कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

हरेक दुई महिनामा एकपटक हुने साहित्यिक कार्यक्रम सिर्जना वाचन डबली यूएईको १३ औं शृंखला जुलाई २० मा सारजहाँमा सम्पन्न भएको छ । यूएईका फरकफरक सहरमा हुने कार्यक्रममा करिब ५० जनाले आफ्नो सिर्जना सुनाएका थिए ।

336
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

गैरआवासीय नेपाली संघ कृषि प्रवर्धन समितिले कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालसँग भेटघाट गरी प्रारम्भिक अवधारणापत्र प्रस्तुत गरेको छ ।

293
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रको छैठौं भेला आगामी अगस्ट २४ र २५ मा यूएईको दुबईस्थित रोडा होटलमा हुने भएको छ । हरेक दुई वर्षमा एकपटक हुने भेलामा मध्यपूर्वका १२ देशहरू कतार, यूएई, बहराईन, ओमन, साउदी अरेयिबा, कुवेत, इराक, लेबनान, ईजरायल, जोर्डन, ईजिप्ट र यमनमा रहेका एनआरएनहरूको सहभागी रहनेछ ।

2398
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

गैरआवासीय नेपाली संघको ११ औं युरोपीय क्षेत्रीय बैठक तथा ९ औं युरोपीय क्षेत्रीय महिला बैठक साउन १३ र १४ गते लक्जेम्बर्गमा हुँदैछ । ‘युरोपीय एनआरएनको प्रतिबद्धता नेपालमा पर्यटक, ज्ञानसिप र लगानी’ मूल नाराका साथ लक्जेम्बर्गमा आयोजना गरिने बैठकको तयारी प्रायः पूरा भएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता भूषण घिमिरेले बताए ।

244
कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५

ग्लोबल इन्टरप्रेनरसिप बुटक्याम्प, जीईबीको तेस्रो संस्करण इन्डोनेसियाको राजधानी जकार्तामा सम्पन्न भएको छ । उद्यमशीलता विकास, अनुसन्धान एवं व्यावसायिक विस्तारका लागि विश्वमै उत्कृष्ट मानिएको ग्लोबल इन्टरप्रेनरसीप बुटक्याम्पले युवाहरूको आधुनिक सोचलाई व्यावसायिक मोडेलमा रूपमान्तरण गर्ने एउटा महत्वपूर्ण कोसेढुंगा सावित भएको जीईबीका संस्थापक अध्यक्ष खगेन्द्र आचार्यले जानकारी दिए ।

509
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले भेट गरेका छन् । भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

298
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आफू सफलता र लक्ष्य चुम्नका निमित्त कहिल्यै नथाक्ने बताएका छन् ।

442
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबर्धन समितिले आगामी कार्यदिशा पहिचान गर्न नेपालमा रहेका कृषि क्षेत्रका अभियन्ता, चिन्तक, विष्लेषक, विज्ञ, उद्यमी, सञ्चारकर्मी र नीति निर्माताजस्ता विशिष्ट वयक्तित्वहरुमाझ हालै संघको सचिवालयमा परिचयात्मक तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

186
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

वैदेशिक रोजगारीका क्रममा रोजगारदाताले बिनालाइसेन्स सवारीसाधन चलाउन दबाब दिँदा विदेशमा धेरै नेपाली जेल पर्ने गरेको देखिएको छ ।

1005
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

साउदी अरबमा ३८ नेपाली अलपत्र परेका छन् । गत फागुन १ गते साउदी अरब पुगेका ३८ नेपाली सम्झौताअनुसारको काम र दाम नपाउँदा अलपत्र परेका हुन् ।

182
कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण गरिने भएको छ । २ बर्षभित्र नगरमा भ्यू टावरसहितको नमुना सहर निर्माण गर्ने लक्ष्य राखिएको छ । जापानमा रहेका प्रवासी नेपालीको कम्पनी न्यूआईटी भेन्चरका प्रतिनिधि र उपमहानगर बीच नमुना सहर बनाउने कार्य अघि बढेको छ ।

799
गोपाल संग्रौला
मंगलबार, असार २६, २०७५

प्राविधिक तथा व्यावसायिक सीप नभएका युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई अनिवार्य कामसँग सम्बन्धित प्राविधिक तथा व्यावसायिक सीपको ज्ञान हुनुपर्ने बाध्यकारी नियम ल्याउने तयारी गरेको छ ।

223
गोपाल संग्रौला
शुक्रवार, असार २२, २०७५

मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रूपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

590
कारोबार संवाददाता
शुक्रवार, असार १५, २०७५

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

914
कारोबार संवाददाता
बिहिवार, असार ७, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगार राहत कोष उपसमितिको पहलमा वैदेशिक रोजगारसम्बन्धी एक छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम वैदेशिक रोजगारको क्षेत्रलाई कसरी सुरक्षित तथा मर्यादित बनाउन सकिन्छ भन्नेमा छलफल केन्द्रित रहेको थियो ।

394