दीननाथ बराल
सोमवार, श्रावण १४, २०७५

यस वर्ष पर्यटनको सिजनसहित ५ महिनामा पोखरामा २३ प्रतिशतले पर्यटक बढेका छन् । गत वर्षको अंग्रेजी ५ महिनामा भन्दा यस आर्थिक वर्ष २०१८ को जनवरीदेखि मेसम्म २३.२ प्रतिशत अर्थात् १० हजार ६ सय ६४ जना बढी पर्यटक हवाई मार्ग हुदै पोखरा आएको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ ।

502
कारोबार संवाददाता
आइतवार, श्रावण १३, २०७५

घोराही उपमहानगरपालिका–१८ स्थित नम छु गुम्बामा व्यक्तिगत लगानीमा भ्यूटावर निर्माण गरिएको छ । पुन परिवारको व्यक्तिगत लगानीमा मनदील भ्यूटावर निर्माण गरिएको हो । यो भ्यूटावर जिल्लाको पहिलोसमेत छ ।

1672
कारोबार संवाददाता
आइतवार, श्रावण १३, २०७५

नेपालको हवाई सेवालाई विश्वस्तरको बनाउने लक्ष्यका साथ नेपाल वायु सेवा निगमले सुरक्षात्मक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास सुरु गरेको छ ।

2469
केदार दाहाल
शुक्रवार, श्रावण ११, २०७५

नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको छ ।

6219
कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५

नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ ।

1506
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सगरमाथाको सफाइका लागि नेपाल सरकारको विद्यमान ऐन, कानुन र नियमहरू मात्रैको पालना भए पनि सगरमाथाको देखिएको फोहोरको समस्या समाधान हुने बताएका छन् ।

559
कृष्ण न्यौपाने
मंगलबार, श्रावण ८, २०७५

बन्दिपुर गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित होमस्टेहरूमा समेत कर लगाउने भएको छ । यस अगाडिको आर्थिक वर्षहरूमा होमस्टेमा कर नलगाएको गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ बाट होमस्टेलाई समेत करको दायरामा ल्याएको छ ।

535
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

मधुवन फुडले भारत, चीन र नेपालबीचको सहकार्यमा कैलाश यात्रामा जाने यात्रुलाई ‘सात्विक’ भोजन उपलब्ध गराउने भएको छ । कम्पनीका एसोसिएसन अफ कैलाश टुर अप्रेटर (एक्टोन)का प्रेसिडेन्ट प्रालिका प्रकाश श्रेष्ठ र मधुवन फुडका प्रबन्ध निर्देशक सुमित प्रताप गुप्ताले सहकार्यमार्फत भोजन उपलब्ध गराउने भएका हुन् ।

380
प्रकाश पाक्साँवा
सोमवार, श्रावण ७, २०७५

दक्षिण एसियाकै लामो झरनाको रूपमा परिचित बनेको पूर्वी नेपालको तेह्रथुममा रहेको ह्यात्रुङ झरनामा पर्यटकहरु रमाउने गरेका छन् ।

906
प्रगति ढकाल
सोमवार, श्रावण ७, २०७५

जैविक विविधताको राजधानी रूपमा चिनिने संरक्षित क्षेत्रमा पछिल्लो समय पर्यटकीय आकर्षण बढ्दै गइरहेको छ । यहाँका सुन्दर प्राकृतिक सौन्दर्यमा रमाउने थलो बनेको छ संरक्षित क्षेत्रहरू ।

686
मनोरञ्जन शर्मा
सोमवार, श्रावण ७, २०७५

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जनवरी १ (पुस तेस्रो साता) परीक्षण उडान गर्नेगरी निर्माणको काम धमाधम भइरहेको छ ।

5332
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

थाई एयरवेज इन्टरनेसनल पब्लिक कम्पनी लिमिटेड (थाई) का कार्यकारी अध्यक्ष उसानी साडसिडकेले २०१८ वल्र्ड एयरलाइन अवार्डअन्तर्गत वल्र्ड बेस्ट इकोनोमी क्लास, वल्र्ड बेस्ट एयरलाइन लाउन्ज स्पा र बेष्ट इकोनोमी क्लास अनबोर्ड क्याटरिङ गरी तीन स्काइट्राक्स अवार्ड ग्रहण गरेकी थिइन् ।

520
केदार दाहाल
शुक्रवार, श्रावण ४, २०७५

पदयात्री पर्यटकलाई बिरामी बनाएर ‘फेक रेस्क्यु’ गर्दै प्रतिपर्यटक ५० हजार डलरसम्म बिमा कम्पनी हुँदै पुनर्बिमा कम्पनीबाट असुल गर्ने गरेको रहस्य खुलेको छ ।

2953
कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५

बेदकोट नगरपालिकाले मुख्य प्राकृतिक धार्मिक पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र प्रवद्र्धन गर्नका निम्ति २०७५ लाई बेदकोट पर्यटन वर्ष मनाउँदै छ । नगरपालिकाले बेदकोट नगरभित्र रहेको पर्यटकीय क्षेत्रको प्रचार गर्नुका साथै धेरै पर्यटकहरूलाई बेदकोट नगरपालिकासम्म पु¥याउनका लागि २०७५ साललाई बेदकोट पर्यटन वर्षका रूपमा मनाउने बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले जानकारी दिए ।

472
केदार दाहाल
बुधवार, श्रावण २, २०७५

सन् २०१८ को पहिलो ६ महिनामा हालसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । जुन महिनासम्ममा ५ लाख २० हजार १४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

979