प्रल्हाद गिरी
बिहिवार, जेठ ३१, २०७५

संघीय गणतन्त्र नेपालको बजेट भनेकै समयमा आयो । यो एउटा राम्रो र सुखद संकेत हो । वाम गठबन्धनको आगामी पाँच वर्षका लागि चुनिएको दुईतिहाई बहुमतको सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारासहित ल्याएको १३ खर्ब १५ अर्बको संघीय बजेट अहिले सर्वत्र चर्चाको विषय बनेको छ ।

311
प्रतिभा सुवेदी
बुधवार, जेठ ३०, २०७५

तुलनात्मक हिसाबमा यसपालाको बजेटबारे धेरै चर्चा–परिचर्चा भइरहेको छ । किनभने संघीय लोकतान्त्रिक शासन प्रणाली स्थापनापश्चात्को पहिलो बजेट त्योभन्दा पनि एसियाकै ठूलो कम्युनिस्ट पार्टी भइसकेपछि भनिन थालेको अवस्था छ ।

458
प्रा.डा. विकाशराज सत्याल
बुधवार, जेठ ३०, २०७५

हिलाम्य सडकहरू रातारात अल्कत्रा पोतिएर कालो हुन थालेको, वर्षांैदेखि बाटोमा बगिरहेको दुर्गन्धित ढल अचानक व्यवस्थित भएको तर केही हप्तामै त्यसको सिमेन्ट झरेर जाम भएको देख्दा आर्थिक वर्ष सकिन लागेको स्वतः जानकारी देशवासीलाई हुन जान्छ ।

614
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

सानो छँदा यो चिज भने अरूका लागि बनाएको हो, उहाँहरूले मात्र पिउने हो जस्तो लाग्थ्यो । २०–२५ वर्षअघिसम्म यो चिज त के पिइएला र भन्ने पनि सोचियो । बिस्तारै त्यो सोचाइ परिवर्तन गर्ने अवसरका रूपमा सुरुमा कलेज भर्ना भएपश्चात चिनजानकै दाइले यसको स्वाद लिएको देख्दा रहर लाग्न थाल्यो र एक बिर्को पिउँदा कस्तो होला भनेर आँट गरियो । स्वादिलो त खासै थिएन, अलि–अलि गन्ध, टर्रो–टर्रो भएजस्तो लागेको थियो ।

823
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

कुनै पनि मुलुकको समग्र विकासमा उद्योग व्यवसायले प्रत्यक्ष असर राख्ने विषय सर्वमान्य नीति हो, देशको आर्थिक विकासको अनुपातमा देशको शक्ति र महत्व बढ्ने कुराको प्रत्यक्ष उदाहरण विगत दुई दशकमा छिमेकी राष्ट्र चीनले गरेको समृद्धि र उपलब्धि हेरेर हामी सहजै अनुमान लाउन सक्छौं ।

230
गजेन्द्र बुढाथोकी
मंगलबार, जेठ २९, २०७५

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा, नेपालीमा एउटा उखान छ– जब भयो राति, तब बूढी ताती । राष्ट्रका संवेदनशील मुद्दाहरूमा हाम्रो तयारी त्यस्तै छ । जबसम्म संकट पर्दैन, तबसम्म न हाम्रो सरकार, सरकारका सम्बन्धित एजेन्सीहरूमात्र होइन, हामी आफैंसमेत पूर्वतयारी अवस्थामा बस्दैनौं ।

191
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

विपन्न समुदायका नागरिकलाई लक्षित गरी नेपाल सरकारले ल्याएको जनता आवास कार्यक्रम सञ्चालन हुँदा विपन्न नागरिकमा एक किसमको खुसीयाली देखिन्थ्यो, तर त्यो खुसीयाली आजभोलि साहूको ऋणमा परिणत भएको छ ।

284
ढुनबहादुर बुढाथोकी
सोमवार, जेठ २८, २०७५

२०४७ ताका बिनातयारी खुला अर्थनीति अवलम्बन गर्नु आफंैमा भूल भएको बताउने पार्टी सरकारमा हुँदा पनि सरकारी संस्थानहरूको स्थितिमा भने सुधार आएन ।

186
नारायण पौडेल
सोमवार, जेठ २८, २०७५

नेपालको संविधान, २०७२ को धारा ११९ अनुसार नेपाल सरकारका अर्थमन्त्रीले प्रत्येक वर्ष १५ जेठमा राजस्व तथा व्ययको अनुमान संघीय संसद्मा पेस गर्नुपर्ने प्रावधानबमोजिम गत जेठ १५ गते संघीय संसद्मा ०७५/७६ को बजेटअन्तर्गत चालू खर्च ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पुँजीगत खर्च ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख, वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख गरी कुल १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत भयो ।

279
एजेन्सी
आइतवार, जेठ २७, २०७५

अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानडाबाट सीधै सिंगापुर जाने ह्वाइट हाउसले जनाएको छ । क्यानडामा चलिरहेको जी–७ को सम्मेलनमा भाग लिन क्यानडा गएका राष्ट्रपति ट्रम्प सीधै त्यहाँबाट सिंगापुर जाने भएका हुन् ।

335
रमेश घिमिरे
आइतवार, जेठ २७, २०७५

अर्थशास्त्रमा डच डिजिज (डच रोग) शब्दावली विरोधाभासपूर्ण स्थितिलाई चित्रण गर्न प्रयोग गरिन्छ । कुनै एक क्षेत्रमा भएको सुुखद विकासले देशको समग्र अर्थतन्त्रलाई दीर्घकालमा कसरी रोगी बनाउँछ भन्ने देखाउन डच डिजिज शब्दावलीको प्रयोग हुन्छ ।

360
प्रकाश शर्मा ढकाल
आइतवार, जेठ २७, २०७५

विगतको अँध्यारो इतिहाससँग सम्बन्धित क्षेत्र वा घटनाहरूलाई मुख्य आधार बनाएर पर्यटक आकर्षित गर्ने माध्यम डार्क टुरिजम हो । यस्ता क्षेत्रहरू ऐतिहासिक एवं राजनीतिक हिसाबले विशेष महŒव राख्ने खालका हुने गर्छन् ।

242
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

युवा देशको मेरुदण्ड हो । युवाको क्षमता, महत्व र आवश्यकताको जानकार हुँदाहुँदै पनि स्थानीयदेखि राष्ट्रिय तहसम्मै त्यसको सदुपयोग हुन नसक्नु हामी सबैका लागि दुर्भाग्य हो ।

334
गौरव पन्थी
शुक्रवार, जेठ २५, २०७५

अठारौं शताब्दीको औद्योगिक क्रान्तिको पृष्ठभूमिबाट विकास भएको श्रमिक संगठन (ट्रेड युनियन) को दायरा हालका दिनमा व्यापक बन्दै गएको छ ।

568
रत्न प्रजापति
शुक्रवार, जेठ २५, २०७५

देशमा संघीय शासनप्रणाली लागू भएपछि स्थानीय तहदेखि प्रदेश र केन्द्रका पदाधिकारी र जनप्रतिनिधिहरूले पनि कृषिलाई आर्थिक समृद्धिको आधारका रूपमा व्याख्या गर्दै आएका छन् ।

617