विकास - भित्रका प्रमुख समाचार

तत्काल काम सक्न अध्यक्षको निर्देशन

  • Monday,15th April 2013 08:32 AM

अन्तरिम चुनावि मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीले काठमाडौं उपत्यकाको सडक तीब्र गतिमा पुन:निर्माण गर्न सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा भैतिक पुननिर्माण, शहरी विकास लगायतका मन्त्रलयका सचिव तथा मन्त्रीहरुलाई समेत बोलाएर बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

स्वास्थ्यक्षेत्रमा आईएनजीओको ६ अर्ब लगानी

  • Sunday,7th April 2013 06:56 AM
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले नेपालको स्वास्थ्यक्षेत्रमा प्रतिवर्ष ६ अर्ब रुपैयाँ लगानी गरिरहेको जनाएको छ । केन्द्रीय स्तरमा नीतिनिर्माण तहदेखि स्थानीय स्तरका उपस्वास्थ्य चौकीका सेवासुविधालाई प्रभावकारी बनाउन सहजीकरण गरिरहेको आईएनजीओको दाबी छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

नगरपालिका र व्यवसायीबीच विवाद

  • Sunday,7th April 2013 06:54 AM
चितवनस्थित भरतपुरमा रहेको तरकारी तथा फलफूल बजार सञ्चालन गर्ने विषयमा नगरपालिका र व्यवसायीबीच विवाद सुरु भएको छ ।
लायन्स चोकस्थित सो बजार पुनः सञ्चालनका लागि भरतपुर बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

एचआईडीसीएलले जलविद्युत्मा लगानीको दायरा बढायो

  • Sunday,7th April 2013 06:50 AM
सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) ले लगानीको दायरालाई बढाई बैंक तथ वित्तीय संस्थाको सहवित्तीयकरणमा न्यूनतम १५ सम्मका जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

विकास - भित्रका अन्य समाचार

नेपालमा लगानी गर्न चिनसंग आग्रह


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले नेपालमा लगानी गर्न चिनियां व्यवसायीहरुलाई आग्रह गरेका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

‘सुरुङमार्ग निर्माण कार्य एक महिनाभित्र सुरु गरिने’

हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्गको निमाणकार्य  एक महिनाभित्र सुरु हुने भएको छ । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष एवम् सुरुङमार्ग निर्माणका सञ्चालक जयराम लामिछानेले सो सुरुङमार्ग एक महिनाभित्र निर्माण प्रक्रियामा जाने बताए । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

माथिल्लो तामाकोसीको काम ५० प्रतिशत सम्पन्न

  • Tuesday,21st May 2013 07:30 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको छ । दोलखा जिल्लास्थित लामाबगर गाउँ विकास समितिमा निर्माण भइरहेको यस आयोजनाको काम निर्धारित समय आर्थिक वर्ष ०७२÷०७३ भित्रै सम्पन्न हुने अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले जनाएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

मन्त्रालयहरूले सिलिङभन्दा बढी बजेट मागे

आगामी आर्थिक वर्ष ०७०÷०७१ का लागि विषयगत मन्त्रालयहरूले तोकिएको सिलिङभन्दा निकै बढी बजेट माग गरेका छन् । राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयले तोकेको सिलिङभन्दा झन्डै दोब्बर बजेट माग भएपछि केही विषयगत मन्त्रालयले प्रस्ताव गरेको कार्यक्रम र सिलिङको अझै टुंगो लाग्न सकेको छैन । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

सटी बसपार्क सञ्चालनमा आउने

  • Tuesday,21st May 2013 07:17 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
निर्माणाधीन अवस्थामा रहेको वीरेन्द्रनगरस्थित सिटी बसपार्क जेठ अन्त्यसम्म सञ्चालनमा आउने भएको छ । दोस्रो चरणको काम सकिएलगत्तै बसपार्र्क सञ्चालनमा ल्याइने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

बेलायतद्वारा सहयोगको प्रतिबद्धता


बेलायतले नेपालको बिकासका लागि जस्तो सुकै सहयोग गर्ने बताएको छ । नेपालका लागि बेलायती कार्यबहाक राजदुत गाह्य ह्यारिसनले नेपालको आर्थीक तथा समाजिक  विकासका लागि आफ्नो देश जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका हुने । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

इन्जिनियरिङ स्टाफ कलेज स्थापना र ऊर्जा दशक घोषणा गर्न इन्जिनियरको माग

  • Sunday,19th May 2013 10:37 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
नेपाल इञ्जिनियर्स एसोसियसनले इन्जिनियरको पेसागत विकास तथा दक्षता अभिवृद्धिका लागि इन्जिनियरिङ स्टाफ कलेजको अपरिहार्यता रहेको भन्दै त्यसको स्थापनाको लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

चुरे संरक्षण कार्यक्रम सफल बनाउन आग्रह


राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई सफल बनाउन सारोकारवाला निकायका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

काठमाडौंका चार गाविसमा आर्थिक अनियमितता

  • Friday,17th May 2013 06:35 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
काठमाडौंका गाउँ विकास समितिमा पनि आर्थिक अनियमितता हुने गरेको फेला परेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट खटिएको टोलीले जोरपाटी, मूलपानी, चुनिखेल र काभ्रेस्थली गाविसमा स्थलगत अनुगमन गर्दा चरम आर्थिक अनियमितता भएको पत्ता लगाएको हो । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

अन्तरदेशीय प्रसारणलाइनका लागि

  • Thursday,16th May 2013 06:08 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
अन्तरदेशीय प्रसारणलाइन बनाउन भारतको निर्यात–आयात (एक्जिम) बैंकबाट पाएको १ करोड ३० लाख अमेरिकी डलर कर्जा लिन पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन) लाई कानुनी समस्या परेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्