कारोबार संवाददाता
शुक्रवार, जेठ ४, २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले भूकम्प प्रभावितका लागि काम गर्न आगामी आर्थिक वर्षको बजेटमा डेढ खर्ब बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरेका छन् ।

134
लक्ष्मीप्रसाद सापकोटा
बिहिवार, जेठ ३, २०७५

पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले आगामी असारभित्रै उत्पादन दिने जनाएको छ ।

2164
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

मध्य पहाडी लोकमार्गको विकल्प मानिएको बेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्रयाक निर्माणको कामले तीव्रता पाएको छ । लोकमार्गको बागलुङ–बुर्तीवाङ खण्डको विकल्प मानिएको यस सडकको बेनीदेखि मुनासम्म ट्रयाक खोल्ने काम सकिएको छ ।

655
सागर परियार
बुधवार, जेठ २, २०७५

जुम्लाको पूर्वमा पर्ने पातारासी गाउँपालिकाका विभिन्न वडा जोड्ने उर्थुचौतारा पक्की पुल निर्माणकार्य तीव्र गतिमा अघि बढेको छ ।

453
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

बागमती, लालबकैया र कमला नदी नियन्त्रण तथा तटबन्ध निर्माणका लागि भारत सरकारले नेपाललाई १८ करोड ७ लाख रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको छ ।

556
मनोरन्जन शर्मा
बुधवार, जेठ २, २०७५

रुपन्देहीमा निर्माणाधीन अवस्थामा रहेका ठूला आयोजनामा कामभन्दा कुरा ठूला हँुदा तोकिएको समयभित्र सम्पन्न हुन सकेका छैनन् ।

241
अनुपमा खनाल
बुधवार, जेठ २, २०७५

स्थानीय बासिन्दाको सक्रियतामा गोरखाको अबुवा–मनकामना सडकअन्तर्गत लुदीखोलामा मोटरेबल पुल निर्माण भएको छ ।

259
भीम गौतम
बुधवार, जेठ २, २०७५

अमेरिकी कम्पनी स्काइपावर ग्लोबलले नेपालमा निर्माण गर्न लागेको ६ सय मेगावाटको सौर्य ऊर्जा (सोलार) को प्रारम्भिक समझदारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ६ सय मेगावाट सोलार आयोजनाको लागि १ खर्ब रुपैयाँ बराबरको लगानी गर्न लागेको छ भने यसबाट १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

3737
कारोबार संवाददाता
मंगलबार, जेठ १, २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएको तीन वर्षपछि धरहरा पुननिर्माण गर्ने भएको छ । नेपाल टेलिकमले हात झिकेपछि प्राधिकरण आफैंले धरहरा पुनर्निर्माणको प्रक्रिया सुरु गरेको हो ।

789
कारोबार संवाददाता
मंगलबार, जेठ १, २०७५

तराई मधेस विकासको मेरुदण्ड मानिएको हुलाकी सडक निर्माण काम सुरु भएको वर्षौ बितिसक्दा पनि पूर्णता नपाउँदा यस क्षेत्रका सर्वसाधारण बासिन्दाहरूलाई सधैं पीडा भोग्नुपर्ने बाध्यता कायमै छन् ।

538
शिव बोहरा
मंगलबार, जेठ १, २०७५

सातै प्रदेशमा दक्ष चालक तथा मेकानिक्स उत्पादन गर्न ‘स्किल डेभलपमेन्ट सेन्टर’ स्थापना हुने भएको छ । सेन्टरले वार्षिक ४२ हजार दक्ष चालक तथा मेकानिक्स उत्पादन गर्ने छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको सक्रियतामा उक्त सेन्टर खुल्ने भएको हो । यसका लागि करिब १ अर्ब ४० करोडभन्दा बढी लगानी आवश्यक पर्नेछ ।

523
रासस
सोमवार, बैशाख ३१, २०७५

नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन् ।

596
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका २५ वटा सडकको अधिकार क्षेत्र राइट अप्m वे न्यूनतम १३ मिटर निर्धारण गरेको छ ।

906
प्रगति ढकाल
सोमवार, बैशाख ३१, २०७५

वन तथा वातावरण मन्त्रालयले प्रत्येक प्रदेशमा १/१ वटा वनजन्य उद्योग स्थापना गर्ने योजना बनाएको छ । वन क्षेत्रबाट नै मुलुकको आर्थिक समृद्धि र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यका साथ ७ वटै प्रदेशमा वनजन्य उद्योग स्थापना गर्ने तयारी गरिएको हो ।

583
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५

औद्योगिक क्षेत्रमा पनि लोडडसेडिङ पूर्ण रूपमा हटेको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । चैतमा प्राधिकरणको भारप्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए ।

471