कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

अर्थमन्त्रीले सरकारको आगामी आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संसद्को दुवै संयुक्त सदनमा १३ खर्ब १५ अर्ब १५ करोड १७ लाख विनियोजन गरेका छन् ।

1376
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

एकातिर सरकार औद्योगिक उत्पादन १२ प्रतिशतले बढाउने भनेर बजेटमा उल्लेख गर्छ भने अर्कातिर बाँकेका उद्योग, व्यवसायीहरूले बढ्दो ऊर्जा संकटका कारण उद्योग–व्यवसाय धरासायी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

1686
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

लगभग २०७४ चैत मध्यदेखि वैशाख महिना अवधिभर सिन्डिकेट शब्द नेपाली जनजनमा छायो र दैनिकजसो सञ्चारमाध्यमहरूमा प्रमुख समाचारका रूपमा छाइरह्यो ।

1666
दिलीपकुमार मुनंकर्मी
आइतवार, जेठ २०, २०७५

२०७५ जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेटका सम्बन्धमा विभिन्न टीकाटिप्पणी र मूल्यांकन भइरहेका छन् ।

935
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

नेपालमा विगत १० वर्षमा ठूला–ठूला अस्पतालहरू उल्लेख्य रूपमा सञ्चालनमा आएका छन् । आज ती तमाम अस्पतालको भ्रमण गर्ने हो भने बिरामीहरूको निकै ठूलो चाप देख्न सकिन्छ ।

1301
डा. भरतराम ढुंगाना
शुक्रवार, जेठ १८, २०७५

वित्तीय समावेशीकरण र गरिबी निवारण कार्यमा लघुवित्तको अहम् भूमिका रहे तापनि पछिल्लो समयमा नेपालमा लघुवित्त क्षेत्र मुनाफामुखी बन्दै गएको आरोप छ ।

2787
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

विद्यालयमा बालबालिकालाई ल्याउन, टिकाउन तथा सिकाउनका लागि गरिने अभियानमध्येको एक अभियान विद्यालय स्वागत तथा विद्यार्थी भर्ना अभियान हो ।

663
अनिश शर्मा गैरे
बिहिवार, जेठ १७, २०७५

सम्पन्न भएको झन्डै दुई महिना बितेपछि बल्ल तेस्रो गुल्मी महोत्सवको आयव्यय सार्वजनिक भएको छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा गत वर्ष चैत १६ गतेदेखि २५ गतेसम्म सदरमुकाम तम्घासमा महोत्सव सम्पन्न भएको थियो ।

676
प्रल्हाद गिरी
बिहिवार, जेठ १७, २०७५

राजनीतिक रूपमा अझै पनि विकसित लोकतान्त्रिक अभ्यास नभएको मुलुकमा धेरै दल हुँदा मत बाझिने र सहमति हुन नसक्ने हुन्छ । तर, नेपालमा भने अनुकूल राजनीतिक तथा सामाजिक वातावरणले आर्थिक क्रियाकलापहरू चलायमान हुँदै गएका छन् । यो वर्षको सुरुदेखिकै सक्रिय मनसुन, निर्वाध विद्युत् आपूर्ति, पुनर्संरचनाको कार्यमा तीव्र प्रगति आदिले आर्थिक स्थितिलाई मजबुतीतर्फ अगाडि बढाएको देखिन्छ ।

1049
नारायण पौडेल
बिहिवार, जेठ १७, २०७५

मुलुक अब सामान्य गतिबाट विकास र समृद्धिमा पुग्न नसक्ने अवस्थामा पुगिसकेको छ । त्यसैले आगामी आर्थिक वर्षको बजेट निरन्तरता मात्रै हुनु हुँदैन ।

1832
कारोबार संवाददाता
बुधवार, जेठ १६, २०७५

व्यक्ति होस् वा देश, तल्लो स्तरबाट माथिल्लो स्तरमा पुग्नु धेरै नै गौरवको विषय हो । नेपाल सरकारले सन् २०१८ मा भइरहेको संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को विकास नीति समितिमा गरिने समीक्षामा हाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति नगरिदिन लेखिपठाएको छ ।

1117
डा. मानबहादुर बीके
बुधवार, जेठ १६, २०७५

हालै तथ्यांक विभागबाट सार्वजनिक भएको प्रतिवेदनअनुसार नेपालीहरूको प्रतिव्यक्ति वार्षिक आम्दानी बढेर १ हजार ४ अमेरिकी डलर (१ लाख ६ हजार ३ सय ३३ रुपैयाँ) पुगेको छ ।

2419
कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५

बजेट सुन्दै जाँदा ‘माछा माछा भ्यागुता’ जस्तो अनुभूति भयो । बजेट सबै हिसाबले पुरानैको निरन्तरतामा आयो ।

1931
कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५

बजेटले राष्ट्रिय गौरवका आयोजनालाई सोचेजति प्राथमिकता दिन सकेन । गौरवका आयोजनामा पोहोर उब्रिएको बजेट थप्दै जानुपथ्र्यो, त्यसो भएन । गौरवका आयोजनाका लागि बजेटको अंश सानो भयो ।

1212
कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५

यो बजेटले केन्द्रीकृत शासन व्यवस्थाको झलक दिएको छ । प्रदेश तथा स्थानीय तहलाई यो बजेटले उपेक्षा गरेको छ ।

1288