहरू गुणकारीभन्दा हानिकारक बन्दै गएका हुन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
पूर्वीचितवनका १६ गाविसलाई बाढीको प्रकोपबाट जोगाउने महत्वाकांक्षी आयोजना लोथर–राप्ती ड्याक निर्माण कार्य सकिएको छ । लोथर र राप्ती खोलाको बाढीबाट वर्षांैदेखि पिरोलिँदै आएका त्यस क्षेत्रका बासिन्दा यसबाट लाभान्वित हुनेछन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
राजमार्गका होटलहरूको सेवाबारे गुनासो आएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल आफैंले राजमार्गका होटल अनुगमन थालेका छन् । प्रजिअ अर्यालले सोमबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, थानाभ¥याङका आधा दर्जन होटल अनुगमन गरेका हुन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
नेपाली सेनाका डेढ दर्जन जहाज ‘ग्राउन्डेड’ भएका छन् । नियमित मर्मत खर्च अभाव तथा बिमा नवीकरण गर्न बाँकी रहेको कारण देखाउँदै सेनाले करिब १५ वटा जहाज चलाउन सकेको छैन । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
नेपालको तेस्रो श्रम गन्तव्य मुलुक साउदी अरबले आममाफी कार्यक्रमअन्तर्गत अवैध विदेशी कामदारलाई वैधानिक बन्ने अवसर दिएको छ । अप्ठ्यारोमा परेका कामदार घर फर्कन चाहे बिनाकारबाही फर्कन पाउने व्यवस्थासमेत गरिएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्