कारोबार राष्ट्रिय आर्थिक दैनिक http://karobardaily.com/ Blog posts for कारोबार राष्ट्रिय आर्थिक दैनिक en-gb mail@karobardaily.com Copyright 2013 दश वर्ष एमाओवादीले नेपाल चलाउछ http://karobardaily.com/news/2013/05/दश-वर्ष-एमाओवादीले-नेपाल-चलाउछ
एकीकृत नेकपा माओवादी नेता कृष्णबहादुर महराले  दश बर्षसम्म नेपालमा एमाओवादीले राजगर्ने वताएका छन् । “हामी नै दश वर्ष सम्म नेपाल चलाउछौ, महराले भने  एमाओवादीकै राजमा नेपाली राजनीतिको केन्द्रविन्दु रहने छ ।”]]>
Wed, 22 May 2013 14:13:00 -0600 http://karobardaily.com/news/2013/05/दश-वर्ष-एमाओवादीले-नेपाल-चलाउछ राजनीति
माथिल्लो मस्र्याङ्दी–२ अनिर्णयको बन्दी http://karobardaily.com/news/2013/05/माथिल्लो-मस्र्याङ्दी–२-अनिर्णयको-बन्दी ६ सय मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत आयोजना निर्माणका लागि सरकारले अनुमति दिने या नदिने भन्ने निर्क्यौल नभएपनि निर्माण पक्षले भने सामाजिक सेवाका कामहरुलाई तिव्रता दिएको छ ।]]> Wed, 22 May 2013 13:51:00 -0600 http://karobardaily.com/news/2013/05/माथिल्लो-मस्र्याङ्दी–२-अनिर्णयको-बन्दी विकास मंसिरभित्रै निर्वाचन : डा. खड्का http://karobardaily.com/news/2013/05/मंसिरभित्रै-निर्वाचन-डा-खड्का नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले आउदो मंसिरभित्रमा संबिधानसभाको निर्वाचन अनिवार्य हुनु पर्ने बताएका छन् । ‘स्थायी शान्ति, लोकतान्त्रिक संबिधान, नेपाली कांग्रेसको अभियान’ भन्ने नारासहित नेपाली कांग्रेस खोटाङले बुधबार सदरमुकाम दिक्तेलमा आयोजना गरेको पार्टीका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य खड्काले देश र जनताकालागि मंसिरभित्र संबिधानसभाको निर्वाचन अपरिहार्य भएको बताएका हुन् ।]]> Wed, 22 May 2013 13:48:00 -0600 http://karobardaily.com/news/2013/05/मंसिरभित्रै-निर्वाचन-डा-खड्का राजनीति थ्रेसहोल्डप्रती जनजाती महासंघको आपत्ती http://karobardaily.com/news/2013/05/थ्रेसहोल्डप्रती-जनजाती-महासंघको-आपत्ती
नेपाल आदिवासी जनजाति महासंघले संविधानसभामा समानुपातिकमा लगाईने थ्रेसहोल्ड लागु तथा सभासद्को सिट संख्या घटाउन नहुने बताएको छ ।
महासंघले चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर यस्तो ध्यानाकर्षण गराएको हो ।]]>
Wed, 22 May 2013 12:54:00 -0600 http://karobardaily.com/news/2013/05/थ्रेसहोल्डप्रती-जनजाती-महासंघको-आपत्ती राजनीति
फेरी अबरुद्ध http://karobardaily.com/news/2013/05/फेरी-अबरुद्ध
नदीमा पानीको बहाब बढेसागै धनकुटा र भोजपुरको सिमाना लेगुवाघाटस्थित अरुण नदीमा रहेको फेरी बुधबारबाट अबरुद्ध भएको छ । फेरी नचलेपछी धरानबाट भोजपुर र भोजपुरबाट धरान हिडेका यात्रुबाहक बस अलपत्र परेका छन्  ।]]>
Wed, 22 May 2013 12:26:00 -0600 http://karobardaily.com/news/2013/05/फेरी-अबरुद्ध समाज
मध्यपश्चिममा लाख बढी उन्नत चल्ला विक्रि http://karobardaily.com/news/2013/05/मध्यपश्चिममा-लाख-बढी-उन्नत-चल्ला-विक्रि कुखुराको मासु तथा अन्डाको उत्पादन बृद्धि गर्ने उद्देश्यले कुखुरा बिकास फारमले मध्यपश्चिमका विभिन्न जिल्लाका लागि उन्नत जातका कुखुराका चल्ला उत्पादन गरी बिक्री शुरु गरेको छ ।]]> Wed, 22 May 2013 12:18:00 -0600 http://karobardaily.com/news/2013/05/मध्यपश्चिममा-लाख-बढी-उन्नत-चल्ला-विक्रि देश ४४ डिग्रीमा ६ घण्टा लोडसेडिङ http://karobardaily.com/news/2013/05/४४-डिग्रीमा-६-घण्टा-लोडसेडिङ ४४ डिग्री सेण्टिग्रेड तापमान पुगेका बेला नेपाल विद्युत् प्राधिकरणले यहां दैनिक ६ घण्टा लोडसेडिङ गरिरहेको छ । पटकपटक गरेर घोषित तालिकाभन्दा झण्डै दोब्बर समय बत्ती झ्याप्प झ्याप्प जाने गरेका कारण उपभोक्ता थप हैरान भएका छन् ।]]> Wed, 22 May 2013 12:13:00 -0600 http://karobardaily.com/news/2013/05/४४-डिग्रीमा-६-घण्टा-लोडसेडिङ समाज औद्योगिक सुरक्षा बल स्थापना अन्तिम चरणमा http://karobardaily.com/news/2013/05/औद्योगिक-सुरक्षा-बल-स्थापना-अन्तिम-चरणमा
बारा पर्सा कोरिडोरको परवानीपुरमा औद्योगिक सुरक्षा बल गुल्म स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको छ । यस क्षेत्रका उद्योग तथा उद्योगी व्यवसायीको सुरक्षार्थ पायक पर्ने स्थान परवानीपुर क्षेत्रमा बलको गुल्म स्थापना गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी बलको मध्यक्षेत्रिय कार्यालय पथलैयाका प्रमुख डिआइजी महाबीर गुरुङ्गले जानकारी दिए ।
]]>
Wed, 22 May 2013 12:06:00 -0600 http://karobardaily.com/news/2013/05/औद्योगिक-सुरक्षा-बल-स्थापना-अन्तिम-चरणमा समाज
“फर्जी भर्ना रद्द हुन्छ” http://karobardaily.com/news/2013/05/“फर्जी-भर्ना-रद्द-हुन्छ” त्रिभूवन विश्वविद्यालयका उपकुलपति डा. हिराबहादुर महर्जनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि गरिएको फर्जी विद्यार्थी भर्ना रद्द गर्ने बताएका छन् ।]]> Wed, 22 May 2013 11:37:00 -0600 http://karobardaily.com/news/2013/05/“फर्जी-भर्ना-रद्द-हुन्छ” राजनीति यस्तो छ : राप्रपाको केन्द्रीय कार्य समिति http://karobardaily.com/news/2013/05/यस्तो-छ-राप्रपाको-केन्द्रीय-कार्य-समिति
राष्ट्रिय जनशक्ति पार्टीसगको एकीकरणपछि बनेको राप्रपाको केन्द्रीय समितिमा खुला र महिलातर्फको मत परिणाम सार्वजनिक गरिएको छ । राजधानीमा जारी महाधिवेशनमा खुला र महिलातर्फ ४९ जना निर्वाचित भएका छन् ।]]>
Wed, 22 May 2013 11:22:00 -0600 http://karobardaily.com/news/2013/05/यस्तो-छ-राप्रपाको-केन्द्रीय-कार्य-समिति राजनीति
रकम सकियो, बनेन छात्रावास http://karobardaily.com/news/2013/05/रकम-सकियो-बनेन-छात्रावास
वीरेन्द्रनगरमा निर्माणाधिन अवस्थामा रहेको १६ कोठे दलित छात्राबास भवन रकम सकिएपनि अझै निर्माणसम्पन्न हुन सकेको छैन । बजेट अभावको कारण देखाउदै ६ वर्षदेखि निर्माणकार्य जारी भएको भवनले पूर्णता पाउन सकेको छैन ।]]>
Wed, 22 May 2013 11:07:00 -0600 http://karobardaily.com/news/2013/05/रकम-सकियो-बनेन-छात्रावास समाज
गाउले लागे यार्चा खोज्न: गाउ सुनसान http://karobardaily.com/news/2013/05/गाउले-लागे-यार्चा-खोज्न-गाउ-सुनसान
जिल्लाका अधिकासं गाविसका बस्तीहरु यति बेला सुनसान देखिन्छन् । स्थानीयहरु डोल्पाको लेक तर्फ बहुमुल्य बुटी यार्चा खोज्न गएपछि गाउहरु सुनसान भएका हुन् ।]]>
Wed, 22 May 2013 10:41:00 -0600 http://karobardaily.com/news/2013/05/गाउले-लागे-यार्चा-खोज्न-गाउ-सुनसान समाज
हेलम्बु पुग्ने पर्यटकका लागि होमस्टे http://karobardaily.com/news/2013/05/हेलम्बु-पुग्ने-पर्यटकका-लागि-होमस्टे गुम्बाको सहरको रुपमा चिनिने हेलम्बुमा पर्यटकहरुको सुविधालाई ध्यान दिंदै स्थानीयले होमस्टेको सुरुवात गरेका छन् । होटलहरुमा आन्तरिक पर्यटकलाई स्थान नदिने आरोप लाग्न थालेपछि हेलम्बुलाई स्वदेशीहरुको पनि गन्तब्य बनाउन होमस्टेको सुरुवात गरिएको हो ।]]> Wed, 22 May 2013 10:28:00 -0600 http://karobardaily.com/news/2013/05/हेलम्बु-पुग्ने-पर्यटकका-लागि-होमस्टे विकास “एमाओवादी सहमतीबाट पछि हट्यो” http://karobardaily.com/news/2013/05/“एमाओवादी-सहमतीबाट-पछि-हट्यो”
नेपाली कांग्रेस र नेकपा एमालेले एकीकृत माओवादी र मधेसी मोर्चाले आफैंले गरेको सहमतिबाट पछि हटेर मंसिरमा गर्ने भनिएको संविधानसभा निर्वाचन भांड्न खोजेको निष्कर्ष निकालेका छन् । बुधबार एमाले मुख्यालय बल्खुमा बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले ११ बुदे राजनीतिक सहमति र २५ बुदे बाधा अड्काउ फुकाउ आदेशबाट पछि नहट्ने निर्णय गरेको हो ।]]>
Wed, 22 May 2013 10:05:00 -0600 http://karobardaily.com/news/2013/05/“एमाओवादी-सहमतीबाट-पछि-हट्यो” राजनीति
सिप्रिङ खोला पूर्ण क्षमतामा उत्पादन http://karobardaily.com/news/2013/05/सिप्रिङ-खोला-पूर्ण-क्षमतामा-उत्पादन
सिप्रिङ खोला जलविद्युत आयोजनाले पूर्ण क्षमतामा उत्पादन सुरु गरेको छ । खोलामा पानीको वहाव बढेपछि आयोजनाले पूर्ण क्षमतामा उत्पादन गरेको हो । सिप्रिङ खोलाको क्षमता १० मेगावाट हो ।]]>
Wed, 22 May 2013 09:51:00 -0600 http://karobardaily.com/news/2013/05/सिप्रिङ-खोला-पूर्ण-क्षमतामा-उत्पादन समाज
नेपालप्रती चीनको चासो http://karobardaily.com/news/2013/05/नेपालप्रती-चीनको-चासो चीनले नेपालका पछिल्लो राजनीतिक अवस्थाबारे चासो देखाएको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालासंग बुधबार भेटेर नेपालका लागि चिनियां राजदूत उ चुन्ताईले नेपालको पछिल्लो अवस्थाबारे चासो ब्यक्त गरेका हुन् ।]]> Wed, 22 May 2013 09:42:00 -0600 http://karobardaily.com/news/2013/05/नेपालप्रती-चीनको-चासो राजनीति विद्युत कटौती, महिनामै ५ अर्ब नोक्सान http://karobardaily.com/news/2013/05/विद्युत-कटौती-महिनामै-५-अर्ब-नोक्सान भारतको कटैयाबाट आउने नियमित विद्युतमा कटौती भएपछि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले एक महिनामै ५ अर्ब रूपैया भन्दा बढीको नोक्सानी सहनुपरेको छ ।
]]>
Wed, 22 May 2013 09:11:00 -0600 http://karobardaily.com/news/2013/05/विद्युत-कटौती-महिनामै-५-अर्ब-नोक्सान अर्थ
धनकुटामा ६ वटा झोलुङ्गे पुल बन्दै http://karobardaily.com/news/2013/05/धनकुटामा-६-वटा-झोलुङ्गे-पुल-बन्दै  जिल्ला विकास समिति धनकुटाले यो बर्ष  जिल्लाको एक नगरपालिका सहित पाच गाविसमा ६ वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।    ]]> Wed, 22 May 2013 09:07:00 -0600 http://karobardaily.com/news/2013/05/धनकुटामा-६-वटा-झोलुङ्गे-पुल-बन्दै विकास झुटो समाचार दिने पक्राउ http://karobardaily.com/news/2013/05/झुटो-समाचार-दिने-पक्राउ ओखलढुंगामा हेलीकोप्टर दुर्घट्ना भएको झुटो हल्ला फैलाउने एक जना पक्राउ परेका छन् । ओखलढुंगाको रानीबनमा हेलीकोप्टर दुर्घट्ना भएको झुटो समाचार फैलाउने रानीबन–५ का राजकुमार श्रेष्ठ पक्राउ परेका हुन् ।]]> Wed, 22 May 2013 08:56:00 -0600 http://karobardaily.com/news/2013/05/झुटो-समाचार-दिने-पक्राउ समाज ल्वाङघलेलमा आलमण्ड खेति गरिने http://karobardaily.com/news/2013/05/ल्वाङघलेलमा-आलमण्ड-खेति-गरिने
कास्कीको पर्यटकीय गाउ ल्वाङघलेल गाविसमा बृहत रुपमा आलमण्ड खेति गर्न लागिएको छ । नेपालमै पहिलो पटक सामुहिक रुपमा ठुलो लगानीमा उक्त खेति गर्न लागेको हो ।]]>
Wed, 22 May 2013 08:49:00 -0600 http://karobardaily.com/news/2013/05/ल्वाङघलेलमा-आलमण्ड-खेति-गरिने देश
सहकार्य गर्न समलिङ्गी तेश्रोलिङ्गीलाई केसीको आग्रह http://karobardaily.com/news/2013/05/सहकार्य-गर्न-समलिङ्गी-तेश्रोलिङ्गीलाई-केसीको-आग्रह
नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले आगामी संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले समाजका सबै पक्षलाई समेटेर लैजाने बताएका छन् । सबैका अधिकार सुनिश्चित गर्न कांग्रेस सबैसंग सकार्य गरेर निर्वाचनमा जाने उनको भनाई छ ।]]>
Wed, 22 May 2013 08:11:00 -0600 http://karobardaily.com/news/2013/05/सहकार्य-गर्न-समलिङ्गी-तेश्रोलिङ्गीलाई-केसीको-आग्रह राजनीति
विमानस्थल ट्याक्सीको फाइल मन्त्रिपरिषद्द्वारा फिर्ता http://karobardaily.com/news/2013/05/विमानस्थल-ट्याक्सीको-फाइल-मन्त्रिपरिषद्द्वारा-फिर्ता विमानस्थलमा सञ्चालन हुने नयाँ ट्याक्सी खरिदका लागि भन्सारदरमा ५० प्रतिशत रकम छुट दिन गरिएको प्रस्तावको फाइल मन्त्रिपरिषद्ले फिर्ता पठाइदिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा रहेका ट्याक्सी विस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ ट्याक्सी खरिदका लागि प्याकेज सुविधा दिने गरी उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । ]]> Wed, 22 May 2013 07:33:00 -0600 http://karobardaily.com/news/2013/05/विमानस्थल-ट्याक्सीको-फाइल-मन्त्रिपरिषद्द्वारा-फिर्ता बिजनेस सरकारी कार्यालयका फोन काटियो http://karobardaily.com/news/2013/05/सरकारी-कार्यालयका-फोन-काटियो लामो समयदेखि टेलिफोन महसुल भुक्तानी नगरेका पर्वतका विभिन्न सरकारी कार्यालयका टेलिफोन लाइन काटिएका छन् । नेपाल टेलिकम पर्वतका अनुसार महसुल नतिरेका सरकारी कार्यालयहरूका नौवटा टेलिफोन लाइन काटिएको हो ।]]> Wed, 22 May 2013 07:19:00 -0600 http://karobardaily.com/news/2013/05/सरकारी-कार्यालयका-फोन-काटियो बिजनेस औद्योगिक क्षेत्रको भाडा बढाउने सहमति http://karobardaily.com/news/2013/05/औद्योगिक-क्षेत्रको-भाडा-बढाउने-सहमति लामो समयको अन्योलपछि औद्योगिक क्षेत्रमा १ सय ५० प्रतिशतले भाडा बढाउने सहमति भएको छ । शुक्रबार उद्योग सचिव कृष्ण ज्ञवालीको अध्यक्षतामा उद्योग मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकले गत माघ १५ मा भएको सम्झौता लागू हुने गरी भाडा समायोजन गरेको हो । यसअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफूहरूसँग भएको सहमतिविपरीत भाडावृद्धि गरेको भन्दै व्यवसायीले विरोध गर्दै आएका थिए ।]]> Wed, 22 May 2013 07:17:00 -0600 http://karobardaily.com/news/2013/05/औद्योगिक-क्षेत्रको-भाडा-बढाउने-सहमति बिजनेस स्वास्थ्य क्षेत्रमा लगानी गर्न चिनियाँ उद्यमीलाई महासंघको आग्रह http://karobardaily.com/news/2013/05/स्वास्थ्य-क्षेत्रमा-लगानी-गर्न-चिनियाँ-उद्यमीलाई-महासंघको-आग्रह Wed, 22 May 2013 07:14:00 -0600 http://karobardaily.com/news/2013/05/स्वास्थ्य-क्षेत्रमा-लगानी-गर्न-चिनियाँ-उद्यमीलाई-महासंघको-आग्रह बिजनेस