एजेन्सी
सोमवार, पुष २३, २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकालाई फेरि राम्रो बनाउने आफ्नो अभियानमा लागेका छन् । तर, पहिलेभन्दा धेरै नागरिक स्थायी रूपमा अमेरिका छोड्न इच्छुक देखिएको हफपोस्टले जनाएको छ ।

1938
एजेन्सी
बिहिवार, पुष १९, २०७५

चीनको चाङ्गे–४ यान बिहीबार विहान चन्द्रमाको सुदुर क्षेत्रमा सफल अवतरण भएको छ । यसलाई ब्रह्मान्डको मानव खोजीमा महत्वपूर्ण क्रमभंगता भएको मानिएको छ ।

630
एजेन्सी
बिहिवार, पुष १९, २०७५

चीनले पाकिस्तानका लागि ४ अत्याधुनिक युद्धपोत बनाइरहेको छ । दुवै देशबीच रणनीतिक रुपमा एक द्विपक्षिय हतियार सम्झौता भएको थियो । यसको महत्वपूर्ण उद्देश्य हिन्द महासागरमा शक्ति सन्तुलन बनाउनु हो ।

853
एजेन्सी
बिहिवार, पुष १९, २०७५

भारतको जवाफी शुल्कका कारण अमेरकी निर्यातमा नराम्रो असर पर्ने र अमेरिकाको करिब ९० करोड डलरको निर्यात प्रभावित हुने भएको छ । भारतले स्याउ, बदाम तथा मुसुरो समेत अन्य अमेरिकी कृषि उत्पादनमा शुल्क लगाउने प्रस्ताव गरेको छ । अमेरिकाको एक संसदीय रिपोर्टमा यो कुरा उल्लेख गरिएको छ ।

989
एजेन्सी
बुधवार, पुष १८, २०७५

चिनियाँ राष्ट्रपति शी जिनिपिङले ताइवानको स्वतन्त्रता त्रासदीपूर्ण हुने बताएका छन् । शान्तिपूर्ण विलय गर्नुन उसका लागि उत्तम हुने शीको भनाई छ । चीनले सैन्य सक्तिको प्रयोग पनि स्वीकार नगर्ने राष्ट्रपतिको भनाई छ ।

768
एजेन्सी
बुधवार, पुष १८, २०७५

आलुको बालीमा लगातार घाटा बेहोरिरहेका भारतीय किसानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ४९० भारतीय रुपैयाँको म नी अर्डर पठाएका छन् । किसानले लगभग १९ टन आलू बेच्दला ४९० रुपैयाँ नाफा भएको थियो । भारतीय किसानहरुले विगत ४ वर्षदेखि आलूको खेतीमा घाटा बेहोर्दै आएका छन् ।

1055
कारोबार संवाददाता
मंगलबार, पुष १७, २०७५

थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् ।

416
एजेन्सी
मंगलबार, पुष १७, २०७५

एप्पलको प्रमुख करार म्यानुफ्याक्चरर फक्सकनले भारतमै हाई–इन्ड आईफोनको एसेम्बली लाइन खोल्ने योजना बनाएकमो मिडियामा आएका समाचारले जनाएका छन् ।

555
एजेन्सी
मंगलबार, पुष १७, २०७५

नयाँ वर्षको अवसरमा चीनको कर संकलन प्राधिकरणले नयाँ नियम बनाएको छ । यो नियमका अनुसार व्यवसायी, कम्पनी वा व्यक्ति जो कोहीको पनि कर बाँकि छ भने देश छोडेर जान नपाउने भएका छन् ।

385
एजेन्सी
मंगलबार, पुष १७, २०७५

जब तपाइले कसैसँग आईफोन देख्नुभयो भने तपाईको मनमा यो बिचार आउन सक्छ कि त्यो व्यक्ति धनी होला । आईफोन यती महँगो हुन्छ कि जो कोहीले किन्न सक्दैनन् ।

1011
एजेन्सी
मंगलबार, पुष १७, २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्ष २०१८ लाई विश्व व्यापारको खेल मैदानको स्तर दिएका थिए । तर, अहिलेसम्म अमेरिकाको खेल्ने मैदान पूर्ति हुन बाँकी नै छ । किनभने उनले ठूलो परिमाणमा भटमासको बिक्री गर्न भने बाँकी नै छ ।

454
रासस
सोमवार, पुष १६, २०७५

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गर्नुभएको छ । देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी दलले पुनः चुनाव हुनुपर्ने माग गरेको छ ।

450
एजेन्सी
आइतवार, पुष १५, २०७५

सियाटल निवासी ६३ वर्षिय सामाजिक कार्यकर्ता एलन नाइम्यानले मर्नु भन्दा अगाडि गरिब बच्चालाई १ करोड १० लाख डलर यानेकि १ अर्ब २० करोड हाराहारीको रुपैयाँ दिएका छन् ।

490
एजेन्सी
आइतवार, पुष १५, २०७५

शनिबार साइबर हमलापछि कतिपय अमेरिकी अखबारको छपाइ र आपूर्तिमा अवरोध आएको अमेरिकी मिडियाहरुले जनाएका छन् । यो आक्रमणले ‘द लस एन्जलस टाइम्स’, ‘शिकागो ट्रिब्यून’, ‘बाल्टिमोर सन’, र अन्य पत्रिकाको वितरणमा ढिलाई भएको थियो ।

415
कारोबार संवाददाता
आइतवार, पुष १५, २०७५

बलिउड स्टार शाहरुख खान तथा काजोलसँग भेट्ने चाहना बोकेर अवैध रुपमा भारत प्रवेश गरेका एक पाकिस्तानी नागरिक २२ महिना जेलको बासपछि आफ्नो देश फर्किएका छन् । खैबर पख्तुनख्वा प्रान्तका स्वात जिल्लाका मिंगोरा निवासी अब्दुल्लालाई भारतीय अधिकारीले २८ मे २०१७ मा पक्राउ गरेका थिए ।

551