नेपालको वित्तीय क्षेत्रले फेरि एकपटक तरलताको सामना गर्नुपरेको स्थिति देखा परेको छ । जेठको पहिलो साता अन्तरबैंक ब्याजदर ८ प्रतिशतबाट बढेर १० प्रतिशतको हाराहारीमा पुगेको छ । खासमा कुनै बैंकहरूसँग आफ्नो तरलता व्यवस्थापनका लागि अन्तरबैंक ब्याजदर एउटा उपयुक्त उपकरण हो । केही बैंकले अनिवार्य नगद मौज्दातका लागिसमेत यही उपकरणबाट स्रोतको परिचालन गर्नुपर्ने बाध्यता आएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
बजारमा मूल्यवृद्धि हुनासाथ विभिन्न किसिमका टीकाटिप्पणीहरू आउने गर्छन् । नेपाली बजारमा वस्तुको भाउ बढाउने दुई मुख्य तŒवहरू हाबी छन् । एउटा केन्द्रीय बैंकबाट हुने मौद्रिक विस्तार र अर्को आपूर्तिजन्य कठिनाइ वा अवरोधका कारणले पर्ने मूल्यमा चाप । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
किन विकास–निर्माणको काम समयमै हुन सकेन भनी कसैले सोधेमा नेपालका उच्च पदाधिकारीहरूले लामो समयदेखि एउटै जवाफ दिने गरेका छन्— कार्यान्वयन पक्ष फितलो भयो, बजेट भएन, आपसी समन्वय भएन इत्यादि । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
विश्वमा सुन उत्पादनको अधिकांश हिस्सा चीन, अस्ट्रेलिया, अमेरिका, दक्षिण अफ्रिका, रसिया, पेरु, घाना, क्यानडा, इन्डोनेसिया म्याक्सिकोजस्ता राष्ट्रमा निर्भर छ भने हालसम्म करिब १ लाख ६५ हजार मेट्रिक टन सुन उत्खनन भएका तथ्यहरू भेटिन्छन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
वैशाख १४ गते राष्ट्र बैंकको ५८ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा गभर्नर डा. युवराज खतिवडाले आफ्नो मन्तव्यमा ललितपुर फाइनान्स, नेपाल फाइनान्स र जनरल फाइनान्सलाई किन खारेज नगर्ने भन्दै १५ दिने स्पष्टीकरण सोधिएको कुरा उल्लेख गरे । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
औपचारिक र अनौपचारिक गरी वार्षिक ४ खर्ब (सुन, गरगहना र अन्य वस्तुसमेत गरी ५ खर्ब) रुपैयाँको हाराहारीमा नेपाल भित्रने रेमिट्यान्सले अर्थतन्त्रलाई टेवा दिइरहेको छ भन्ने तथ्य अब कुनै नौलो रहेन । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
नेपालमा विरोधका नाममा बन्द–हड्ताल गर्ने संस्कृति नै बसिसकेको छ । नेपालमा कुनै वर्ग छैन जसले आफ्नो माग पूरा गराउन बन्दको आह्वान नगरेको होस् । कतिपय राजनीतिक र पेसागत संगठनले सस्तो लोकप्रियता र आफ्ना मागको सजिलो प्रचारका रूपमा बन्दलाई लिने गरेका छन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
समसामायिक नेपालको अर्थतन्त्रको सर्वाधिक कमजोर पक्ष भनेको व्यापारघाटा बढ्दै जानु हो । आयात प्रतिस्थापन गर्न नसकिने र निकासी वृद्धि पनि गर्न नसकिएका कारण नेपालको व्यापारघाटा चुलिँदै गएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
सम्बन्धित सरकारी निकायको तथ्यांकअनुसार २०६९ साल पुस मसान्तसम्म नेपालमा जम्मा २६ हजार ७ सय ४ वटा विभिन्न सहकारी संघ–संस्था दर्ता भइसकेका छन्, जसमध्ये करिब १३ हजारवटा सहकारी संघ–संस्थाले प्यान दर्ता नगरी अर्थात् करको दायरामा नआई सञ्चालन गर्दै आएको आन्तरिक राजस्व विभागको भनाइ छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
काठमाडौंको पुरानो बजार इन्द्रचोक र असन बजारका केही पसलका पसलधनी र सो पसलमाथिको घरको घरधनी फरक रहेको तथ्यबारे धेरैलाई थाहा नहुन सक्छ । पहिले जमानाका वृद्धहरूले आफ्ना सन्ततिहरूले घरको छिँडी भएपछि परल मोलभन्दा बढी असुल गर्नुपर्ने अधार्र्मिक, अनैतिक कार्य व्यापार–व्यवसायमा लाग्न नदिने मनसायले आफ्नो घरको छिडी तल्ला अर्कैलाई दिने गर्दा रहेछन् । ‘उत्तम कृषि, मध्यम व्यापार’ त्यस बेलाको कथन थियो । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्