गोपाल संग्रौला
मंगलबार, श्रावण १५, २०७५

बालश्रम राष्ट्रिय गुरुयोजना २०७५ लागू गर्दै सरकारले देशभर रहेका इँटा उद्योगमा कुनै पनि प्रकारको बालश्रमिक प्रयोग गर्न नपाउने घोषणा गरेको छ ।

453
एजेन्सी
आइतवार, श्रावण १३, २०७५

ट्रम्प प्रशासनको व्यापार युद्ध सुरु भएर विश्वव्यापी अर्थतन्त्र मन्द भएमा यसको प्रत्यक्ष र पहिलो असर प्रत्येक वर्ष खर्बौ डलरको व्यापारिक सामानको व्यवस्था मिलाउदै आएका अमेरिकी बन्दर्गार्हामा पर्ने देखिएको छ ।

1767
गोपाल संग्रौला
आइतवार, श्रावण १३, २०७५

नेपालले मलेसियातर्फ कामदार पठाउन रोक्दा त्यहाँको उद्योग व्यवसायमा कामदार अभाव हुनसक्ने जनाउँदै मलेसिया सरकारले चिन्ता जनाएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम. कुलासेगरनले नेपाली युवालाई सहजरूपमा मलेसिया आउने वातावरण बनाउन गृहकार्य सुरु गरेका छन् ।

1317
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

नेपाल र गणतन्त्र कोरियाबीच रोजगारी अनुमति प्रणालीअन्तर्गत थप नेपाली श्रमिकलाई अवसर दिनेबारे छलफल भएको छ ।

499
गोपाल संग्रौला
सोमवार, श्रावण ७, २०७५

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रूपमा प्रतिपरिवार कम्तिमा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ ।

1279
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु हुनेको संख्या ४६ जना बढी भएको जनाएको छ ।

337
गोपाल संग्रौला
बिहिवार, श्रावण ३, २०७५

वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिएको छ ।

703
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा सडक दुर्घटनामा परेका रामचन्द्र तिमिल्सिनाको लागि ब्लड मनीबापत संकलित रकममध्ये पनौती नगरपालिकाको जिम्मामा रहेको रकम वैदेशिक रोजगारीको क्रममा विपत्मा परेकाको नाममा खर्च गरिने भएको छ ।

380
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

दार्चुला जिल्लाबाट एक वर्षको अवधिमा रोजगारीका लागि झण्डै हजार युवाहरु बाहिरीने गरेको तथ्यांकले देखाएको छ । २०७४ साउन १ देखि २०७५ असार ३२ गते सम्मको जिल्लाबाट राहदानी बनाउनेको संख्या ९ सय ५५ जना रहेको छ ।

387
गोपाल संग्रौला
मंगलबार, श्रावण १, २०७५

श्रमिक र कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा बैंक खातामार्फत भुक्तानी गर्ने सम्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पेस गरेको प्रस्तावलाई सोमबार मन्त्रिपरिषद् बैठकले पास गरेको छ ।

430
कारोबार संवाददाता
सोमवार, असार ३२, २०७५

दक्षिण कोरियाले सन् २०१९ का लागि १०.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । बढेको ज्याला सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

571
नीरज पिठाकोटे
बुधवार, असार २७, २०७५

सरकारले निर्धारण गरेको श्रमिकको न्यूनतम पारिश्रमिक वैज्ञानिक नरहेको उद्योगी व्यवसायीहरुले बताएका छन् ।

504
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

नुवाकोटबाट वैदेशिक रोजगारीमा जानेको संख्या ४३ हजार ९४४ जना रहेको पाइएको छ । वि.सं २०६८ सालको जनगणनाअनुसार नुवाकोटमा दुई लाख ७७ हजार ४२१ जनसंख्या रहेकोमा करिब ४४ हजार युवा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन (सामी परियोजना) नुवाकोटले सार्वजनिक गरेको तथ्यांले देखाएको हो ।

394
गोपाल संग्रौला
बुधवार, असार २७, २०७५

वैदेशिक रोजगारका क्रममा विभिन्न कारणले पीडित भएका युवालाई निःशुल्क कानुनी सेवा उपलब्ध गराएर हालसम्म ४५ करोड क्षतिपूर्ति भराइएको छ ।

414
मीनकुमार नवोदित
मंगलबार, असार २६, २०७५

छलफल नै नगरी सरकारले मजदुरको पारिश्रमिक वृद्धि गर्न लागेकोमा मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरूले आपत्ति जनाएका छन् ।

472