भुवन पौडेल
सोमवार, मंसिर १७, २०७५

पछिल्लो २८ महिनामा सेयर बजार परिसूचक (नेप्से) करिब ४० प्रतिशतले घटेर आइतबारसम्ममा ११३०.८९ अंकमा झरेको छ । यो अवधिमा परिसूचक ७५१ अंकले घटेको छ । जबकि २०७३ साउन १२ मा नेप्से १८८१ अंकमा पुगेको थियो । सूचिकृत कम्पनीको न्यून लाभांश तथा बैंकिङ प्रणालीको ब्याजदरमा कमी नआएपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको जानकारहरू बताउँछन् ।

1070
कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ ।

794
कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५

जोशी हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर निष्काशन (आइपिओ) शुरु गरेको छ । कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

1142
कारोबार संवाददाता
शुक्रवार, मंसिर १४, २०७५

शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत घटेको छ ।

944
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ ।

820
कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५

स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ३ लाख ३४ हजार ७५ सर्वसाधारणले मंगलबार सेयर पाएका छन् ।

1536
कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर लगानीकर्तालाई हल्लाका आधारमा लगानीको निर्णय नगर्न आग्रह गरेको छ । नेप्सेले लगानीकर्तालाई कम्पनी र बजारको अवस्था बुझेर मात्र लगानी गर्नसमेत सुझाएको छ ।

919
कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५

भीमेश्वर नगरपालिका वडा नं. ४ का लोकशंकर चौलागाईंले आफ्नो सेयर नपरेको पैसा फिर्ता लिन बैंक धाएको चौथोपटक भयो । स्थानीय सहकारीबाट १७ प्रतिशत ब्याजमा ऋण लिएर ५ महिनाअघि अपर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयरमा आवेदन गरेका चौलागाईं एक महिनादेखि पैसा फिर्ता लिन हरेक हप्ता बैंक धाए पनि रित्तो हात फर्कन बाध्य छन् ।

1661
रासस
मंगलबार, मंसिर ११, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढेर एक हजार १६१ दशमलव ४३ विन्दुमा पुगेको छ ।

913
कारोबार संवाददाता
मंगलबार, मंसिर ११, २०७५

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले यही मङ्सिर १९ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले छ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

1050
कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५

अनलाइन कारोबारमा समस्या आएर पटकपटक धोका भएको भन्दै सेयर लगानीकर्ताले सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कार्यालय घेराउ गरेका छन् । उनीहरुले अनलाइन कारोबार तुरुन्त सहज बनाउन मागसमेत गरे ।

1171
रासस
सोमवार, मंसिर १०, २०७५

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ ।

845
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ ।

920
कारोबार संवाददाता
बिहिवार, मंसिर ६, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जअनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव १४ विन्दुले घटेर एक हजार १८१ दशमलव ४१ विन्दु भएको छ ।

929
भुवन पौडेल
बुधवार, मंसिर ५, २०७५

सेयर लगानीकर्ताले अनलाइनमार्फत सेयर खरिद तथा बिक्री आदेश दिन अझै केही समय लाग्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तामझामका साथ अनलाइन कारोबार सुरु गरे पनि लगानीकर्ताले यसको उपयोगमा भने अझै केही समय पर्खनुपर्ने भएको हो ।

1067