कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५
252

इलेक्ट्रोनिक्स क्षेत्रमा नं. १ ब्रान्ड बन्न सफल सीजीले हालसालै सम्पन्न भएको विश्वकप फुटलबलमा राखिएको योजनाअनुरूप दुई जना भाग्यशाली लक्की ड्र विजेताहरूलाई आफ्नै त्रिपुरेश्वरमा रहेको शोरुममा एक कार्यक्रम आयोजना गरि आफ्नो टिभी प्रदान गरेको छ ।
उक्त टिभीहरू कटारीकी रोसनी कार्की र तिलगंगाका सञ्जीव देउलालाई सीजीका विजनेस युनिट हेड धर्वेन्द्र जोशीले हस्तान्तरण गरी आगामी दिनहरूमा पनि सीजीका टिभीहरू किन्नका लागि प्रोत्साहन गर्दै कार्यक्रम समपन्न गरे ।