लक्ष्मी सापकोटा
बुधवार, जेठ २, २०७५

सवारीसाधनको बढ्दो प्रयोगसँगै बजारमा डिजेलको खपत अत्यधिकरूपमा बढ्दै गएको छ । सडक विस्तारसँगै विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेकाले डिजेलको खपत दिनप्रतिदिन बढ्दै गएको हो ।

457
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

अर्थविद् रामेश्वर खनालले अहिलेको वित्तीय प्रणालीमा आमूल परिवर्तन गर्न नसके गरिब मानिस समृद्ध बन्न नसक्ने बताएका छन् । नेपाल आर्थिक मञ्चले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा पूर्व अर्थसचिवसमेत रहेका खनालले धितो राखेर कर्जा दिने व्यवस्थागरी वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको बताए ।

201
प्रगति ढकाल
बुधवार, जेठ २, २०७५

मुलुकमा सःमिल (काठ चिर्ने मिल) तथा काठजन्य अन्य उद्योगको संख्या २० हजारको हाराहारीमा रहेको वन तथा वातावरण मन्त्रालयको तथ्यांकले देखाएको छ ।

760
नीरज पिठाकोटे
मंगलबार, जेठ १, २०७५

भौगोलिक क्षेत्रफलको हिसाबले सबैभन्दा सानो, प्रदेश नम्बर २ उद्योग कलकारखाना र अन्नको भण्डारमात्रै होइन यहाँ बहुआयामिक आर्थिक विकासका सम्भावनाहरू पाइन्छ ।

835
केशव समर्पण
मंगलबार, जेठ १, २०७५

आगामी आर्थिक वर्षको बजेटको तयारीमा ३ नम्बर प्रदेश सरकार जुटेको छ । मन्त्रीदेखि सचिवहरू योजना छनोटका लागि १३ जिल्लाका स्थानीय तहसम्म चहारिरहेका छन् ।

223
कारोबार संवाददाता
मंगलबार, जेठ १, २०७५

सर्वोच्च अदालतले चिनीको भन्सार मूल्यमा शतप्रतिशत वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको छ । सर्वोच्चले सरकारलाई १५दिनभित्र लिखित जवाफ पेश गर्न पनि भनेको छ ।

451
निरु अर्याल
मंगलबार, जेठ १, २०७५

सरकारले आगामी बजेटमार्फत कर चुहावटमा विशेष कार्यक्रम ल्याउने जानकारी दिएको छ । नेपाल आर्थिक संघले सोमबार आयोजना गरेको पूर्वबजेट छलफलमा अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख रामशरण पुडासैनीले सरकार राजस्व प्रशासनमा विशेष कार्यक्रम ल्याउने तयारी भएको बताए ।

727
सुयोग खनाल
सोमवार, बैशाख ३१, २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता स्पष्ट नभएको बताएको छ ।

501
भुवन पौडेल
सोमवार, बैशाख ३१, २०७५

धितोपत्र बजारलाइ व्यवस्थित र ऋणपत्र बजारलाई चलायमान बनाउन धितोपत्र ऐन संशोधन हुने भएको छ । धितोपत्र ऐनसँगै राष्ट्र ऋण व्यवस्थापन ऐनसमेत संशोधन हुनेछ ।

520
लक्ष्मी सापकोटा
सोमवार, बैशाख ३१, २०७५

नेपालमा पेट्रोलियम पदार्थ आयातका लागि निर्माण हुन लागेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेलमात्र ढुवानी गर्न सकिने देखिएको छ ।

3172
कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५

जिल्लाका सरोकारवालाहरूले कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिए योजना निर्माण गर्ने प्रदेश सरकारलाई सुझाव दिएका छन् । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश योजना आयोगको आयोजनामा घोराहीमा आयोजना गरीएको प्रदेश न ५ को आवधिक योजना निर्माण र आर्थिक वर्ष २०७५-७६ को वजेट तर्जुमासम्बन्धी अन्तक्रिया कार्यक्रमका सहभागीले यस्तो सुझाव दिएका हुन् ।

409
कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५

अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रभावकारी र गुणस्तरी बनाउन निर्देशन दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आयोजनामा शनिबारबाट सुरु भएको अन्तराष्ट्रिय सार्वजनिक क्षेत्रसम्बन्धी सम्मेलनको उद्घाटन गर्दै उनले विश्वव्यापी वित्त व्यवस्थापनको सवालमा नेपाल पनि एक भाग भएकाले सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाइ अन्तराष्ट्रिय मापदण्डको बनाउनुपर्ने बताए ।

403
लक्ष्मी सापकोटा
आइतवार, बैशाख ३०, २०७५

पछिल्लो तीन वर्षमा बजारमा खाना पकाउने एलपी ग्यास सिलिन्डरको संख्यामा ४० लाखले वृद्धि भएको छ । नेपाल आयल निगमले २०७१ फागुन मसान्तसम्म ६२ लाख ६० हजार ९ सय ५३ संख्यामा ग्यास सिलिन्डर प्रमाणीकरण गरेकोमा अहिले १ करोड २ लाख २२ हजार ७ सय ४३ पुगेको हो ।

973
विप्लव काफ्ले
शुक्रवार, बैशाख २८, २०७५

चितवनको कालिका नगरपालिका–२ का डोलनाथ दाहाल बिमा सम्बन्धमा जानकार थिए । दैवी प्रकोपबाट बालीनालीमा क्षति हुँदा राहत भए पनि मिल्ने बुझेर उनले केराखेतीको बिमा गरिहाले । चार वर्षअघि खेती सुरु गरेका दाहालले सुरुमै आफ्नो खेतीको बिमा गरेका हुन् ।

457
कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ धान जोन कञ्चनपुरले धान जोनका लागि ३ करोड १२ लाख रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ ।

415