नेपालमा पहिलो पटक ‘स्पार्क वीक २०१७’ बुधबारदेखि सुरु भएको छ । उद्यमशिलतालाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल आर्थिक पत्रकार समाज सेजनसंगको समन्वयमा नेपाल इन्टरप्रेनियरसीप हबले काठमाडौंमा १० गतेसम्म ‘ग्लोबल इन्टरप्रेनियरसीप विक २०१७’ आयोजना गरेको हो ।

५ खर्ब मूल्यांकन नाघेको १ दिनपछि चिनियाँ इन्टरनेट कम्पनी टेनसेन्टले बजार मूल्यका आधारमा फेसबुकलाई उछिनेको छ । मंगलबार टेनसेन्टको सेयर मूल्य ४३९.६ हङकङ डलर कायम भएको थियो । सेयरको यो मूल्यसँगै कम्पनीको बजार पुँजीकरण ४.१७ ट्रिलियन हङकङ डलर अर्थात ५३४.५ अर्ब अमेरिकी डलर पुगेको छ ।

सेयर बजारमा ३ अंकभन्दा धेरैको सुधार आएको छ । गत सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक मंगलबार बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बढेको भए पनि कारोबार रकममा भने गिरावट आएको छ । नेप्से परिसूचक ३ अंकभन्दा धेरैले बढेको भए पनि कारोबार रकम भने ३५ करोडमा सीमित छ ।

प्रमुख समाचार

अर्थतन्त्र

सूचना-प्रविधि

Rates

Tuesday 21,November,2017
Currency Unit Buying Selling
American Dollar 1 103.88 104.48
Pound 1 137.67 138.46
Euro 1 122.46 123.17
Chinese Yuan 1 15.75
Japenese Yen 10 9.26 9.32
Korean won 100 9.47 9.53
Saturday 22, July, 2017
Hallmark Gold (10 Grm)
NPR. 46295
Tejabi Gold (10 Grm)
NPR. 32560
Silver (10 Grm)
NPR. 626
Saturday 22,July,2017
Item Price
Petrol (MS) Npr. 94 / L
Diesel (HSD) Npr. 74 / L
Kerosene (SKO) Npr. 74 / L
Aviation Turbine Fuel Npr. 82 / L (Duty Paid)
Aviation Turbine Fuel (Jet A-1) Npr. / L (Blonded)
LP Gas/td> Npr. 1350 / Cyl

जीवनशैली

खेलकुद

अपराध