कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आफू सफलता र लक्ष्य चुम्नका निमित्त कहिल्यै नथाक्ने बताएका छन् ।

553
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबर्धन समितिले आगामी कार्यदिशा पहिचान गर्न नेपालमा रहेका कृषि क्षेत्रका अभियन्ता, चिन्तक, विष्लेषक, विज्ञ, उद्यमी, सञ्चारकर्मी र नीति निर्माताजस्ता विशिष्ट वयक्तित्वहरुमाझ हालै संघको सचिवालयमा परिचयात्मक तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

277
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

वैदेशिक रोजगारीका क्रममा रोजगारदाताले बिनालाइसेन्स सवारीसाधन चलाउन दबाब दिँदा विदेशमा धेरै नेपाली जेल पर्ने गरेको देखिएको छ ।

1165
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

साउदी अरबमा ३८ नेपाली अलपत्र परेका छन् । गत फागुन १ गते साउदी अरब पुगेका ३८ नेपाली सम्झौताअनुसारको काम र दाम नपाउँदा अलपत्र परेका हुन् ।

289
कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण गरिने भएको छ । २ बर्षभित्र नगरमा भ्यू टावरसहितको नमुना सहर निर्माण गर्ने लक्ष्य राखिएको छ । जापानमा रहेका प्रवासी नेपालीको कम्पनी न्यूआईटी भेन्चरका प्रतिनिधि र उपमहानगर बीच नमुना सहर बनाउने कार्य अघि बढेको छ ।

991
गोपाल संग्रौला
मंगलबार, असार २६, २०७५

प्राविधिक तथा व्यावसायिक सीप नभएका युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई अनिवार्य कामसँग सम्बन्धित प्राविधिक तथा व्यावसायिक सीपको ज्ञान हुनुपर्ने बाध्यकारी नियम ल्याउने तयारी गरेको छ ।

295
गोपाल संग्रौला
शुक्रवार, असार २२, २०७५

मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रूपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

724
कारोबार संवाददाता
शुक्रवार, असार १५, २०७५

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

1065
कारोबार संवाददाता
बिहिवार, असार ७, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगार राहत कोष उपसमितिको पहलमा वैदेशिक रोजगारसम्बन्धी एक छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम वैदेशिक रोजगारको क्षेत्रलाई कसरी सुरक्षित तथा मर्यादित बनाउन सकिन्छ भन्नेमा छलफल केन्द्रित रहेको थियो ।

479
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाद्वारा आयोजित विज्ञ भेला अमेरिकाको सनफ्रान्सिस्कोमा शनिबार सम्पन्न भएको छ ।

1019
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

दक्षिण कोरियामा कार्यरत मजदुर संगठनका प्रतिनिधिहरुले न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन बनाउनुपर्ने माग गरेका छन् । उनीहरुले गत साता राजधानी सउलमा एक कार्यक्रमको आयोजना गरी ज्याला वृद्धि गर्न माग गरेका हुन् ।

1041
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

सप्तरीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षमा जिल्लाबाट झण्डै १३ हजार युवा वैदेशिक रोजगारीमा गएको सप्तरी सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रले जनाएको छ ।

595
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबर १२ र १३ अर्थात् असोज २६ र २७ गते विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ । सो सम्मेलनमा विदेशमा आर्जित सीपको प्रयोग नेपालको रुपान्तरणको लागि उपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली विज्ञहरू, नेपाली विज्ञहरू र नेपालसँग जोडिएका विदेशी विज्ञहरू सहभागी हुनेछन् ।

577
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले नेपाली मुक्तकहरुको सङ्ग्रह ‘मुक्तक दर्पण’ विमोचन गरेको छ । कोरियामा कार्यरत नेपाली सर्जकहरुका मुक्तक समेटिएको कृति प्रतिष्ठानले प्रकाशन गरेको हो ।

540
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्दै अवैधानि माध्यम हुण्डीलाई अन्त्य गर्न नेपाली दूतावास आबुधाबीले विभिन्न संघसंस्थाको उपस्थितिमा सुझाव संकलन गरेको छ ।

1932