कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले असार ३ र ४ गते दुई दिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ आयोजना गर्ने भएको छ ।

396
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

नेपाल टेलिकमले मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा ल्याएको गरेको छ । नयाँ एपमार्फत टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरूका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

595
सरस्वती ढकाल
आइतवार, जेठ २७, २०७५

आगामी आर्थिक वर्ष ०७५/७६ को अन्त्यसम्ममा टेलिघनत्व १४० प्रतिशत पुराउने भएको छ । चालू आवको अन्त्यसम्मा १३५ पुराउने लक्ष्य राखिएकोमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार हालसम्म १३० प्रतिशत टेलिघनत्व पुगेको छ ।

295
धर्मेन्द्र कर्ण
शुक्रवार, जेठ २५, २०७५

रोबोट बनाउने कम्पनी बोस्टन डाइनामिक्सले सार्वजनिक गरेका रोबोटहरू डरलाग्दो देखिएको छ । तर, कम्पनीका प्रमुख कार्यकारी मार्क रेइबर्टले भने आफ्ना रोबोटहरू हत्यारा मेसिन नभई सेवक मेसिनजस्तो कार्य गर्ने विश्वास दिलाउँछन् ।

444
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

साओमी मोबाइलको रेडमी वाइ टु स्मार्टफोन भारतमा सार्वजनिक भएको छ । १६ मेगापिक्सेलको आर्टिफेसियल इन्टिलिजेन्ट (एआई) क्यामरा जडित यो फोनको साओमीका उपाध्यक्ष तथा भारत प्रमुखसमेत रहेका मनु कुमार जैनले बिहीबार सार्वजनिक गरेका हुन् ।

243
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

विश्वकै महँगो टेक कम्पनी एप्पलले आफ्ना डिभाइसहरूका लागि नयाँ अपरेटिङ सिस्टम आईओएस १२ सार्वजनिक गरेको छ । यो अपरेटिङ सिस्टम हाल आइओएस ११ चलाइरहेका सबै डिभाइसमा उपलब्ध हुनेछ ।

3184
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

 डाटा सुरक्षा मामिलाको आरोप खेपिरहेको फेसबुकले चार चिनियाँ कम्पनीलाई ग्राहकको डाटामा पहुँच दिएको खुलेको छ । फेसबुकले डाटा सेयरिङसम्बन्धी सम्झौता गरेको स्वीकारेको बीबीसी, रोयटर्स, न्युयोर्क टाइम्सलगाएतका समाचार संस्थाहरुले समाचार प्रकाशन गरेका छन् ।   

543
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

नेपाल टेलिकमले आफ्ना सेवाहरूको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तीव्रताका साथ अघि बढाइरहेको छ ।

267
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

इलेक्ट्रोनिक्स क्षेत्रमा नेपालकै नम्बर १ ब्रान्ड बन्न सफल भई नेपालको एक मात्र आईएसओ ९००१ सर्टिफाई कम्पनी भइसकेको सीजीले आउँदो फुटबल विश्वकप प्रतियोगितालाई मध्यनजर गरी आफ्ना विभिन्न आकर्षक एवं गुणस्तरीय एलईडी टिभीहरूमा एक्स्ट्रा टाइमको गोल मै छ मज्जा नामक योजनासहित बजारमा प्रस्तुत भएको जनाएको छ ।

265
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

सरकारले आर्थिक वर्ष ०७५/०७६ को बजेटमार्फत इन्टरनेट सेवामा दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेकाले यसबाट सरकारको घोषित ब्रोडब्यान्ड नीतिलाई असर पर्न जाने कम्प्युटर एसोसिएसनअफ नेपाल (क्यान) महासंघ र इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)ले जनाएको छ ।

428
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

एलजीले विश्वकप फुटबल अवसरमा टिभी खरिदकर्तालाई ३१ प्रतिशतसम्मको क्यास ब्याक दिने भएको छ । साथै, ग्राहकले फ्रि भाएनेट इन्टरनेट ३० एमबीपीएसको ५ हजार ४२४ रुपैयाँ ३ महिनाको लागि र फ्री नेट टिभी लाइभ च्यानेलस् पनि पाउने छन् ।

290
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

कागजरहित सरकारी सेवालाई प्रभावकारी बनाउन धनकुटाको महालक्ष्मी नगरपालिकाले सेवाग्राहीका काम अनलाइनबाटै गर्न थालेको छ ।

293
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

सेल्फी एक्स्पर्ट एन्ड लिडर, ओप्पोले एआर–सेल्फी कन्टेस्टका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ ।

303
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीबाट बैंक वित्तीय संस्थाका ग्राहकहरूले अनलाइन माध्यममार्पmत आफ्नो बैंक खाताबाट सिधै कुनै पनि प्रकारको भुक्तानी कारोबारहरू गर्न सक्ने प्रणाली कार्यान्वयनको सिलसिलामा वैशाख १२ देखि प्रारम्भिक रूपमा सुरु गरिएको छ ।

204
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

नेपालको चर्चित अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट इन्टरनेसनलले एक्वायर गरेको छ । सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनी मध्येको एक हो । भाटभटेनी अनलाइन डटकम नेपालको चर्चित अनलाइन सपिङ पोर्टल हो ।

1627