जापानी कार निर्माता कम्पनी होन्डाले आगामी २०१४ सम्ममा भारतीय प्लान्टमा २ खर्ब ५० अर्ब भारु लगानी गर्ने घोषणा गरेको छ । उत्पादन गतिविधि बढाउन र नयाँ कार ‘एसेम्बल’ गर्ने प्राथमिकता दिइने कम्पनीले जनाएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
गत साता सार्वजनिक गरिएको तथ्यांकले ग्रिस मन्दीको छैटौं वर्षमा प्रवेश गरेको देखाएको छ । बेरोजगारी अझै उच्च अवस्थामा प्रवेश गरिरहेको भए तापनि आर्थिक अवस्थामा सावधानीपूर्वक आशा राख्न सकिने ठाउँ छ । त्यहाँ उपभोक्ताहरू तलबमा गरिएको कटौती र कर वृद्धिबाट खुम्चिन बाध्य भएका छन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
जापानका ठूल इलेक्ट्रोनिक्स कम्पनीहरू पानासोनिक र सार्पले गत वर्ष १२ अर्ब ८० करोड अमेरिकी डलर घाटा बेहोरेका छन् । विश्वका अन्य कम्पनीहरूसँगै जापानकै मुख्य इलेक्ट्रोक्निस कम्पनी सोनीले समेत नाफा कमाएको बेला यी कम्पनीहरू भने नोक्सानी बेहोर्नुपरेको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
अमेरिकाका ठूला कर छली गर्ने कम्पनीमा एप्पल पनि परेको अमेरिकाको सिनेट समितिले जनाएको छ । एप्पलले अमेरिकी आम्दानीको कर तिर्नबाट जोगिनका लागि विदेशमा रहेको निकायको जटिल सञ्जाल प्रयोग गरेको समितिले जनाएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
अमेरिकामा सोमबार आएको टोर्नाडो नामको शक्तिशाली तूफानबाट कम्तीमा पनि ९१ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
अमेरिकाको ओक्लोहामा सहरमा आएको सो आंधीका कारण अरु पनि कयौं नागरिक हराइरहेका छन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
कोरियाली प्रविधि निर्माता एलजीले भारत आगामी तीन वर्षपछि आफ्नो तेस्रो ठूलो बजार हुने अनुमान गरेको छ । त्यति बेलासम्म भारतीय बजारबाट २ खर्ब ५० अर्ब भारु आम्दानी हुने अनुमान कम्पनीको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
वर्षौंपछि १७ सदस्यीय युरोजोन र अमेरिकामा मुद्रास्फीति न्यून बिन्दुमा पुगेको छ । अप्रिलका लागि युरोजोनले सार्वजनिक गरेको तथ्यांकमा १.२ प्रतिशतले गिरावट आएको देखिन्छ । अमेरिकामा मुद्रास्फीति १.१ प्रतिशतको दुई वर्षकै न्यून बिन्दुमा पुगेको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
चीनका कम विकसित केन्द्रीय र पश्चिमा क्षेत्र थप प्रत्यक्ष वैदेशिक लगानीबाट लाभान्वित हुने हालै सरकारले जनाएको छ । राष्ट्रिय विकास र सुधार आयोग (एनडीआरसी) तथा वाणिज्य मन्त्रालयले जारी गरेको निर्देशिकाले दुई क्षत्रमा वातावरणमैत्री र मजदुरमुखी उद्योगमा एफडीआईलाई प्रोत्साहित गरेको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
युरोपमा १८ महिनामा पहिलो पटक कार बिक्रीमा वृद्धि भएको छ । बेलायतमा भएको मजबुत माग र इस्टरका कारण युरोपको कार बिक्रीमा वृद्धि भएको हो ।
गत वर्षको समान अवधिको तुलनामा अप्रिलमा क्षेत्रको कार दर्तामा १.८ प्रतिशतले वृद्धि भई १० लाख ८० हजार कायम भएको छ । यसअघि २०११ को सेप्टेम्बरमा क्षेत्रको कार बिक्रीमा वृद्धि भएको औद्योगिक निकाय एसीईएले जनाएको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
इराकका विभिन्न स्थानमा भएका बम हमलामा एकै दिन कम्तिमा ७१ जनाको ज्यान गएको छ । दियाला प्रान्तको राजधानी बक्युबामा रहेको एक मस्जिदमा शुक्रबार भएको विष्फोटमा ४० जनाको मृत्यु भएको छ भने ४६ जनाभन्दा बढी घाइते भएका छन् । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्
सहरी विकास मन्त्रालयले शुद्ध पानी आपूर्ति, सरसफाइ, सहरीकरण र किफायती आवासलगायतका पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित १५ वर्षे दीर्घकालीन सोचपत्र सार्वजनिक गरेको छ । बिस्तृतमापछी पढ्नलाई लग इन गर्नुहोस्