रासस
बिहिवार, भदौ ७, २०७५

सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि जिल्लाका चिया कृषक भने समस्यामा छन् ।

381
कारोबार संवाददाता
बिहिवार, भदौ ७, २०७५

विभिन्न क्षेत्रमा काम गर्ने मजदूरको ज्यालामा वृद्धि भएको छ ।

364
गोपाल संग्रौला
सोमवार, भदौ ४, २०७५

प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्नेगरी रोजगारीको हक सम्बन्धमा बनेको विधेयक मन्त्रिपरिषद्ले पारित गरेको छ । मन्त्रिपरिषदले पारित गरेको विधेयकको मयौदा केही दिनभित्र संसदमा पेश गर्ने तयारी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

796
कारोबार संवाददाता
शुक्रवार, भदौ १, २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल बनाउने निर्णयको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।

546
गोपाल संग्रौला
शुक्रवार, भदौ १, २०७५

सरकारले साउनबाट लागू हुनेगरी चिया उद्योग र बगानमा काम गर्ने मजदुरको पारिश्रमिक निर्धारण गरेको छ । बिहीबार निर्धारण गरिएको नयाँ परिश्रमिकअनुसार चिया उद्योगमा काम गर्ने श्रमिकको न्यूनतम परिश्रमिक १३ हजार ४ सय ५० र बगानमा कार्यरत मजदुरको हकमा १० हजार ७ सय ८१ तोकिएको छ । नेपाल राजपत्रमा समेत प्रकाशन गरी चिया उद्योग र बगानमा काम गर्ने मजदुरको पारिश्रमिक निर्धारण गरिएको हो ।

640
कारोबार संवाददाता
बुधवार, श्रावण ३०, २०७५

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सबै नागरिकलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने सरकारको योजना रहेको बताएका छन् ।

470
गोपाल संग्रौला
बुधवार, श्रावण ३०, २०७५

मलेसिया सरकारले आफनो देशमा विदेशी कामदारको अभाव हुन थालेपछि नेपालसँग सरकारीस्तरमै (जीटूजी) सम्झौता गर्ने तयारी गरेको छ । मलेसिया सरकारले नेपाली कामदार माग गर्ने विषयमा जीटूजी सम्झौता गर्ने तयारी गरी सो प्रस्ताव त्यहाँको मन्त्रिपरिषदमा पेश गर्ने भएको छ ।

873
गोपाल संग्रौला
सोमवार, श्रावण २८, २०७५

रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

728
कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५

झापाका चिया मजदुर नेताहरूले चिया मजदुरका समस्या समाधान गर्न श्रम ऐन २०७४ पूर्ण कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

496
गोपाल संग्रौला
मंगलबार, श्रावण २२, २०७५

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जाने युवाले बेहोर्दै आएको लागत शुल्क घटेको छ । सरकारले ईपीएसअन्तर्गत कोरिया जाने युवाले तिर्दै आएको हवाई भाडा घटाएपछि दक्षिण कोरिया जाने नेपाली युवाको लागत शुल्क घटेको हो ।

609
रेशमराज रोकाया
सोमवार, श्रावण २१, २०७५

कामको खोजीमा जिल्ला बाहिर जाने र भारतमा गई आयआर्जन गर्ने युवाका लागि हुम्ला राम्रो गन्तव्यस्थल बनेको छ । विकास निर्माण र स्थानीय खेतीबालीको कामका लागि हुम्लामा पुग्नेहरूको संख्या बढ्दै गएको छ ।

701
कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५

जिल्लाको पश्चिमी भेगमा प्रर्ने खत्याड गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले २०७५ वैशाखदेखि तलब खान नपाएपछि गाउँपालिकामा धर्ना दिएका छन् ।

453
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाउन लागेको विषयलाई लिएर वैदेशिक रोजगार व्यावसायीहरुबीच हात हालाहाल भएको छ ।

522
रासस
बुधवार, श्रावण १६, २०७५

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् ।

985
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

मजदुरको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णयप्रति उद्योगी व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका बेला श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक नदिने रोजगारदातालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

574