कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

हेटौंडा उपमहानगरपालिकामा १५ वर्षअघिदेखिको पेश्की फस्र्योट हुन बाँकी छ । विभिन्न योजनाको नाममा लगिएको उपभोक्ता समिति, कर्मचारी, संघसंस्था, वडा कार्यालय र तत्कालीन जनप्रतिनिधिले लगेको रकम अझै पनि फस्र्योट हुन नसकेको हो ।

815
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

प्रदेश नम्बर ५ पर्यटन, कृषि, उद्योग, ब्यापारलगायतका क्षेत्रमा अब्बल रहे पनि विद्युत् उत्पादन(कर्जा)मा भने अन्य प्रदेशभन्दा कमजोर पाइएको छ ।

609
भगवान खनाल
शुक्रवार, चैत्र ३०, २०७४

विभिन्न शासन प्रणाली भएका मुलुकहरूले आफू अनुकुलको विकास गरिरहेका छन् । अर्थतन्त्रको आयतन जति सुकै ठूलो भएको मुलुक किन नहोस् वा कमजोर अर्थतन्त्र नै किन नहोस्, विकास र परिवर्तन त्यहाँका नागरिकका अपेक्षा हुन्छन् ।

648
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

नुवाकोटको विभिन्न सामुदायिक वनको १२७ हेक्टर क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार भूकम्पपछि वन अतिक्रमण हुने दर वृद्धि हुँदै गएको छ ।

1862
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

अन्तर्राष्ट्रिय कफी महासंघको प्रवद्र्धन तथा बजार विकास समितिको उपाध्यक्षमा नेपाल चयन भएको छ । नेपालको तर्फबाट कफी महासंघका स्थायी प्रतिनिधि तथा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई समितिको उपाध्यक्षमा सर्वसम्मतिले निर्वाचित गरिएको हो ।

811
रासस
बिहिवार, चैत्र २९, २०७४

प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उहाँले प्रदेश नं ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिनुभयो ।

826
रासस
बिहिवार, चैत्र २९, २०७४

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।

870
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

नेपालगन्ज उपमहानगरपालिका–४ कारकाँदो बस्ने मिना सिजापति, सर्मिला भण्डारी र भारत घर भएका रन्जन टण्डनले ३ करोड बढी रकम ठगी गरेर फरार भएका छन् ।

1055
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

प्रदेश नम्बर २ को सरकारले चालू आर्थिक वर्षको ४ महिनाका लागि प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकमा प्रस्तुत गरेको छ ।

1193
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

सदरमुकाम सन्धिखर्कमा खानेपानीको माग बढे पनि पानीको स्रोत नहँुदा पानी वितरणमा समस्या भएको छ । उपभोक्तासँग धारा जडानवापत लिइने २२ हजार ५ सय रुपैयाँ र मासिक शुल्कसमेत बढी भएको भन्दै उपभोक्ताले विरोध गरेका छन् ।

542
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

कालीगण्डकी गाउँपालिका–७ आरुखर्क स्याङ्जाका गोपाल भट्टराईले विदेशको करिब दश वर्षको लामो अनुभव र सिकाईलाई समेट्दै केही महिनादेखि काठमाडौंको मित्रनगरमा होटल न्यु फेमस सञ्चालन गर्दै आएका छन् । करिब ४० लाख रुपैयाँको लगानीमा सुरु गरिएको सो व्यवसाय विदेशमा कमाएको पैसा स्वदेशमा लगानी गरौं भन्ने जनचेतनाको अभियान भएको उनको भनाइ छ ।

6591
रासस
बुधवार, चैत्र २८, २०७४

केन्द्रीय तथ्यांक विभागले पहिलोपटक गर्न लागेको राष्ट्रिय आर्थिक गणनाका लागि करीब चार हजार जनशक्तिलाई परिचालन गर्ने भएको छ ।

1572
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको तीन दिने राजकीय भ्रमणका क्रममा गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व गर्दै भारत गएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले भ्रमण छोटो, प्रभावकारी र फलदायी भएको बताएका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले नयाँदिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यावसायिक फोरमको प्रतिनिधि मण्डलस्तरीय बैठकमा संघको नेतृत्व गर्दै अध्यक्ष भट्ट सहभागी भएका थिए ।

780
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

दायित्व सस्ंथाले युवा आज नामक अभियान सुरु गरेको छ । कुपण्डोल, ललितपुरस्थित होटल हिमालयमा विशेष कार्यक्रम गरी अभियानको औपचारिक रूपमा सुरु भएको आयोजकले जनाएको छ ।

610
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

भारतको उत्तर प्रदेशमा कुखुरामा बर्डफ्लु देखिएपछि बाँकेमा उच्च निगरानी बढाइएको छ । खुला सिमानाका कारण पंक्षि तथा पंक्षिजन्य वस्तु भित्रन सक्ने भन्दै सरोकारवालाले चेकजाँचमा कडाइ गरेका छन् ।

471