मातृका दाहाल
सोमवार, आश्विन २२, २०७५
894

निर्मला पन्तको बलात्कार तथा हत्या काण्डमा थप दुई प्रहरीलाई निलम्वन गरिएको छ । हरसिंह धामी र अनुसन्धानमा संलग्न जवान चाँदनी साउदलाई निलम्वन गरिएको हो ।
यसअघि एसपी दिल्लीराज विष्ट सहित पाँच जना प्रहरीलाई निलम्न गरिएको थियो ।