किरण आचार्य
शुक्रवार, बैशाख ७, २०७५

कुरो ६ महिना अघिको हो । पंक्तिकारलाई अपरिचित फ्रेन्ड रिक्वेस्ट आयो फेसबुकमा । थर मिल्ने भएकाले कोही आफन्त होलिन् भनेर सहजै एसेप्ट गरियो । “तपाइ को हो? तपाइको घर कहाँ हो?” यथार्थ लुकाउनु पत्रकारको धर्म हैन । व्यक्तिगत विवरण खुखुर दिइयो । आफूले पनि सोधियो ।

670
सरस्वती ढकाल
शुक्रवार, बैशाख ७, २०७५

सरकारले चैत दोस्रो सातादेखि राजधानीमा एनालगलाई पूर्ण विस्थापन गरी डिजिटल बनाएपछि अब भने देशभर डिजिटल अभियान सुरु भएको छ । असारभित्र सबै नगरपालिकाबाट एनालग प्रविधि हटाउने अभियानमा सूचना तथा सञ्चार प्रविधि मन्त्रलय छ । पहिलो चरणमा महानगर र उपमहानगर, दोस्रो चरणमा नगरपालिका र सबै गाउँपालिकामा डिजिटल प्रविधिमा आधारित टेलिभिजन सञ्चालन गर्न लागेको हो ।

524
दीननाथ बराल
शुक्रवार, बैशाख ७, २०७५

नेपाल दूरसञ्चार कार्यालयले सेवा प्रवाहमा ढिला गरेवापत पोखराका एक उपभोक्तालाई क्षतिपूर्ति दिने भएको छ । नेपाल टेलिकमका उपभोक्ता अपिल त्रिपाठीले नेपाल दूरसञ्चार कार्यालय पोखराले सेवा प्रवाहमा ढिलाइ गरेको तथा गुणस्तरीय सेवा प्रदान नगरेको भन्दै क्षतिपूर्तिको मागसहित निवेदन दिएपछि ५ हजार रुपैयाँ क्षतिपूर्ति पाउने भएका हुन् ।

1905
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

चौधरी इलेक्ट्रोनिक्सको सहायक कम्पनी सीजी मोबाइल्सले ओमेगा सिरिजमा नयाँ स्मार्टफोन– ओमेगा ६ स्मार्टफोन ल्याएको छ । सीजी मोबाइल्सले आफ्नो ओमेगा ६ तीन क्यामरा भएको स्मार्टफोन मूल्य ९ हजार ७ सय ७७ रुपैयाँसहित बजारमा सार्वजनिक गरेको जनाएको छ ।

603
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

जुम्लामा दृष्टिविहीन विद्यार्थीको पढाइमा सहजता ल्याउन तथा विद्यार्थीको क्षमता अभिवृद्धिका लागि मोबाइल अडियो एप्स प्रयोगमा ल्याइएको छ । दृष्टिविहीन विद्यार्थीलाई पनि आधुनिक शिक्षा प्रणालीमा जोड्ने प्रयास जुम्लामा चलिरहेको छ ।

683
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

तातोपानी गाउँपालिकाका किशोरीहरूलाई सामाजिक सञ्जालको सही सदुपयोगको विषयमा जानकारी गराइएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग भइरहेकाले यसको सही सदुपयोगको विषयमा जानकारी गराइएको हो ।

589
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

नयाँ वर्षको उपलक्ष्यमा दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर सुरु गरेको छ । साथमा ५० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरिएको पनि कम्पनीले जनाएको छ ।

1048
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

ओट्टो फोन्सले, फ््याङ्क सिरिजमा अर्को नयाँ आकर्षक तथा स्टाइलिस फोन ओट्टो फ्रान्क ७ प्रस्तुत गरेको छ । ओट्टो फ्रान्क सिरिजअन्तर्गतको ओट्टो फ्रान्क डुयलले प्राप्त गरेको उल्लेखनीय प्रतिक्रिया र समर्थनसँगै ओट्टो फोन्सले फ्रान्क सिरिजमा नयाँ, आकर्षक तथा स्टाइलिस बजेट स्मार्टफोन मात्र ८,५९६ मा बजारमा पइने पनि जनाएको छ ।

562
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

दैलेखको दुल्लु बाइसे राज्यको राजधानी भए पनि गणतान्त्रिक नेपाल भएपछि नगरपालिका घोषणा भएको विकट भौगोलिक अवस्थिति भएको नगरपालिका हो । स्थानीय तहको निर्वाचनले युवा नेता घनश्याम भण्डारीलाई नगरप्रमुखमा निर्वाचित गरेपछि बामे सर्दै गरेको दुल्लु नगरपालिका सूचना प्रविधिमा भने छलाङ हान्ने तरखरमा छ ।

828
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

निसहरूको दिमागमा रहेको सोचलाई चोर्न सकिने मेसिनको विकास भएको छ । वैज्ञानिकहरूले मानिसले सोचिरहेको विषयलाई दिमाग पढ्ने मेसिन (माइन्ड रिडिङ मेसिन)ले अनुवाद गरी विषयवस्तुको रूपमा जस्ताको त्यस्तै प्रस्तुत गर्ने मेसिनको विकास गरेका हुन् ।

1074
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

सामसङ इलेक्ट्रोनिक्स् नेपालले नयाँवर्ष २०७५ को उत्साहलाई दोब्बर गर्दै ‘नयाँवर्षको उमङ्ग, सामसङसँग’ नामक अफर बजारमा ल्याएको छ । नयाँवर्षको उल्लासमय अवसरमा उत्कृष्ट योजनाहरुसँगै एक नौलो सुरुवातगर्न चाहने उपभोत्ताहरुलाई लक्षित गरी यस योजना नयाँवर्षको उपहारको रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

647
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

एनसेलले ‘फ्युल योर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ । यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अलटाइम डेटा प्याकभन्दा १० गुणा बढी डेटा प्राप्त गरी थप सुलभ दरमा चौबीसै घण्टा इन्टरनेटमा पहुँचका साथै बोनस स्वरूप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजापनिलिन सक्ने कम्पनीले जनाएको छ ।

600
धर्मेन्द्र कर्ण
शुक्रवार, चैत्र ३०, २०७४

तपाईंले मृत्यु कहिले हुने थाहा पाइएमा धेरै गर्नुपर्ने कामहरू सक्दो चाँडो पूरा गर्न बारे सोच्नुहुनेछ पक्कै पनि । तपाईंको मृत्युको जानकारी दिने एप आउन थालेको छ । तपार्इंको शरीरको भौतिक गतिविधिको आधारमा तपाईंको मृत्यु ३६.५ दिनभित्र हुनसक्ने पूर्वानुमान गराउन सक्छ ।

1477
रासस
बिहिवार, चैत्र २९, २०७४

नेपाल टेलिकमको तारमा क्षति हुदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २ सय ८० ग्राहकको फोन सेवा बन्द भएको छ ।

668
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

एलजीले आफ्नो डिलर्स समिट २०१८ शुक्रबार गोकर्ण फोरेस्ट रिसोर्टमा सम्पन्न गरेको छ । कार्यक्रममा एलजीले आफ्ना काठमाडौंका सबै र बाहिरका केही डिलरहरूलाई बोलाएको जनाएको छ ।

623