कारोबार संवाददाता
शुक्रवार, मंसिर १५, २०७४

सामसङले ट्याव ए २०१७ नेपालीबजारमा प्रस्तुत गरेको छ, जुन मनोरञ्जनका लागि उत्कृष्ट बन्ने भन्दै ग्यालेक्सी ट्याब ए २०१७ पूर्णरूपमा इन्टरटेनमेन्ट डिभाइस भएको जनएको छ । यसमा ८ इन्टको डिस्प्ले तथा पूरै दिनभर चल्ने ब्याट्रिको क्षमताले गर्दा तपाईंको इन्टरटेनमेन्टका लागि सम्पूर्ण आवश्यकता पूरा गर्न सक्छ ।

274
एजेन्सी
शुक्रवार, मंसिर १५, २०७४

विश्वले कुनै दिन पट्याउन मिल्ने आइफोन आफ्नो हातमा पाउने संकेत एप्पलले गरेको छ । अमेरिकी पेटेन्ट एन्ड ट्रेडमार्क कार्यालयले एप्पलले इलेक्ट्रोनिक डिभाइसका लागि पेटेन्टको आवेदन दिएको कुरा हालैमात्र प्रकाशित गरेपछि एप्पलको पट्याउन मिल्ने आइफोन बजारमा आउने संकेत मिलेको हो ।

149
किरण आचार्य
शुक्रवार, मंसिर १५, २०७४

मोबाइल फोन अब फोन गर्ने कामका लागि मात्र रहेन । फोन गर्नेसँगै रेडियो वा गीत सुन्न मिल्ने फिचर फोनहरू अब पुराना प्रविधिका रूपमा रूपान्तरित भैसकेका छन् । पछिल्लो दशकभित्रै सूचना प्रविधिमा भएको तीब्र विकाससँगै अब मोबाइल फोन भन्नेवित्तिकै ‘स्मार्टफोन’ बुझ्न थालिएको छ । स्मार्टफोनमै भएका हजारौं फिचरहरूमध्ये केही प्रतिशत मात्र भए पनि उपयोग गरेर आनन्द लिइरहेको छ विश्व समुदायले । तर आगामी दिनमा स्मार्टफोन पनि विस्थापित हुने लक्षण देखा पर्न थालेका छन् ।

208
समिर रेग्मी
शुक्रवार, मंसिर १५, २०७४

एयरबस, रोल्स रोयस र सिमेनले आगामी २०२० सम्ममा आंशिक रूपमा विद्युतीय उर्जाबाट चल्ने व्यापारिक प्रयोजनको विमानको परिक्षण गर्ने जनाएका छन् । १ सय ४६ सिटे बीएई क्षेत्रीय विमानलाई सुधार गरेर १ सय सिटको विद्युतीय विमान निर्माण गर्न लागिएको हो । यो आयोजनालाई ई–फ्यान एक्स नामाकरण गरिएको छ ।

198
समिर रेग्मी
शुक्रवार, मंसिर १५, २०७४

एप्पल, गुगल, सामसङ, पेबल र अन्य दर्जनौ कम्पनीहरूको सक्दो प्रयासका बावजुद स्मार्टवाचको कल्पना माथि उठ्न सकेको छैन । एउटा स्मार्टवाचलाई नाडी घडीको रूपमा बदल्ने कुरा वास्तविक उद्देश्य होइन । यदी ब्याट्रीको आयु, संयन्त्रको आ कार र डेभलपरेको सहयोगमा सन्तुलन कायम गर्न सकियो भने मानिसहरू नोटिफिकेसनमा मात्रै चासो राख्दैनन । उनीहरू आफूले नाडीमा लगाएको घडीबाट फिटनेस ट्रयाकिङ पनि खोज्नेछन् ।

145
कारोबार संवाददाता
बिहिवार, मंसिर १४, २०७४

राजधानीको भृकुटीमण्डमा (बिहीबार) आजदेखि नेपाल चेम्बर एक्स्पो–२०१७ सुरु हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सले बुधबार पत्रकार सम्मेलन गरी एक्स्पो हुने जनाएको छ । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

167
सरस्वती ढकाल
बिहिवार, मंसिर १४, २०७४

नेपालमा प्रमुख व्यापारिक नगर वीरगन्जका सवै विवरण गुगल म्यापमा समेटिने भएको छ । स्मार्ट सिटीको अवधारणासँगै अगाडि बढेको वीरगन्ज महानगरपालिका भित्रका अव सार्वजनिक स्थल, अस्पताल, सडक, बसपार्क, स्कुल कलेजदेखि महत्वपूर्ण स्थललाई पहिलोपटक गुगल म्यापिङमा राखिँदै छ । आइतबारदेखि वीरगन्जलाई गुगल म्यापिङका साथै अनलाइन पेमेन्टको प्रक्रिया अगाडि बढाउने तयारी भएको छ । यससँगै ‘गेट वे अफ नेपाल’ भनिने वीरगन्ज डिजिटल कारोबारमा पनि अगाडि बढेको छ ।

1017
कारोबार संवाददाता
बुधवार, मंसिर १३, २०७४

नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकामा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । कतिपय नयाँ स्थानमा समेत यो प्रविधिबाट सेवा सञ्चालन भइरहेको छ । हालै पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुंगा, उदयपुर, मोरङ, झापा, सप्तरी र सुनसरी जिल्लाका विभिन्न स्थानमा बीटीएस स्थापना गरी माइक्रोवेभ प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालन गरिएको छ ।

217
एजेन्सी
मंगलबार, मंसिर १२, २०७४

सामसङले हालको भन्दा पाँच गुणा छिटो चार्ज हुने ब्याट्रीको विकास गरेको जनाएको छ । क्षमता विस्तार र चार्जिङको समय बढाउने ग्राफेन प्रयोग गरिएको सामसङले जनाएको छ । यो प्रविधि प्रयोग गर्दा ब्याट्री चार्ज पाँच गुणा छिटो हुने पनि कम्पनीले जनाएको छ । सामसङ एड्भान्स्ड इन्स्टिच्युट अफ टेक्नोलोजीले ग्राफेन प्रयोग गरिएको ब्याट्री हाल बजारमा भएको ब्याट्रीको तुलनामा ४५ प्रतिशत बढी क्षमता भएको हुने जनाएको छ ।

120
कारोबार संवाददाता
सोमवार, मंसिर ११, २०७४

ओटो फोन्सले हालै बजारमा ओटोको फ्र्यान्क सिरिजको पहिलो फोन ओटो फ्र्यान्क ड्युअल बजारमा ल्याएको छ । फ्र्यान्क सिरिज ओटोको स्मार्ट फोनको दोस्रो सिरिज हो । यसअघि ओटोले मार्क सिरिजअन्तर्गत ओटो मार्क र ओटो मार्क २ बजारमा ल्याइसकेको छ ।

152
कारोबार संवाददाता
आइतवार, मंसिर १०, २०७४

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकले अब अझै सुलभ दरमा भ्वाइस सेवा लिन सक्छन् । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७ सय मिनेटसम्मको भ्वाइस सेवा प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ ।

190
कारोबार संवाददाता
शुक्रवार, मंसिर ८, २०७४

विश्वकै नम्बर एक स्मार्टफोन निर्माता कम्पनी सामसङले ग्यालेक्सी एस सिरिजका नयाँ फ्ल्यागशीप फोन एस नाइन र एस नाइन प्लस सार्वजनिक गर्ने तयारी गरिरहेको छ । टेक साइटहरूमा आएका समाचारअनुसार कम्पनीले आगामी जनवरीको दोस्रो सातामा अमेरिकाको लस भेगासमा आयोजना हुने कन्जुमर इलेक्सट्रोनिक्स सो (सीईएस) २०१८ को अवसर पारेर दुवै मोडल सार्वजनिक गर्ने भएको छ ।

319
कारोबार संवाददाता
शुक्रवार, मंसिर ८, २०७४

एप्पलले आगामी जुलाईमा सस्तो आईफोन बजारमा ल्याउने गर्ने तयारी गरिरहेको छ । नयाँ आईफोन एसई–२ को मूल्य ४५० डलरको हाराहारीमा पर्ने र यो फोन उदीयमान बजारमा बिक्री गरिने स्रोत उल्लेख नगरिकन चीनको इकोनोमिक डेली न्यूजले जनाएको छ ।

200
कारोबार संवाददाता
शुक्रवार, मंसिर ८, २०७४

विज्ञानको क्षेत्रमा ख्यातिप्राप्त वैज्ञानिक अल्टबर्ट आइन्सटाइनको अभूतपूर्व सैद्धान्तिक अवधारणा पुष्टि भएका बेला त्यसको उपयोग मानव हितका बारेमा गर्ने कि मानवजातिको संहारका लागि गर्ने छलफल बहस व्याप्त थियो । आइन्सटाइन अणु बमको अविष्कारमा प्रत्यक्ष सहभागी थिएनन् । तर, यसको विकासमा उनको सहभागिता भएको हामी हेर्न पाउँछौं ।

378
कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

भारतमा विश्वकै सानो जीएसएम फोन सार्वजनिक भएको छ । रुसी कम्पनी इलारीले यो फोन विश्वकै सानो जीएसएम फोन भएको दावी गरेको छ । यो फोन वेबसाइटबाट किन्न सकिन्छ । यसको मूल्य २ हजार ९ सय ९९ भारतीय रुपैयाँ पर्छ ।

256