प्रमुख समाचार - भित्रका अन्य समाचार

सरकारले मंललवार वजेट सार्वजनिक गर्ने


चालु आर्थिक बर्षको बाँकी अवधिका लागि सरकारले संविधानसभाको निर्वाचनलाई लक्षित गरी मंगलबार नयाँ बजेट सार्वजनिक गर्ने भएको छ । निर्वाचनको प्रयोजन र बजेटको प्राविधिक पक्षलाई सम्बोधन गरी मंगलबार  बजेट सार्वजनिक गरिने अर्थमन्त्रालय श्रोतले जानकारी दिएको छ ।
सरकारले नयाँ कार्यक्रम विना छोटो समयका लागि ब बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

काग्रेंस महासमिति बैठक शुरु


मिनि महाधिवेशन मानिएको नेपाली काग्रेंसको महासमितिको बैठक सोमवार देखि नवलपरासीमा शुरु भएकोछ । मध्यान्ह पार्टी सभापनि सुशिल कोइरालाले उद्घाटन गरेपछि महासमितिको बैठक शुरु भएको हो । बैठकमा अहिले नेताहरुले संबोधन गरिरहेका छन् ।
मंगलवारदेखि बन्दसत्र सुरु हुने कांग्रेसले जनाएको छ । राजनीनिति कार्यदिशा र पार्टीको विधानका विषयमा छलफल गर्न बोलाइएको महासमिति बैठकमा ४ वटा छुट्टा छुट्टै दस्तावेजमा छलफल हुनेछन् । बैठकका लागि महासमिति दिस्यहरु नवलपरासी पुगिसकेकाछन् भने उद्घाटन सत्रका लागि पनि कार्यक्रम स्थत पुगेका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

निर्वाचनका लागि इमान्दार सहयोग गर्न रेग्मीको आग्रह


अन्तरिम चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दलहरुको इमान्दार सहयोग विना निर्वाचन नहुने बताउनु भएका छन् । मुखले भन्दैमा निर्वाचन नहुने भन्दै उनले दलहरुलाई इमान्दार भएर सहयोग गर्न आग्रह गरे ।
छिटो निर्वाचन गर्ने बाहनामा अपरिपक्व काम नगर्ने बताएका रेग्मीले त्यसका लागि धेरै तयारी गर्नुपर्ने बताए । उनले चाँडो निर्वाचन गर्ने अभियानमा लागे फेरि असफल हुने चेतावनी दिए ।
मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण समारोहमा सोमवार काठमाडौंमा बोल्दै रेग्मीले विगतमा भनेको समयमा काम गर्न नसकेको तितो अनुभव रहे बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

एमालेले पोलिटब्युरो बैठक बोलायो


आगामी संविधानसभा निर्वाचनको तयारी र सांगठनिक विषयमा छलफल गर्न सोमवारबाट एमाले पोलिटब्युरोको बैठक सुरु भएको छ ।  

पार्टी कार्यलय बल्खुमा जारी बैठकमा पोलिटब्युरो बैठक र त्यस लगत्तै बस्ने केन्द्रीय समितिको बैठकले पार्टीको आगामी दृष्टिकोण, केन्द्रीय कमिटीको बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

काग्रेंस महासमिति बैठक शुरु हुदैं


मिनि महाधिवेशन मानिएको नेपाली काग्रेंसको महासमितिको बैठक सोमवार देखि नवलपरासीमा शुरु हुदैंछ । मध्यान्ह पार्टी सभापनि सुशिल कोइरालाले उद्घाटन गर्ने  महासमितिको बैठकमा मंगलवारदेखि बन्दसत्र सुरु हुने कांग्रेसले जनाएको छ ।
राजनीनिति कार्यदिशा र पार्टीको विधानका विषयमा छलफल गर्न बोलाइएको महासमिति बैठकमा ४ वटा छुट्टा छुट्टै दस्तावेजमा छलफल हुने बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

बन्द सकिएसँगै जनजीवन सामान्य वन्दै


नेकपा–माओवादी सहितका साना दल ३३ दलको संयुक्त मोर्चाले आह्वान गरेको नेपाल बन्दका आइतवार सााझ ५ बजेपछि सकिएपछि मुलुकभरको जनजीवन सामान्य बन्दै गएको छ । सार्वजनिक तथा निजी सवारी साधन चल्न थालेका छन् भने बजार पसल पनि खुल्न थालेका छन् ।

बजार पसल खुलेपछि चहलपहल पनि शुरु भएको छ । यसअघी आइतवार विहानैबाट गरिएको बन्दको कारण देशभरको जनजीवन प्रभावित भएको थियो । सरकार विघटनको माग गर्दै बिहानैदेखि बन्द गराउँदै हिँडेका नेकपा माओवादी लगायतका दल समर्थक ११ बन्दकर्तालाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको थियो । उनीहरु रिहा भइसकेका छन् बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

झापामा एक सातामा चार पटक बर्डफ्लू




झापाको चार ठाउँमा कुखुरामा बर्डफ्लू भएको पुष्टि भएपछि त्याहाका कुखुरा व्यवसायीहरुमा सन्त्रास फैलिएको छ ।

सदरमुकाम चन्द्रगढी–४ स्थित जीवन थापा र कुमरखोद गाविस–६ का कृष्णगोपाल लिम्बूको घरमा पालिएका कुखुरामा आज बर्डफ्लूको जिवाणु रहेको पुष्ट भएको जिल्ला पशुसेवा कार्यालय भद्रपुरले जनाएको छ ।

एक साता भित्रै चार पटक बर्डफ्लू भेटिएप बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

महासमिति बैठकमा ३० लाख खर्च हुने



नवलपरासीमा हुन लागेको कांग्रेस महासमिति बैठकमा करिव ३० लाख खर्च हुने भएको छ । १२ औँ महाधिवेशनको दुई वर्षपछि नवलपरासीमा पहिलोपटक बस्न लागेको महासमिति बैठकमा आइतवार विहानसम्म २० लाख खर्च भइसकेको छ ।

आयोजकका अनुसार यो बैठकको तयारीका ला बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

बन्दले देशभरको जनजीवन प्रभावित



नेकपा–माओवादी सहितका साना दलको संयुक्त मोर्चाले आह्वान गरेको  नेपाल बन्दका कारण आइतवार विहानै देखि मुलुकभरको जनजीवन प्रभावित भएको छ ।

सरकार विघटनको माग गर्दै बिहानैदेखि बन्द गराउँदै हिँडेका नेकपा माओवादी लगायतका दल समर्थक ११ बन्दकर्तालाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ ।
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

“निलहिरा समाज वन्द गराउने प्रजिअ शर्माको नियत”


यौनिक तथा लैङ्गीक समुदायको अधिकारका पक्षमा वकालत गर्दै आएको संस्था निलहिरा समाज आठ महिना देखि नविकरण हुन सकेको छैन । नविकरण हुन नसक्दा संस्थाका जिल्ला शाखाहरु बन्द हुन थालेका छन् ।
जिज्ला प्रशासन कार्यालय काठमाण्डौले समाजका क्रियाकलापका विषयमा उजुरी परेको भन्दै नविकरण प्रकृया रोदिएपछि समाज नविकरण हुन नसकेको संस्थाकि अध्यक्ष पिङकि गुरुङ्गले जानकारी दिईन् ।
संस्था नविकरण नभएपछि दातृ संस्थाले सहयोग रोकिदिएपछि संस्थाका कर्मचारीहरुले अहिले विना पारिश्रमिक काम गरिरहेको र कति पयले भने संस्था नै छाडि सकेको  अध्यक्ष गुरुङ्गले बताइन् ।
उनका अनुसार समाजले चलाउदै आएका एड्स रोग विरुद्धका कार्यक्रमका साथै सिपमुलक कार्यक्रमहरु बन्द भइसकेका छन् । अध्यक्ष गुरुङ्गले जिल्ला प्रशासन काठमाडौंले नविकरणका लागि अघि सारेका संस्थाका संस्थापक अध्यक्ष शुनिलबाबु पन्तका बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्