कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

जग्गाको चक्लाबन्दी गरेर कृषिको आधुनिकीकरण र औद्योगिकीकरण गर्नुपर्नेमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन् । कृषि क्षेत्रको उत्पादन वृद्धि नगरेसम्म आयात प्रतिस्थापन गर्न नसकिने उनीहरूको भनाइ छ । उनीहरूले उद्योगसँग कृषिलाई नजोडेसम्म आयात प्रतिस्थापन गर्न नसकिने दाबी गरे ।

228
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनीको अभाव नभएको र बजार भाउ पनि नबढेको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कारमा मन्त्री यादवले उपभोक्ताले सस्तो मूल्यमा आवश्यक सामग्री खोज्नु स्वभाविक भएको भन्दै अहिले चिनीको कुनै अभाव नरहेको बताएका हुन् ।

106
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

काठमाडौंको चाबहिलमा रहेको अत्याधुनिक सपिङ सेन्टर चाबहिल प्लाजाले दसँै कार्निभल योजना सञ्चालनमा ल्याएको छ । विजयदशमी तथा दीपावलीको अवसर पारेर प्लाजाले आकर्षक छुट र उपहारसहित दसैं कार्निभल योजना सञ्चालनमा ल्याएको हो ।

353
कृष्ण न्यौपाने
सोमवार, आश्विन २२, २०७५

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ साँखरमा २ करोड रुपैयाँको लगानीमा स्थापना भएको नेपाली कागज उद्योगबाट दैनिक ५ हजार कागज उत्पादन भइरहेको छ ।

178
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि चीनसँग जोडिएका गोरखा जिल्लाका उत्तरी नाकाहरू खोल्न पहल भइरहेको बताएका छन् । गोरखा चेम्बर अफ कमर्सद्वारा आयोजित ‘दसैं सस्तो बजार तथा सडक मेला–२०७५’ लाई शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

308
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

विभिन्न खालका ईञ्जिनको लागि अत्यन्तै उपयोगी मनिएको भारतीय कम्पनीको उत्पादन केमपोल लुब्रिकेन्टको नेपालगन्जमा बिक्रि बितरण सुुरु गरिएको छ ।

212
विप्लव काफ्ले
आइतवार, आश्विन २१, २०७५

दुर्घटनामा परेका घाइतेको उद्धार संयन्त्र प्रभावकारी बनाउन सडक सुरक्षा अभियान्ताहरूले आग्रह गरेका छन् । नेपाल अटोमोबाइल्स एसोसियसन (नासा) प्रदेश नम्बर ३ ले नारायणगढमा शनिबार आयोजना गरेको सवारी दुर्घटनामा परेकाको उद्धारका लागि स्वयंसेवा तालिममा उनीहरूले सडक सुरक्षा सुधार गर्न तीनै तहका सरकारले कदम चाल्नुपर्ने सुझाएका छन् ।

852
मीनकुमार नवोदित
आइतवार, आश्विन २१, २०७५

प्रदेश–१ को अस्थायी राजधानी विराटनगरमा विश्व लगानीकर्ता सप्ताह–२०१८ को उपलक्ष्यमा पहिलो प्रादेशिक पुँजीबजार प्रदर्शनी भएको छ ।

250
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरमान श्रेष्ठले नेपालमा विभिन्न राजनीतिक क्रान्तिहरू सफल भएको र अबको समृद्धिका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन् ।

250
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

जिल्लामा उत्पादन भएका वस्तु जानकारी तथा बिक्री वितरण एकै स्थानबाट दिने उद्देश्यले कोसेली घर सञ्चालन गरिने भएको छ ।

260
लक्ष्मी सापकोटा
आइतवार, आश्विन २१, २०७५

सरकारले नेपाल खाद्य संस्थान र खारेज भएको नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने प्रक्रिया अघि बढाएको छ । कम्पनी ऐनमा भएको व्यवस्थाअनुसार नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई वटा संस्थालाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने प्रक्रिया अघि बढाएको हो ।

437
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशन लागू गर्न नसक्ने स्पष्ट पारेका छन् । यादवले समितिले दिएको निर्देशन जस्तो चिनीको बजारमूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न नसक्ने र यसको लागि प्रधानमन्त्रीको लिखित आदेश दिनुपर्ने पनि बताए । उनले तत्कालका लागि ७० रुपैयाँभन्दा कममा मात्र चिनी किनबेच गर्न सबैलाई आग्रह गरे ।

528
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको ट्याक्सी चालकहरूका लागि पहिलो चरणमा चालकज्याकेट उपलब्ध गराएको छ । नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरूलाई ट्याक्सी चलाउँदा ज्याकेट अनिवार्य गराएको थियो ।

279
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

विकास र निर्माणलाई आवश्यक पर्ने फलामे छड र सिमेन्टलाई नेपाली उपभोक्ता बजारमा आपूर्ति गर्न गोयनका समूहबाट गोयनका स्टिल्स्ले विगत ११ वर्षदेखि फलामे छड उत्पादन गरिरहेको छ ।

279
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

तीन महिनादेखि बन्द सुकेटार विमानस्थलमा नियमित उडानको टुङ्गो अझै लागेको छैन । असारदेखि बन्द काठमाडौं–सुकेटार उडानको टुङ्गो नहुँदा सेवा उपभोग गर्नबाट बञ्चित भएका छन् । व्यावसायिक रूपमा जिल्लावासी मर्कामा परेका छन् । पाथीभराको दर्शन गर्ने, दशैमा आवतजावत गर्ने तथा कञ्चनजंघाको भ्रमणका लागि पर्यटक आवगमनको समेत सिजन भए पनि उडान टुङ्गो नहुँदा जिल्लावासीले क्षति बेहोर्नुपरेको छ ।

414