कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५

पर्यटकीय नगरी पोखरामा अनलाइन सपिङ सुरु भएको छ । अनलाइन सप फेवाबजार डटकमले सोमबारदेखि अनलाइन सपिङ सुरु गरेको हो ।

300
कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५

तेस्रो संस्करणको आईसिटी अवार्ड–२०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । बुधबार अवार्डको छनोट समितीले दुई विधामा उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो ।

247
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

इन्टरनेटमा १३ प्रतिशत कर लगाइएको विषयमा चौतर्फी विरोध भएपछि अर्थ मन्त्रालयले गाउँमा अप्टिकल फाइवर पुराउनका लागि बजेट व्यवस्था गर्न कर लगाउनु परेको बताएको छ । एकातर्फ नेपाल दूरसञ्चार प्राधिकरण मातहतमा रहेको ग्रामीण दूरसञ्चार कोषको रकमको उचित प्रयोग हुन नसकेका बेला अर्थले यस्तो टिप्पणी गरेको हो ।

923
विजय देवकोटा
आइतवार, श्रावण ६, २०७५

सरकारले सूचना र सञ्चार प्रविधि क्षेत्रमा अवलम्बन गरेको रणनीतिविपरीत दूरसञ्चार सेवा शुल्क वृद्धि गर्दै सोमबारदेखि १३ प्रतिशत पु-याएको छ ।

746
एजेन्सी
शुक्रवार, श्रावण ४, २०७५

टेक कम्पनीहरूले फ्लाइङ कारको विकास मात्र होइन, त्यसलाई हाँक्नका लागि चाहिने सीपको विकासका लागि ड्राइभिङ स्कूल पनि बनाउन लागेका छन् ।

426
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

मोबाइल फोनको डिस्प्लेलाई सुरक्षित बनाउने कम्पनी कोर्निङले नयाँ गोरिल्ला ग्लास लन्च गरेको छ । कम्पनीले गोरिल्ला ग्लासको छैटौं भर्सन सार्वजनिक गरेको हो । मोबाइलमा हाल कोर्निङ गोरिल्ला ग्लासको प्रयोग सामान्य जस्तै बनेको छ।

722
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

युरोपेली युनियनका नियामकहरूले विश्व प्रसिद्ध अमेरिकी टेक कम्पनी गुगललाई प्रतिस्पर्धीहरूसँग गर्नुपर्ने व्यवहार नगरेकोमा त्यस अनुरूप हुने एन्टीट्रस्ट जरिवाना ५ अर्ब अमेरिकी डलर तोकेका छन् । गुगललाई गरिएको यो जरिवाना एक रेकर्ड जरिवानाको रूपमा हुन पुगेको छ ।

238
किरण आचार्य
शुक्रवार, श्रावण ४, २०७५

साथीभाइसँग च्याट गर्न अहिले दर्जनौं एपहरू विकल्पका रुपमा देखिएका छन् । तर विश्वभर इन्टरनेटको विकाससँगै युवाहरूको प्रिय बनेको च्याट एपको पहिलो विकल्प याहू मेसेन्जर भने सदाको लागि बन्द भएको छ ।

1651
धर्मेन्द्र कर्ण
शुक्रवार, श्रावण ४, २०७५

मानिसको अनुहारमा भावहरू बदलिरहन्छ । मानिसका भावहरू भित्र भइरहेका गतिविधिका आधारमा अनुहारमा देखिन्छ । सामान्य रूपमा मानिसहरूले केही भावलाई सहजै पत्ता लगाउन सक्छन् ।

320
कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५

सामसङ इलेक्ट्रोनिक्सको नेपालका लागि वितरक हिम इलेक्ट्रोनिक्स हो । सामसङ प्लाजाले स्थापनाको १५ वर्ष पूरा गरेको छ । सामसङ प्लाजा इलेक्ट्रोनिक्स सामानहरूका लागि ब्रान्ड आउटलेट हो । जहाँ इनोभेषन, एड्भान्स तथा सयम सापेक्ष इलेक्ट्रोनिक्स उत्पादनहरू पाइन्छ । जहाँ स्मार्टफोन, टिभी र अन्य होम अप्लाइन्सेसहरू पाउन सकिन्छ ।

271
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

सेल्फी एक्स्पर्ट एन्ड लिडर, ओपोले बजार विस्तारका क्रममा छिट्टै नै यूकेमा आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । यूकैस्थित बौद्धिक सम्पत्ति कार्यालय र यूरोपियन यूनियनको ईयूआईपीओ दुवैमा गरी ओपोले ४० नयाँ स्मार्टफोनका मोडल्स दर्ता गरेको बताइएको छ । यी स्मार्टफोन मोडल्स ओपो ए, ओपो एएक्स, ओपो एफएक्स, ओपो आर, ओपो आरएक्स र ओपो यूएक्स गरी ६ भिन्न स्मार्टफोन लाइन्सअन्तर्गतका हुन् ।

362
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाका लागि ‘मेरो सुरक्षा स्मार्टफोनको गर्छरक्षा’ नामक योजना सुरु गरेको छ । मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्सन प्लान अन्तर्गत नयाँ मोबाइल पाउने छन् ।

439
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

विश्वकप–२०१८ जेठ ३१ गतेबाट सञ्चालन भएको हिमस्टार फुटबल मेला अभियान असार ३१ गते आइतबार सम्पन्न भएको छ । भव्य रूपमा सफल भएको यस अफरअन्तर्गत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिद गर्ने ग्राहकले विशेष अफर प्राप्त गरेका थिए ।

290
सरस्वती ढकाल
बुधवार, श्रावण २, २०७५

सरकारले मंगलबारबाट लागू हुनेगरी बढाएको इन्टनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फी विरोध भएको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्ता सबैतर्फबाट विरोध भएको छ ।

1850
कारोबार संवाददाता
मंगलबार, श्रावण १, २०७५

विश्वकप–२०१८ जेठ ३१ गतेबाट सञ्चालन भएको हिमस्टार फुटबल मेला अभियान असार ३१ गते आइतबार सम्पन्न भएको छ । भव्य रूपमा सफल भएको यस अफरअन्तर्गत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिद गर्ने ग्राहकले विशेष अफर प्राप्त गरेका थिए ।

211