कारोबार संवाददाता
सोमवार, असार ११, २०७५
425

पु्रडेन्सियल इन्स्योरेन्सले आफ्नो नविनतम शाखा काठमाडौंको बानेश्वरमा खोलेको छ । उक्त कम्पनीको यो ४२ औं शाखा रहेको भन्दै कम्पनीले नस नयाँशाखाको उद्घाटन शुक्रबार कम्पनीका नायव महाप्रबन्धक तुलसी नारायण मानन्धरले गरेको जनाएको छ । पु्रडेन्सियल इन्स्योरेन्सले नेपालभर रहेका योसहित ४२ वटा शाखा कार्यालयबाट मोटर बिमा, अग्नि बिमा, सामुद्रिक बिमा, स्वास्थ्य बिमा, बाली तथा पशु बिमा तथा लघु बिमाको सेवा प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।