कारोबार संवाददाता
सोमवार, असार ३२, २०७५

धरहरा पुनर्निर्माणमा निर्माण ब्यवसायीबीच चलखेल भएको छ । टेन्डर मूल्यांकनमा ‘सेटिङ’को कम्पनी आउट हुने देखेपछि निर्माण ब्यवसायीहरूले खरिद प्रक्रिया नै अवरुद्ध पारेको जानकारहरूले बताएका छन् ।

629
कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताएका छन् ।

862
विप्लव काफ्ले
आइतवार, असार ३१, २०७५

चितवनको माडी नगरपालिकाले जग्गा बाँझो राख्नेलाई थप कर लगाउने भएको छ । आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गर्दै नगरपालिकाले खेतीयोग्य बाँझै छाड्नेलाई जरिवाना लगाउने तयारी गरेको छ ।

1041
कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५

बिना इन्ट्री भारतीय नम्बर प्लेटका सवारी साधन नेपालगन्जमा ठूलो परिमाणमा भित्रन थालेपछि सीमा क्षेत्रमा कडाइ गरिएको छ । यहाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट ट्राफिक नियमविपरीत बिना इन्ट्री भारतीय नम्बर प्लेटका सवारीसाधन भित्रिन थालेपछि ट्राफिक प्रहरीले रोक्न सीमा क्षेत्रमा नै छड्के चेकजाच सुरु गरेको छ ।

924
सरस्वती ढकाल
आइतवार, असार ३१, २०७५

सरकारले हस्तक्षेप गर्नुअघि नै रोजगारदाता र श्रमिकका प्रतिनिधिले आगामी २ वर्षका लागि न्यूनतम पारिश्रमिकमा सहमति गरे । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघलगायतले विभिन्न ट्रेड यूनियनसँग न्यूनतम पारिश्रमिकबारे सहमति गरे पनि यो पनि विवादमुक्त हुन सकेन ।

984
भीम गौतम
आइतवार, असार ३१, २०७५

ऊर्जा सचिव अनुपकुमार उपाध्याय जलविद्युत् लगानी तथा विकास कम्पनी, उत्पादन र राष्ट्रिय ग्रीड कम्पनीको अध्यक्ष छन् । तर, साउन १ गतेदेखि उनले सो पदबाट राजीनामा दिनुपर्नेछ ।

1196
सागर परियार
आइतवार, असार ३१, २०७५

जुम्लामा च्याउ उम्रेजस्तै, गैरसरकारी संस्था छन् । सबैले आफ्नो पोलिसीअनुसार समाज रूपान्तर तथा सशक्तीकरणका काम गरिरहेका छन् ।

533
कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५

जनता आवास कार्यक्रमअन्तर्गतका लक्षित समुदायको रकम दुरुपयोग भएको छ । लक्षित समुदायहरू पहिलो, दोस्रो र तेस्रो किस्ता रकम बुझे पनि चौथो किस्तामा लालझाँडी घर निर्माण समिति कञ्चनपुरका अध्यक्ष तेजराज तिरुवाले लाखौं रुपैयाँ दुरुपयोग गरेका हुन् ।

435
कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले एक–दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का तीन नम्बर प्रदेशका सांसदहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

603
शिव बोहरा
आइतवार, असार ३१, २०७५

सरकारले कम्पनीमार्फत यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका समितिहरूको सम्पत्ति प्रक्रिया पु¥याएर हस्तान्तरण गर्ने र कम्पनीमा नगएका समितिको सम्पत्ति भने स्वतः राष्ट्रियकरण गर्ने भएको छ । वैशाख ४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार संस्था दर्ता ऐनअन्तर्गत दर्ता भइ यातायात सेवा सञ्चालन गर्दै आएका यातायात समितिहरू साउन १ देखि स्वतः निष्कृय हुनेछन् ।

1971
कारोबार संवाददाता
शुक्रवार, असार २९, २०७५

दार्चुलाको गल्फैमा विहीबार सम्पन्न नेपाल—भारत सयुक्त सीमा सुरक्षा समन्वय बैठकले विभिन्न सहमति गरेको छ । बैठकमा नेपालको तर्फबाट १३ तथा भारतको तर्फबाट ११ गरी जम्मा २४ एजेण्डामा मा छलफल गरियो ।

765
केशव समर्पण
शुक्रवार, असार २९, २०७५

३ नम्बर प्रदेश राजधानीको विषयलाई लिएर अदालतमा मुद्दा दर्ता भएकोमा राजधानी अध्ययन समितिको प्रतिवेदन विरुद्धमा उच्च अदालत पाटनको हेटौंडा इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।

743
कारोबार संवाददाता
शुक्रवार, असार २९, २०७५

सुकुण्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुण्डाले आप्mनो भाषा मृत अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा राज्यले पहल गर्नुपर्ने बताएका छन् ।

638
कारोबार संवाददाता
शुक्रवार, असार २९, २०७५

प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । बिहीबार नै सूचना जारी गरेर प्रधानन्यायाधीशमा सिफारिस जोशीको सुनुवाइ प्रक्रिया सुरु गरेको हो ।

764
कारोबार संवाददाता
शुक्रवार, असार २९, २०७५

आर्थिक वर्षको अन्त्यमा हरेक वर्ष डिभिजन सडक कार्यालय चरिकोट भीडभाड हुन्थ्यो, कर्मचारीलाई रातदिन भ्याइ नभ्याई हुन्थ्यो । तर यसपालि त्यस्तो छैन, सुनसान छ । डिभिजन प्रमुख पनि आजभोलि आफ्नो कार्यालयभन्दा पनि विभाग र मन्त्रालयमै धाउँदै ठिक्क छ ।

760