भन्सारका कर्मचारी र प्रहरीलाई छलेर तिब्बतबाट अवैध रूपमा भित्राइएको १६ किलो सुन भारतसम्म पु¥याउन बिहीबार सिन्धुपाल्चोक तातोपानीका ५५ वर्षीय नाम्गेल शेर्पा जोरपाटी– ६ स्थित फुली शेर्पाको घरमा बसेर योजना बनाउँदै थिए । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
आर्थिक स्वाधीनताका लागि सहकारीको मर्मलाई आत्मसात गर्दै मंगलबार (आज) ५६औं सहकारी दिवस मनाइने भएको छ । सहकारी संघसंस्थाहरूले देशभर विभिन्न प्रचारात्मक कार्यक्रम आयोजना गरेको जानकारी दिएका छन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
सरकारले आफैंले घोषणाअनुरूप जग्गा नदिँदा काठमाडौंभित्र कृषि सहकारी बजार खोल्ने सरकारी योजना अलपत्र परेको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
निजी क्षेत्रका वाणिज्य बैंकहरू सहकारीको निक्षेप तान्ने प्रतिस्पर्धामा लागेका छन् । ठूला सहकारी सञ्चालकका अनुसार उनीहरूलाई बैंकरहरूले लगातार फोन गरी राम्रो ब्याजदर देखाएर आकर्षित गर्न खोजिरहेका छन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
मंगलबार सुनको भाउ १६ सय ३ रुपैयाँले बढेर ५० हजार ३ सय रुपैयामा कारोबार भएको छ। अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजारमा पनि सुनको भाउ बढेको हो। बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
नेको इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभाले सेयरधनीलाई ११.५ प्रतिशत बोनस सेयर र कर नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
एनआईसी बैंकद्वारा प्रवद्र्धित सामाजिक एकाइ एनआईसी फाउन्डेसनले ‘आमाको माया छात्रावास’ लाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालको कारोबार प्रणाली जुनसुकै बेला पनि ‘डाउन’ हुनसक्ने अवस्थामा पुग्दा पनि स्तरोन्नति वा प्रतिस्थापन प्रयास गरेको छैन । आवश्यकताअनुसार हार्डवेयर थप्ने तथा कारोबार प्रणाली स्तरोन्नति नगरे समस्या अझै बढ्ने युमरी इन्कर्पोरेट कम्पनीका श्रीजय गोर्खालीले बताए । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
सुनको भाउ केहि समय यता लगातार घटिरहेको छ । सोमबार सुन तोलामा ४८ हजार ६ सय ९७ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
सिद्धार्थ बैंकले ओम समाज डेन्टल हस्पिटल तथा इन्द्र बासुकी सिर्जनशील बहुद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा काठमाडांैको दहचोक गाउँ विकास समितिमा निःशुल्क दन्त शिविर आयोजना गरेको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
नेपाल लघुवित्त बैंकर्स संघले नेपाल राष्ट्र बंैकलाई लघुवित्त क्षेत्रमा सुधार गर्नका लागि सुझाव बुझाएको छ । संघले ४० वटा लघुवित्तसम्बन्धी काम गर्ने संघसंस्थासँग सुझाव संकलन गरी राष्ट्र बैंकलाई बुझाएको हो । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
सुनको मूल्यमा आएको गिरावटसँगै बजारमा अभाव र कालोबजारी बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । अन्तर्राष्ट्रिय बजारभाउ घटे पनि नेपालीले बजारमा पर्याप्त सुन किन्न नपाउनुको कारणबारे आइतबार अख्तियारले राष्ट्र बैंकसँग स्पष्टीकरण सोधेको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्