प्रा.डा. कमलराज ढुंगेल
शुक्रवार, माघ १९, २०७४

कृषिको विकास नभई नेपाल समृद्ध मुलुक बन्न सक्दैन । कुल जनसंख्याको ८० प्रतिशत मानिस ग्रामिण इलाकामा बसोबास गर्छन् । ग्रामीण इलाकामा बसोबास गर्ने नेपालीहरूको जीवनस्तर दयनीय बनेको छ । गरिबी, अभाब, अज्ञानता आदि ग्रामीणवासीका विशेषता हुन् । जबसम्म आम्दानीको तल्लो भागमा रहेका ४० प्रतिशत मानिसको जीवनमा सुधार ल्याउन सकिँदैन तबसम्म नेपाल समृद्ध मुलुक बन्न सक्दैन ।

629
नारायण पौडेल
बिहिवार, माघ १८, २०७४

नेपालको संविधान, २०७२ लागू भएसँगै मुलुक केन्द्रीकृतबाट संघात्मक शासन व्यवस्थामा परिणत भएको छ । संघीयता लागू भएका मुलुकमध्ये सम्भवतः नेपाल विश्वको पछिल्लो देश हो । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने परिकल्पना गरेको छ र तिनै तहका सरकारको अधिकार र खर्चसहितको जिम्मेवारी तथा राजस्वसम्बन्धी अधिकार पनि संविधानमै उल्लेख गरिएको छ ।

761
डा. बद्री पोखरेल
बिहिवार, माघ १८, २०७४

नेपालीहरूले धेरै लामो समयदेखि समृद्धिको चाहना राखी त्यसका निमित्त कुरा उठाउँदै आएका छन् । हरेक राजनीतिक परिवर्तनपछि अब आर्थिक विकासमा लाग्नुपर्ने राजनीतिक नेतृत्वको कुरा सुन्दै आएका पनि हुन् । २००७ सालमा राणाशासनको अन्त्य भएपछि चिरप्रतीक्षित प्रजातन्त्र आएको पनि हो ।

433
रत्न प्रजापति
बुधवार, माघ १७, २०७४

विकासका लागि भन्दै वैदेशिक सहायता लिने प्रचलन विश्वभरि प्रचलित छ । आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को तथ्यांकअनुसार आधिकारिक विकास सहायताअन्तर्गत सन् २०१६ मा विश्वभरि १ खर्ब ४२ अर्ब ६० करोड अमेरिकी डलर वैदेशिक सहायता प्रवाह भएको छ ।

356
प्रल्हाद गिरी
बुधवार, माघ १७, २०७४

यतिखेर बैंकिङ र वित्तीय प्रणालीबारे निकै टीकाटिप्पणी भइरहेका छन् । भनेजस्तो ऋण दिने अवस्था नभएको, तरलताको अभाव र घट्ने सम्भावना नदेखिएको कर्जाको ब्याजदरप्रति सबैको ध्यान तानिएको छ । अहिले साँच्चै तरलताको अभावले नै यो कोकोहोलो मच्चिएको हो त ? बैंकिङ क्षेत्रका स्वनामधन्य जानकारहरू पैसा जति पनि रहेको तर पैसाको भाउ बढेको बताउँछन् । यथार्थमा, बैंकको व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता कमजोर भइरहेको देखिएको छ ।

503
ढुनबहादुर बुढाथोकी
मंगलबार, माघ १६, २०७४

वैज्ञानिक नाम ‘इलेटेरिया काडाम’ ले चिनिने ठूलो अलैंची विश्वकै पुरानो मसलाजन्य बाली मानिन्छ । अलैंची मसलाजन्य समूहको तेस्रो मूल्यवान् बाली पनि हो । अलैंचीका लागि ७ सय मिटरदेखि २२ सय मिटरको उचाइ, ८ देखि २० सेन्टिग्रेटको तापक्रम, १५ सयदेखि २५ सय मिलिमिटरसम्मको वर्षा, ओरालो, ओसिलो र मलिलो माटो अलैंचीका लागि उपयुक्त मानिन्छ ।

768
गजेन्द्र बुढाथोकी
मंगलबार, माघ १६, २०७४

राष्ट्रियसभाको निर्वाचनसँगै बहिर्गमनको तयारीमा रहेको देउवा सरकारले हालै मात्र मन्त्रिपरिषद्को निर्णयबाट ज्येष्ठ नागरिक भत्ता पाउनेको उमेर ६५ वर्षमा झार्ने निर्णय गर्यो , त्यतिले मात्र नपुगी एकल महिलाले निर्वाह भत्ता पाउने उमेर पनि हठात् ५५ वर्षमा झारेको निर्णय सुनाइयो (जबकि, यसअघि नै सबै उमेरका एकल महिलाले उक्त सामाजिक सुरक्षा भत्ता पाउँदै आइरहेका छन्) ।

1159
रमेश भट्टराई
सोमवार, माघ १५, २०७४

नेपालमा एक दशकको अन्तरालमा लोकतन्त्र, गणतन्त्रजस्ता थुप्रै खाले उपलब्धिले गर्व गर्ने बाटो पाइरहँदा तिनका पीडा पर्दापछाडि मडारिरहेका छन् । आजसम्मका हरेक उपलब्धिलाई युद्धका डोराले बाँधेर राखेको छ । माओवादीले सङ्घर्ष गर्यो , अवश्य नयाँपन दिइरहेको छ तर आफ्नो कार्यकालमा रहँदा पनि बेपत्ता पारिएका, अन्यायमा परेका नेपाली जनताको पीडाको सम्बोधन हुने मार्गले स्थान ओगटेन ।

467
विमल वाग्ले
सोमवार, माघ १५, २०७४

नेपालको संविधानले राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय गरी तीन तहमा रहेको सरकारले संविधान तथा कानुनबमोजिम गर्ने गरी लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना निर्धारण गरेको छ । संविधान र कानुनको परिधिभित्र रहने गरी यी तीनै तहका सरकारलाई स्वतन्त्र, स्वायत्त र अधिकारसम्पन्न बनाइएको छ । कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनको माध्यमबाट नियुक्त हुने र पाँच वर्षको कार्यकालभर निलम्बन वा विघटन गर्न सकिने संवैधानिक व्यवस्था नभएको हुँदा स्थानीय तहमा रहने सरकार अझ बढी शक्तिशाली बनेको छ ।

1690
रमेश घिमिरे
आइतवार, माघ १४, २०७४

दैनिकजसो विभिन्न ठाउँमा दुुई पाङ्ग्रे वा चार पाङ्ग्रे सवारी साधनले किचेर मानिसहरू मरेको सुन्ने र देख्ने गरिएको छ । घटना प्रहरी समाचारमा आउँछ र जान्छ । निर्दोष मानिसको व्यर्थमै ज्यान गएको घटनामा राज्य र समाजको कुनै संवेदनशीलता देखिंदैन ।

803
दिलीपकुमार मुनकर्मी
आइतवार, माघ १४, २०७४

धितोपत्र बजारमा सर्वसाधारणलाई सार्वजनिक सेयर निष्काशन गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीका सेयरहरू किनबेचसँगै सेयरधनीहरू परिवर्तन भइरहन्छन् ।

966
गेहनाथ गौतम
शुक्रवार, माघ १२, २०७४

शिक्षा नै मानव स्रोत, सामाजिक, आर्थिक विकास तथा उन्नयनको आधार हो । वर्तमान संविधानमा आधारभूत तथा माध्यमिक शिक्षासहित शैक्षिक व्यवस्थापनको महत्वपूर्व कार्य स्थानीय तहको अधिकार क्षेत्रभित्र छ । मुलुकको संघीय संरचना अनुरूप संघ, प्रदेश र स्थानीय तहमा रहने अलगअलग सरकारका लागि निर्वाचन सम्पन्न भइसकेको छ ।

1465
सुरेश गिरी
शुक्रवार, माघ १२, २०७४

भुटानसँग शरणार्थी फिर्तीका लागि पहल गर्दागर्दै सबै भुटानी दाजुभाइ भुटान फर्कनुभन्दा तेस्रो देशमा आफ्नो भविष्यलाई उज्ज्वल बनाउन लागिरहेका छन् । पछिल्लो पटक सम्पन एनआरएनएको ८ औं सम्मेलनमा विभिन्न देशबाट आएका प्रतिनिधिसँगको कुराकानीमा पनि लगभग सबैजसो नेपालीको उपस्थिति भएको देशमा बिनाभिसा नेपालीहरूको राम्रै जमात रहेको कुरा थाहा भएको थियो ।

725
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

नेपालले खुला बजार अर्थतन्त्र अँगालेको करिब तीन दशक पूरा भयो । खुला बजार अर्थतन्त्रमा प्रवेश गरेसँगै करका दर तथा संख्यामा कमी आई लगानी र व्यापारको उपयुक्त वातावरण सिर्जना भएको छ । विश्वका जुनसुकै मुलकसँग आयात–निर्यात व्यापार निर्वाध सञ्चालन गर्न सक्ने अवसर मिलेको छ । प्रत्यक्ष वैदेशिक लगानी आकर्षण तथा निजी क्षेत्रको लगानीमा उल्लेख्य मात्रामा विस्तार भई स्वतन्त्र, स्वच्छ एवं प्रतिस्पर्धी बजार विस्तारमा टेवा पुगेको छ । वस्तु तथा सेवा छनोटको अवसरमा पँहुच वृद्धि भएको छ । वैदेशिक रोजगारीमा वृद्धि भई विप्रेषण आयले मुलुकी अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याएको छ ।

764
भीमप्रसाद पन्त
बिहिवार, माघ ११, २०७४

नेपालका आर्थिक परिसूचकहरू मन्द गतिमा अघि बढेको छ । विकास नभएको होन, धेरै नै भएको छ तर जुन गतिमा हुनुपर्ने हो त्यसका आधारमा भने हामी पछाडि नै छौं । स्रोत र सम्भावनाको आकलन गर्दा हाम्रो प्रतिव्यक्ति आय निकै माथि हुनुपर्ने हो, पूर्वाधार निर्माण र अन्य भौतिक निर्माणमा समेत हामी निकै अघि पुग्नुपर्ने हो ।

525