रासस
आइतवार, कार्तिक २५, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलब २२ बिन्दुमा झरेको छ ।

456
कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

नेपाल पुनर्बिमा कम्पनीले सेयर जारि गर्ने तयारी गरेको छ । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले स्थापनाको पाँचौं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा उक्त कुरा जानकारी दिइएको हो ।

604
कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

सेयर ब्रोकरहरूलाई गरिने भुक्तानी सोझै अनलाइनबाट गर्न सकिने भएको छ । सेयर कारोबारलाई अटोमेसनमा लान गरिएको पहललाई सहयोग पुग्ने गरी सेयर ब्रोकरलाई गरिने भुक्तानी नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस इपेमेन्ट प्रणालीमार्फत सीधै भुक्तानी हुने व्यवस्था मिलाइएको हो ।

652
कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा २५ वटा संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) को अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा १ अर्ब ८८ करोड रूपैयाँ बरावरको आईपीओ निस्कासन गर्न अनुमति पाएका छन् । धितोपत्र बोर्डका अनुसार निवेदन दिएकामध्ये ३ वटा जलविद्युत् कम्पनी र एउटा लघुवित्त वित्तीय संस्था गरी जम्मा ४ वटा संगठित संस्थालाई १ अर्ब ८८ करोड रकम बरावरको आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरिएको छ ।

711
कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५

स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पौने ७ अर्ब बराबरको सेयर आवेदन परेको छ ।

651
भुवन पौडेल
बुधवार, कार्तिक २१, २०७५

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार प्रणाली अनलाइन भएसँगै मंगलबारको कारोबार अस्तव्यस्त भएको छ । अनलाइन प्रणालीमा कारोबार सुरु भएपछि पुरानो सिस्टमले काम नगर्दा ब्रोकरदेखि लगानीकर्ता अलमलमा परेका हुन् ।

942
रासस
मंगलबार, कार्तिक २०, २०७५

घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने भएको छ ।

573
रासस
मंगलबार, कार्तिक २०, २०७५

नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो ।

590
कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ ।

995
कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्यमा सुधार आएको छ । कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।

439
रासस
सोमवार, कार्तिक १९, २०७५

मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ ।

838
रासस
सोमवार, कार्तिक १२, २०७५

लगातार ओरोलो लाग्दै शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ ।

709
रासस
आइतवार, कार्तिक ११, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । कारोवार शुरु भए लगत्तैदेखि आरोलो लाग्न शुरु गरेको बजार बन्द हुँदासम्म कारोवार मापक सूचक नेप्से १४ दशमलब ७३ विन्दुले झरेर एक हजार २२६ दशमलब ३८ विन्दुमा पुगेको छ ।

747
कारोबार संवाददाता
शनिवार, कार्तिक १०, २०७५

नेपाल धितोपत्र बोर्डले घरायसी तथा मृत्युपछिको शेयरकोे नामसारीको जिम्मा केन्द्रीय निक्षेप प्रणालीलाई दिएको छ । बोर्डले निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावलीको संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको हो ।

1035
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५

इलामबाट उत्पादन भइरहेको जलविद्युत् कम्पनीले सेयर कारोबार सुरु गरेको छ । सन्दकपुर गाउँपालिकाको माबु र सुलुबुङबीचमा पर्ने माई नदीबाट उत्पादित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सेयर कारोबार सुरु गरेको हो । १२ मेगावाटको अपरमाई जलविद्युत् आयोजना र ६ दशमलव १ मेगावाटको माथिल्लो माई सी आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सेयर कारोबार सुरु गरेको कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए ।

748