एजेन्सी
सोमवार, असार ११, २०७५

फ्रान्सकी एक युवती साझको समयमा क्यानडाको तटमा जगिङमा गएको तर अन्जानमा सीमा प्रवेश गर्दा अमेरिकामा जेलको बास भएको छ ।

832
कारोबार संवाददाता
सोमवार, असार ११, २०७५

चीन र अमेरिकाबीचको व्यापार युद्ध लगातार बढ्दै गएको छ । व्यापार युद्धका कारण चीनको सेयर बजारमा पनि ठूलै हलचल पैदा भएको छ ।

1456
कारोबार संवाददाता
आइतवार, असार १०, २०७५

अमेरिकाको युनिभर्सिटी अफ मिचिगनका अनुसन्धानकर्मीहरुले विश्वकै सानो कम्प्युटर बनाएको दावी गरेका छन् । यो कम्प्युटर केबल ०.३ मिलिमिटर चौडा छ । यो एउटा भातको सिता भन्दा पनि सानो छ ।

454
एजेन्सी
आइतवार, असार १०, २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध घुसपैठ रोक्नका लागि देशको सीमालाई थप सुरक्षित बनाउने बताएका छन् ।

1331
एजेन्सी
आइतवार, असार १०, २०७५

चीनको ६ दिने भ्रमणमा रहेका नेपाली प्रधानमन्त्री केपी ओली र चीनका प्रधानमन्त्री ली खछ्याङबीच दुई देश जोड्नका लागि सडक, रेल र हवाई माग बनाउने सम्झौता भएको छ ।

4320
रासस
बिहिवार, असार ७, २०७५

इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको ।

1105
एजेन्सी
बिहिवार, असार ७, २०७५

दुर्गम भौगोलिक अवस्था भएको नेपालमा चीन सडक र रेल जस्ता सुविधा विकसित गर्न, व्यापार तथा लगानीका लागि तयार भएको छ । यो काम चीनको महत्वाकांक्षि वन–बेल्ट–वन रोड (ओबीओआर) परियोजना अन्तर्गत हुन लागेको हो ।

2712
एजेन्सी
बिहिवार, असार ७, २०७५

युरोपेली संघ (ईयू) ले अमेरिकी निर्यातको बिरुद्धमा जवाफी भन्सार लन्च गरेको एक वरिष्ठ अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको सुरुमा स्टिल र आल्मुनियममा भारी मात्रामा भन्सार लगाएपछि ईयूको यस्तो कदम आएको हो ।

631
एजेन्सी
बिहिवार, असार ७, २०७५

सडक, बस र रेलमा मगन्ते देख्नु तपाई हाम्रालागि सामान्य हो । विमान चढ्नु सामान्य मानिसका लागि पनि परको कुरा हो । यो आम नेपालीको पहुँचमा पनि छैन ।

1600
एजेन्सी
बिहिवार, असार ७, २०७५

यो वर्षको सुरु पाँच महिनाको अवधिमा अमेरिका हुने चिनियाँ एक्विजेसन र लगानीमा ९२ प्रतिशतको गिरावट आएर १.८ अर्ब डल मात्रै कायम भएको परामर्शदातृ र अनुसन्धानमुलुक फर्म रोडियम ग्रुपले जनाएको छ ।

556
एजेन्सी
बिहिवार, असार ७, २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध तरिकाबाट देशमा आइरहेका परिवारलाई उनीहरुका बच्चासँग अलग गराउने आफ्नो आदेश फिर्ता लिएका छन् ।

534
एजेन्सी
बुधवार, असार ६, २०७५

अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोसको सम्पत्ति १४१.९ अर्ब डलर पुगेको छ । यो सम्पत्तिका साथ उनी विश्वकै धनी व्यक्तिको रुपका कायम भएका छन् ।

842
एजेन्सी
बुधवार, असार ६, २०७५

यदी अमेरिका र चीनबीचको व्यापार युद्ध विस्तार भएमा अमेरिकाका सबै प्रविधि फर्म मध्ये सर्वाधिक जोखिममा एप्पल पर्नेछ । सोमबार अबेर अमेरकी राष्ट्रपति ट्रम्पले २ सय अर्ब डलरको चिनियाँ सामानमा अतिरिक्त भन्सार लगाउने चेतावनी दिएका थिए । यसको प्रति उत्तरमा चिनियाँ वाणिज्य मन्त्रालयले प्रतिकारात्मक नीति अवलम्वन गर्ने जनाइसकेको छ ।

1382
एजेन्सी
मंगलबार, असार ५, २०७५

उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार अचानक दुई दिने बेइजिङ भ्रमणमा गएका छन् । चीनमा उनले चिनियाँ राष्ट्रपति सी जीनपिङसँग भेटघाट गर्नेछन् । दुई नेताबीच कैयौ अन्तर्राष्ट्रिय मुद्धाका साथसाथै केही सम्झौता समेत गर्न सक्ने अपेक्षा गरिएको छ ।

1155
एजेन्सी
मंगलबार, असार ५, २०७५

अमेरिकाले अन्तरिक्षमा आफ्नो दबदबा बनाउनका लागि स्पेन फोर्स गठन गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पपले पेन्टागनलाई स्पेस फोर्स तयार गर्ने आदेश दिएका छन् । यो पैmसला अमेरिकाको निजी सुरक्षालाई मध्यनजर गर्दै लिइएको ट्रम्पले बताएका छन् ।

1052