कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

वास्तविकजस्तो देखिने राष्ट्र (भर्चुअल नेसन)को रूपमा एक अन्तरिक्ष अधिराज्यको जन्म भएको छ । असगार्डियाले आफ्नो पहिलो भूउपग्रह (स्याटेलाइट) प्रक्षेपण गरेर भर्चुअल नेसनको हैसियत प्राप्त गरेको छ । आकारमा यो एउटा पाउरोटी आकारको मात्र छ । यो भर्चुअल नेसनको आफ्नो संविधान र नागरिकहरू छन् । असगार्डिया सार्वभौम क्षेत्रको रूपमा पाउरोटीको आकारको सानो स्याटेलाइट हो ।

330
कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

आजको दिनमा विश्वका धुरन्धर वैज्ञानिकहरू मानिसको दैनिकी सहज बनाउने कामका लागि अझै आधुनिक रोबोट बनाउन व्यस्त छन् । बढ्दो क्रममा रहेको रोबोटको विकासले मानिसका रोजगारीहरू अहिल्यै पनि घट्न थालेको तथ्यहरू पनि सँगसँगै आइरहेका छन् । जब मान्छेले गर्ने अधिकांश काम रोबोटले गर्ने समय आउँछ, त्यतिबेला मान्छेका काम के के बाँकी रहलान् ? अनुसन्धानकर्ताहरूले यस विषयमा पनि अनुसन्धान थालेका छन्् र प्रारम्भिक प्रतिवेदन पनि ल्याएका छन् । अनुसन्धानकर्ताहरूका अनुसार मानसिहरूको आफ्ना पाल्तुहरूसँगको नजिकको सम्बन्ध हुन्छ ।

251
कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

सेल्फी एक्स्पर्ट एन्ड लिडर, ओपो मोबाइल्सले नेपाली बजारमा आफ्नो नयाँ मोडल ओपो एफफाइभ मंगलबार सार्वजनिक गरेको छ । साथै, आफ्नो पुरानो ब्रान्ड स्लोगनलाई नेपाली बजारमा आफूले प्राप्त गरेको सफलतासँग मेल खाने किसिमले ‘सेल्फी एक्स्पर्ट एन्ड लिडर’मा परिस्कृत गरिएको घोषणा समेत गरेको छ । मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको ओपो एफफाइभ नोभेम्बर १५ देखि नेपालभरका प्रमुख मोबाइल विक्रेता तथा बिक्री केन्द्रमार्फत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

155
कारोबार संवाददाता
सोमवार, कार्तिक २७, २०७४

नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याटमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । आगामी प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानहरूमा अविलम्ब सेवा सञ्चालन गर्न नेपाल सरकारबाट समेत निर्देशन भएकाले कम्पनीले ती स्थानहरूमा केही साताअघिदेखि सेवा सञ्चालनमा ल्याउन सुरु गरेको थियो ।

212
एजेन्सी
शनिवार, कार्तिक २५, २०७४

चिनियाँ अनलाइन बिक्री कम्पनी अलिबाबाले सिंगल्स डेका अवसरमा केवल २ मिनेटको अवधिमा १ अर्ब डलरको बिक्री गरेको छ । १ घण्टा ६ मिनेटको अवधिपछि अलिबाबाको बिक्री १० अर्ब डलर नाघेको थियो । प्रत्येक वर्षको नोभेम्बर ११ मा सिंगल्स डे मनाइँदै आएको छ । यसलाई अनौपचारिक पर्वका रूपमा मनाइने गरेको छ । कतै–कतै यसलाई भ्यालेन्टाइन डेको विरोधी पर्वका रूपमा पनि हेरिन्छ ।

160
कारोबार संवाददाता
मंगलबार, कार्तिक १४, २०७४

दूरसञ्चार क्षेत्रको पछिल्लो प्रविधि फोरजी सेवामा तेस्रो प्रतिस्पर्धी कम्पनी थपिएको छ । यसअघि नेपाल टेलिकम र एनसेलले फोरजी सेवा सञ्चालन गरिसकेकोमा शनिबारबाट निजी लगानीमा स्मार्ट टेलिकमले ‘स्मार्ट सेल’ को ब्राण्डबाट सेवा विस्तार गरेको हो । स्मार्टको फोरजी आइतबार बाट राजधानी र पोखराका ग्राहकले प्रयोग गर्न सक्नेछन् ।

194
सरस्वती ढकाल
शुक्रवार, कार्तिक १०, २०७४

सरकारले दूरसञ्चार नेटवर्कमा आधारित नयाँ सेवालाई लक्षित गर्दै नियमन गर्ने तयारी थालेको छ । दूरसञ्चारको नेटवर्क ओभर दि टप (ओटीटी)मार्फत हुने निशुल्क तथा शुल्क लाग्ने मोबाइल एप्स, भिडियो कन्टेन्ट, अनलाइन टेलिभिजन तथा रेडियोलाई लक्षित गर्दै निश्चित मापदण्ड पूरा गरेर मात्र दर्ता हुनुपर्ने व्यवस्था गर्न लागेको छ । अहिले फेसबुक ट्वीटर, ह्वाट्सएपलगायत लाइभ टिभी, फिल्म र विभिन्न विधाका भिडियोलाई दर्ता हुनुपर्ने बाध्यकारी व्यवस्था छैन ।

195
कारोबार संवाददाता
बिहिवार, कार्तिक २, २०७४

नेपाल टेलिकमले तिहारलाई लक्षित गर्दै आफ्ना सेवामा अफर ल्याएको छ । टेलिकमले बुधबारदेखि १५ गतेसम्मका लागि यो योजना लागू हुने जनाएको छ ।

108
एजेन्सी
बुधवार, कार्तिक १, २०७४

कुनै सूचना आवश्यक परे ‘गुगल गर्ने’ भन्ने जनमानसमै बसेको छ । सफ्टवेयरमा ‘राज’ गरिरहेको गुगलले हार्डवेयरमा पनि नम्बर एक बन्ने अभियानलाई निरन्तरता दिएको छ, गुगल इभेन्ट २०१७ मार्फत ।

125
एजेन्सी
शुक्रवार, आश्विन २७, २०७४

विश्वको हाइ इन्ड स्मार्टफोन बजारमा सामसङ र एप्पलबीच चर्को प्रतिस्पर्धा रहँदै आएको छ । दुवै कम्पनीले उपभोक्तालाई आपूmतर्फ आकर्षित गर्नका लागि नयाँ नयाँ विशिष्ट सुविधा सहितका फोन ल्याउने गरेका छन् । यी दुई कम्पनीबीच स्मार्टफोनको अर्को वृत्तमा पनि प्रतिस्पर्धा हुने देखिएको छ । सामसङले आगामी २०१८ मा मोड्न मिल्ने स्मार्टफोन ग्यालेक्सी एक्स ल्याउने बताइरहेको समयमा एप्पलले पनि एलजी डिस्प्लेका साथ पट्याउन मिल्ने आईफोन ल्याउने तयारी गरिरहेको छ ।

158
कारोबार संवाददाता
बुधवार, कार्तिक १, २०७४

एकातिर यसको दुरुपयोग मानव समाजको लागि घातक हुने आलोचना पनि नभएको हैन । तर, यसको सदुपयोग मानवको विकासको गतिलाई फड्को मार्न पनि सक्छ । यो प्रविधिप्रति सञ्चारमाध्यमहरूको निरन्तर चासो भने विश्वभर नै बढ्दो छ । जसले यस क्षेत्रको ताजा अवस्थाबारे जानकारी आइरहेका छन् ।

160
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

एकातिर यसको दुरुपयोग मानव समाजको लागि घातक हुने आलोचना पनि नभएको हैन । तर, यसको सदुपयोग मानवको विकासको गतिलाई फड्को मार्न पनि सक्छ । यो प्रविधिप्रति सञ्चारमाध्यमहरूको निरन्तर चासो भने विश्वभर नै बढ्दो छ । जसले यस क्षेत्रको ताजा अवस्थाबारे जानकारी आइरहेका छन् ।

117
कारोबार संवाददाता
आइतवार, कार्तिक १२, २०७४

नेपाल टेलिकमले हाल सञ्चालनमा रहेका पुराना प्रविधिका पीएसटीएन (ल्यान्ड लाइन)टेलिफोन सेवाको गुणस्तर अभिवृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्न सुरु गरेको छ ।

134
कारोबार संवाददाता
सोमवार, श्रावण २, २०७४

सूचना प्रविधिको क्षेत्र (आईटी सेक्टर)मा यस क्षेत्रमा भएका कृत्रिम बौद्धिकता (एआई ) र यन्त्र सिकाइ (मेसिन लर्निङ)ले एकातर्फ मानव समाज विकासको सम्भावनालाई विशाल बनाइरहेको छ भने अर्कोतर्फ यस क्षेत्रमा काम गर्नेहरूको रोजगारीमाथि प्रहार गर्न थालेको देखिएको छ ।

153
सरस्वती ढकाल
सोमवार, श्रावण २, २०७४

मुलुकको दूरसञ्चार क्षेत्रमा लामो बहस र विवादपछि सुरु भएको फोर जी सेवा उपत्यकाबाहिर पनि पनि उत्साहजनक रूपमा विस्तार भएको छ । राजधानी काठमाडौंमा फोरजी सेवा सुरु भएको ६ महिनामै मुलुकका धेरै सहरी क्षेत्रमा यसको विस्तार भइसकेको छ भने अहिले तीव्र गतिमा विस्तार भइरहेको छ ।

185