कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

नेपाल निर्माण व्यवसायी महासंघले सडक विभागका नवनियुक्त महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठलाई भेटी निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र सामग्री अभावका बारेमा ध्यानाकर्षण गराएको छ ।

323
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालकहरूले हवाई भाडा बढाएका छन् । शनिबार मध्यरातिबाट लागू हुने गरी नेपाल आयल निममले हवाई इन्धनको मूल्य प्रतिलटिर ५ रुपैयाँ बढाएको थियो ।

620
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी अर्थात् बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा आयोजना गर्ने भएको छ ।

296
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटको हार्दिक स्वागत गर्छ । सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने दीर्घकालीन उद्देश्य अनुरूप १३ खर्ब, १५ अर्ब १६ करोड १७ लाखको बजेटमध्ये पुँजीगत खर्चतर्पm २३ दसमलव ९ प्रतिशत छुट्याएको छ । धारहरू पर्यटन क्षेत्रका लागि चुनौती रहेको तथ्य हाम्रा अघि टड्कारो रूपमा छ ।

414
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५र०७६ को बजेटले आर्थिक स्थायित्वसँगै मुलुकको अर्थतन्त्रलाई विस्तार गर्न सहयोग पुराउने ठहर नाडाले गरेको छ ।

523
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

नेपाली बिजनेस काउन्सिल दुबईको दोस्रो अधिवेशनले पुन डाक्टर आसिफ अलि सिद्दिकीलाई अध्यक्ष चयन गर्दै गत बुधबार मे ३० दुबईको रमदा जुमेरा होटलमा सम्पन्न भएको छ ।

294
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

मोबाइल एप रिचार्जरले १ रुपैयाँमा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्रान्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९ सय ९९ रुपैयाँको जर्सी १ रुपैयाँमा उपलब्ध गराउने अफर ल्याएको कम्पनीले जनाएको छ ।

2443
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा विशिष्ट विशेषता सहितको होटल खुलेको छ । नेपाली घर होटल जेठ १६ गते बुधबारबाट औपचारिक सञ्चालनमा आएको हो ।

1580
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

नेपाल सरकारद्वारा संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटमा भौतिक पूर्वाधरको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै १ खर्ब ९ अर्बको बजेट विनियोजन गरिएकोमा नेपाल निर्माण व्यवसायी महासंघले यसलाई सकारात्मक रूपमा लिएको छ ।

338
सुयोग खनाल
शुक्रवार, जेठ १८, २०७५

एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा तीन संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

477
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

नेपाल घरेलु तथा साना उद्योग महासंघले आर्थिक वर्ष ०७५÷७६ को बजेटलाई स्वागत गरेको छ ।

336
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई हतोत्साहित गरेको बताएको छ । बजेट केही मात्रामा सन्तुलित भए पनि आयातमुखी अर्थतन्त्रमा नेपाली मुद्रा कमजोर हुनु, तेलको अन्तर्राष्ट्रिय व्यापारमा भाउ बढ्नुको कारणले ६.५ मुद्रास्फीति कायम हुन अत्यन्तै चुनौतीपूर्ण रहेको जनाएको छ ।

1127
सरस्वती ढकाल
शुक्रवार, जेठ १८, २०७५

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७५-०७६ को बजेटले निजी क्षेत्रको दायरालाई संकुचित बनाएको छ । आर्थिक समृद्धिलाई टेवा पुर्याउने गरी उद्योग क्षेत्रलाई ‘बुस्ट’ गर्ने खालको र लगानीकर्तालाई लगानी गर्न प्रेरित गर्ने कुनै पनि कार्यक्रम नआएको भन्दै भविष्यमा व्यापारघाटा झनै बढेर जाने महासंघले बताएको छ ।

376
कारोबार संवाददाता
बिहिवार, जेठ १७, २०७५

नेपाल विद्युत् प्राधिकरण र लोअर इर्खुवा हाइड्रोपावर कम्पनीबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।

493
कारोबार संवाददाता
बिहिवार, जेठ १७, २०७५

दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्नका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाले बताएका छन् ।

370