सूचना–प्रविधि - भित्रका अन्य समाचार

”मापदण्ड मिचेर सीटीइभिटीमा सदस्य सचिव नियुक्त ”


सीटीईभीटीका निर्देशक डा. कुलबहादुर बस्नेतले सरकारले मापदण्ड मिचेर डा. रामहरि लामिछानेलाई सीटीइभिटीको सदस्य सचिवमा नियुक्त गरेको आरोप लगाएका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

३ वटा टेलिभिजन बन्द



केवुलबाट प्रसारण अनुमति नलीई प्रसारण भईरहेका चितवनका ३ वटा सामुदायिक टेलिभिजनहरु बन्द भएका छन् । सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य तथा प्रसारण शाखाले अनुमति नलीई प्रसारण भईरहेका टेलिभिजनलाई प्रसारण बन्द गर्न चि बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

अमेरिकाद्वारा बैलेष्टिक मिसाइल परीक्षण स्थगित



अमेरिकाले आगामी साता गर्न लागेको भनिएको बैलेष्टिक मिसाइल परीक्षण तत्कालका लागि स्थगित गरिएको जनाएको छ । उत्तर र दक्षिण कोरियाबीच वाक युद्ध चलिरहेका बेला मिसाइल परीक्षण गर्दा उत्तर कोरियाले गलत अर्थ लगाउन सक्ने भन्दै प बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

झन्झटरहित डिजिटल विज्ञापन

काठमाडौं, २८ माघ - बिजनेस (व्यापार)का लागि विज्ञापन लगानीका रूपमा लिइन्छ । त्यसैले पनि सानादेखि ठूला बिजनेस गु्रप वा कम्पनीले आ–आफ्नो दक्षअनुसार विज्ञापन गर्छन् । विशेषगरी बिजनेस प्रवद्र्धन÷विस्तारका लागि पत्रपत्रिका तथा रेडियो टेलिभिजनमा व्यवसायीले विज्ञापन गर्दै आएका छन् ।

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

ई–कमर्स : सहज जीवनशैली

सूचना, सञ्चार र प्रविधि (आईटी)को बहुआयामिक प्रयोगले विश्वलाई साँघुरोमात्र होइन, आफ्नै आँखाअघि उभ्याइदिएको छ । नेपालको एउटा कुनामा बसेर विश्व चहार्ने जमात्लाई कुनै चिजले सर्वाधिक बाँधेको छ भने त्यो हो– प्रविधि, जसले उसलाई उठेदेखि नसुतेसम्म पछ्याइरहन्छ ।

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

इन्फोटेक हेर्न राजधानी

बागलुङ–२ का मनोज श्रेष्ठ इन्फोटेकमा भाग लिनमात्र आउन थालेको तीन वर्ष भयो । कतिपय कुरा उनी आफैंलाई आवश्यक पर्छन्, कतिपय छोराहरूलाई । “छोराहरू फेरि अलि बढी टेकस्याबी छन्,” बागलुङ बजारमा कम्प्युटर सोरुम खोलेका श्रेष्ठ भन्छन्, “बजारमा नयाँ के आएको छ, त्यो थाहा पाएर बिक्री पनि गर्नुपर्छ, नआई सुखै छैन ।”

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

पाँचौं दिन ५४ हजार दर्शक

‘मिदास क्यान इन्फोटेक २०१३’ को पाँचौं दिन ५४ हजार ३ सय ६५ जनाले मेला अवलोकन गरेका छन् । अहिलेसम्म ३ लाख ६८ हजार ७ सय ९९ ले अवलोकन गरिसकेको क्यानले जनाएको छ । मेलाको पहिलो, दोस्रो, तेस्रो र चौथो दिन क्रमशः ४९ हजार ४ सय ५५, ७४ हजार ३ सय ५१, ७७ हजार ३ सय ७ र १ लाख १३ हजार ३ सय २१ दर्शकले अवलोकन गरेका थिए ।

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

इन्फोटेकमा चौथो दिन सवा लाख


काठमाडौं, २८ माघ -  कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)को आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा जारी ‘मिदास क्यान इन्फोटेक २०१३’को चौथो दिन सवा लाखले अवलोकन गरेका छन् । बिदा परेकाले शनिबार हालसम्मकै धेरै अवलोकनकर्ता आएका हुन् ।

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

आधुनिक र व्यवहारिक शिक्षाका लागि मिदासको ई–क्लास

सूचना–प्रविधिको तीव्र विकासले गर्दा आजभोलि आधुनिकताले यत्रतत्र प्रभाव पार्दै आएको छ । गाउँहरू सहरमा परिणत भइरहेका छन् । आधुनिकतासँगै फेरिएका सामाजिक मूल्य–मान्यताले मानवीय इच्छा–आकांक्षामा समेत परिवर्तन ल्याइदिएको छ । राज्यले देश विकासका लागि पहिलो सर्तका रूपमा आधुनिक शिक्षाको नारा भट्याउँदै आए

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

आईटी लभर्स पार्क - ‘माल पायौं, चाल पाएनौं’

राजधानीमा सूचना-प्रविधि (आईटी)को कुम्भमेला भइरहँदा राज्यको करोडौं लगानीमा बनेको काभ्रेस्थित सूचना–प्रविधि (आईटी) पार्क ओझेलमा छ । आईटीसम्बन्धी हरेक काम हुनुपर्ने यो पार्कमा आजकाल विभिन्न मेला, महोत्सव र पार्टीका कार्यक्रम हुन्छन् । धेरैको डेटिङस्थल पनि बन्ने गरेको छ । त्यसैले यसलाई हिजोआज धेरैले ‘लभपार्क’ पनि भन्ने गरेका छन् ।

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्