कारोबार संवाददाता
मंगलबार, श्रावण १, २०७५

विपद्पश्चात तत्काल संकलन गरिने विपद् प्रारम्भिक द्रुत लेखाजोखाको सरल विवरण संकलन फारम र मोबाइल एप्लिकेसन तयार भएको छ । यो फारम र एप्लिकेसन गृह मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी तथा विज्ञहरू रहेको प्राविधिक समूहको संयुक्त प्रयासमा तयार भएको हो । विपद्को क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिसँग विभिन्न चरणमा भएको छलफल पछि यो एप्लिकेसन तयार पारिएको हो ।

338
कारोबार संवाददाता
सोमवार, असार ३२, २०७५

विश्वकै तेस्रो ठूलो टिभी ब्रान्ड टिसीएलले फिफा वल्र्डकपलाई लछित गरेर, ल्याएको मेरो टीसीएल मेरो विश्वाश’ योजनाको सोमबार अन्तिम दिन रहेको कम्पनीले जनाउको छ ।

282
कारोबार संवाददाता
सोमवार, असार ३२, २०७५

‘नेपालको शिक्षा उत्कृष्ट शिक्षा’ भन्ने मूल नाराका साथ चौथो व्यवस्थापन तथा आईटी शैक्षिक मेला आयोजना गरिने भएको छ ।

225
कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५

सामसङ इलेक्ट्रोनिक्सले हालै इन्फिनिटी डिस्प्लेकोसाथ नयाँ स्मार्टफोन– ग्यालेक्सी जे६ नेपाली बजारमा प्रस्तुत गरेको छ ।

659
एजेन्सी
बिहिवार, असार २८, २०७५

कम्पनीहरूले विश्वकप प्रायोजन गर्नका लागि ठूलो रकम भुक्तानी गर्छन् । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको तुलनामा धेरै हेरिने संसारमा अर्को कुनै खेल छैन ।

1404
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कले नवीन ढंगको प्रवद्र्धनात्मक योजना सुरु गरेको छ । कम्पनीले ‘जति इच्छा लाग्छ तिर्नुहोस, मज्जाले इन्टनेट चलाउनुहोस्’ नामक योजना सुरु गरेको हो ।

1296
सरस्वती ढकाल
सोमवार, असार २५, २०७५

नेपालमा साधारण टेलिफोन तथा सिमकार्ड खरिद गर्नेको संख्या ४ करोड नजिक पुगेको छ । दोहोरो सेवा लिनेको सख्या बढ्दै गएको र सेवा प्रदायक कम्पनीहरूले ग्रामीण भेगसम्म सेवा विस्तार गर्नुले दूरसञ्चार सेवाग्राहीको संख्या बढेको हो । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनसख्याको आँकडा र टेलिफोन तथा सिमकार्ड सेवाग्राहीका आधारमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले १३१.६९ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको जनाएको छ ।

1072
कारोबार संवाददाता
बुधवार, असार २०, २०७५

मेरो सेयर नामको मोबाइल एप अवैधानिक भएको सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले जानकारी बताएको छ । सीडीएससीले सम्पूर्ण लगानीकर्तालाई यस एपको प्रयोग नगर्न पनि ध्यानाकर्षण गर्दै सिडिएससी आफैंले तयार पारेको मेरो सेयरको सफ्टवेयरलाई अरु नै कसैले अनाधिकृत रुपमा मोबाइल एप बनाएको जनाएको छ ।

565
सरस्वती ढकाल
बुधवार, असार २०, २०७५

दक्षिण एसियाली मुलुकका दूरसञ्चार नियामकहरूको भेला काठमाडौंमा सुरु भएको छ । मंगलबारदेखि तीन दिनसम्म चल्ने भेलाको उद्घाटन गर्दै सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सबै तहका निर्वाचन सकेर डिजिटल नेपालको अभियानमा सरकार लागेको बेला दूरसञ्चार नियामकहरूको भेला नेपालमा हुनु निकै राम्रो पक्ष भएको बताए ।

251
कारोबार संवाददाता
मंगलबार, असार १९, २०७५

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरेका छन् ।

540
कारोबार संवाददाता
सोमवार, असार १८, २०७५

धादिङको धुनिबेसी नगरपालिकाले स्मार्ट प्रविधिमा आधारित नगर प्रोफाइल निर्माण सुरु गरेको छ । नगरपालिकाको सेवा प्रवाह प्रक्रियालाई चुस्त बनाउन र विकास निर्माणलाई फलदायी बनाउन पूर्णरूपले डिजिटल प्रविधिमा आधारित नगर प्रोफाइल बनाउन लागेको हो ।

384
रासस
आइतवार, असार १७, २०७५

झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुवै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि हिजोदेखि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बिर्तामोडका वरिष्ठ इन्जिनियर सुधीरकुमार शर्माले जानकारी दिए ।

313
कारोबार संवाददाता
शुक्रवार, असार १५, २०७५

मेन प्रारम्भिक र सेमीफाइनल चरणमा खेलाडीहरूलाई ट्याक्टिकल सूचना दिन विभिन्न सफ्टवेयर तयार गरिएका छन् । यस्तै अनलाइन सफ्टवेयरमध्येको एक हो, टीमएप । यो टोलीसँगको संवाद कायम गर्ने एप हो । टीमएपले भिडियो र अन्य डकुमेन्टलाई चलाउन सहयोग गर्छ । यसले कोचलाई आफ्ना खेलाडीहरूलाई महत्वपूर्ण कुरा सिकाउन सहयोग गर्छ । खेलाडीहरूले प्रतिस्पर्धा गर्दा उनीहरूमा सामरिक (ट्याक्टिकल) तयारीको आवश्यकता हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीहरूका लागि राष्ट्रिय प्रशिक्षण शिविरको कार्य अगाडि बढ्छ । त्यतिखेर प्रशिक्षक समूहमा रहेका सदस्यहरूका लागि यो महत्वपूर्ण हुन्छ । उनीहरूले प्रतिस्पर्धा हुनुअघि छोटो समयमा आफ्ना खेलाडीहरूलाई तत्काल सूचना दिन प्रविधिको माध्यमबाट सहजता प्राप्त गर्छन् । खेलाडीको तयारीमा प्रविधिको प्रयोग एजेन्सी । रुसमा आयोजित विश्वकप २०१८ को पहिलो लिग चरणको खेलबाट छानिएर १६ टीमको समूहमा प्रवेशको अन्तिम खेलहरू सकिन लागेका छन् । प्रविधिको विकासले मानिसको दैनिक जीवनमा हुने गतिविधिलाई प्रभावित पारिरहेको छ । मानिसका दैनिक जीवनका कठिनाइलाई सहज बनाइरहेको छ ।

717
कारोबार संवाददाता
बुधवार, असार १३, २०७५

अछामको कमलबजारमा स्थापना भएको वर्षामापन केन्द्र सञ्चालनमा आएको छ । २०७३ सालमा स्थापना भई बीचमा अबरुद्ध भएको वर्षामापन यन्त्र कमलबजार नगरपालिकाको पहलमा पुनः सञ्चालनमा आएको हो ।

261
रासस
बुधवार, असार १३, २०७५

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताए ।

509